अर्थ–वित्त

    Showing 231-240 of 279 items.
  • विविध विकासमा पथरी शनिश्चरे ६ नम्बर वडा

      जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ । बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् । पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 466 पटक पढिएको
    • "नेपाल रेखा"
  • के अब मरिने नै भो त ... !

    अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?” लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् ! के अव मरिने नै भो त ... ! इटहरी / चैत ११ यताको पटक पटकको लकडाउन र त्यसपछि स्रावण २० गते देखीको निशेधाज्ञा पछाडी भदौ १८ गतेबाट सुनसरी प्रशासनले पहिलो पटक बजारलाई आंशिक खुकुलो गर्दा बजार चहलपहल थियो । रातदिनको लकरडाउन निशेधाज्ञा र बन्दले घरमै कुजिएर बस्नुपर्ने बाध्यताले आजिद समाजमा बजार खुल्दा सबैले किनमेलका लागि मौका छोप्नुपर्ने जस्तै देखिन्थ्यो । बिहान १० बजेसम्मको समयलाई केहि खुकुलो बनाएको खवर पाउँदा मानिसहरु आ–आफ्ना कारोबारक

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,110 पटक पढिएको
    • "नेपाल रेखा"
  • धरानको विकासको लागि नेताहरुको टोली मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर, उपमेयरलगायत नेकपाका नेताको टोली नै अहिले काठमाडौंमा दौडिरहेको छ । नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बो “मुकेश“, संघिय सांसद जयकुमार राई नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान १७ का वडाध्यक्ष सूर्य भट्टराई, नेपाली कांग्रेस धरानका सचिव श्याम पोखरेल, धरान उद्योग बाणिज्य सँघका अध्यक्ष गिरीधारी सापकोटा लगायतको टोली अहिले काठमाडौंमै छ ।विशेषतःधरान खानेपानी, कोशी राजमार्ग, कोशी करिडोरले गरेको क्षति, धरान स्मार्ट बसपार्क, ऐयरपोर्ट लगायतका समसामयिक विषयमा मन्त्रीलाई भेटेर छलफल भइरहेको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उर्

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 778 पटक पढिएको
    • "नेपाल रेखा"
  • निकासी कर बढेपछि अलैँची व्यवसायी मारमा

    झापा । बजार मूल्यभन्दा डेढ गुणा बढी निकासी कर तिर्नु परेपछि अलैँची व्यवसायी मारमा परेका छन् । नेपाली बजारमा अहिले अलैँची प्रतिमन रु २० हजारमा कारोवार भइरहेको छ । तर भारतले अलैँचीमा प्रतिकेजी रु ८०० (भारु ५००) निकासी कर लिएपछि व्यवसायी मारमा परेका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले अलैँचीमा भारतले भारु ५०० प्रतिकिलो भन्सारदर कायम राखेका कारण व्यवसायी समस्यामा परेको बताउनुभयो । “नेपाली बजारमा रु ५०० प्रतिकेजीमा किनबेच भइरहेको अलैँचीको निकासी कर रु ८०० तिर्न सकिँदैन”, उहाँले भन्नुभयो, “सरकारले बजार भाउअनुसार भन्सार शुल्क समायोजन गर्न पहल गर्नुपर्छ ।

    • प्रकाशित मितिः साउन ४, २०७७
    • 454 पटक पढिएको
    • "नेपाल रेखा"
  • राज्यले माग सम्बोधन नगरे सार्वजनिक यातायात ब्यबसायीले दिए सडकमा उत्रिने चेतावनी

    शिव भट्टराईविर्तामोड । नेपाल सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एक पक्षीय निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा सार्वजनिक यातायात केन्द्रिय महासंघ प्रदेश १ ले आपत्ती जनाएका छन् । व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् भने उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिएका छन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेशले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ । प्रदेश १ झापा जिल्लाको दमक बसपार्क भएको यातायात मजदुर र ब्यबसायीहरुको भेलाले सरकारले यातायात मञ्जुर ब्यबसायीको माग सम्बोधन नै नगरी यातायात

    • प्रकाशित मितिः असार २७, २०७७
    • 575 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीको बजेट सर्वसम्मतले पारित

    इटहरी । इटहरी उपमहानगरको सातौ नगरसभाबाट आगामी आर्थिक वर्ष ०७७÷७८ को वजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको शुक्रबारको नगरसभा वैठकले सर्वसम्मतले वजेट नीति तथा कार्यक्रम पारित गरेको हो । वैठकले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ ।विधेयक माथिको छलफलमा १४ जना नगरसभा सदस्यहरुले भाग लिएका छन् । नीति कार्यक्रम वजेट, अर्थ र विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको उपमेयर लक्ष्मी गौतमले जवाफ दिनुभयो । उहाँले नगरसभासदस्यहरुले अहिलेसम्मकै उत्कृष्ठ वजेट भन्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कोरोना महामार

    • प्रकाशित मितिः असार २६, २०७७
    • 706 पटक पढिएको
    • "नेपाल रेखा"
  • विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब बढी

    विराटनगर । विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि कूल रु तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट बुधबार सार्वजनिक गरेको छ । जसमा आन्तरिक आम्दानीतर्फ रु ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ रु ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ रु एक अर्ब दुई करोड नौ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने रु दुई करोड १० लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानतर्फ रु १३ करोड, प्रदे

    • प्रकाशित मितिः असार १०, २०७७
    • 437 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरले ल्यायो पौने दुई अर्ब बढीको बजेट

    इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का १ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । वुधबार सुरु भएको सातौं नगरसभामा उपमहानगर उपप्रमुख एवम् बजेट तथा योजना तर्जुमा समिति संयोजक लक्ष्मी गौतमले आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि पौने दुई अर्ब बढीको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । कुल विनीयोजनमध्ये चालुतर्फ ७१ करोड ७५ लाख रहेको छ भने पँुजीगततर्फ १ अर्ब ४ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघिय सरकारबाट प्राप्त समानीकरण अनुदानबाट ३० करोड १८ लाख, संघिय राज

    • प्रकाशित मितिः असार १०, २०७७
    • 566 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेकपाले दियो बराहक्षेत्र नगर प्रमुखलाई बजेटबारे राय सुझाव

    बराहक्षेत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक वर्ष ०७७÷७८ का लागि वराहक्षेत्र नगरको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी सरोकारवालासँग राय, सुझाव संकलन गरी प्रतिवेदन बुझाएको छ ।कार्यदल गठन गरी नेकपा नगर कमिटीले गत जेठ १६ गतेदेखि विभिन्न २० सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । अन्तक्र्रियापछि संकलन गरिएको सुझाव नगर प्रमुख निलम खनाललाई बुझाइएको छ । नेकपाले स्थानीय सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी, जनजाति, दलित, महिलालगायतका सरोकारवालासँग अन्तक्र्रिया गरेको नेकपा नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए । नेकपाले प्रतिवेदनम

    • प्रकाशित मितिः असार ९, २०७७
    • 892 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वरोजगार बनाउन संखुवासभाको गाउँगाउँ सिपमुलक तालिम

    संखुवासभा । विपन्न तथा गरिबीको रेखा मुनि रहेका दलित, जनजाति, महिला, युवा तथा आर्थिक रुपले पिछडीएका बर्गलाई स्वरोजगार बनाई आत्म निर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिइरहेको छ । संखुवासभा घरेलु तथा साना उद्योग कार्यालयले सेवा प्रदायक संस्था छनौट गरि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सहयोगी संस्था नेपालले अहिले जिल्लाका पाँच स्थानीय तहमा सिपमुलक तालिम संचालन गरिहेको छ । घरेलु तथा साना उद्योग कार्यालय सहयोग तथा सहयोगी संस्था नेपालको आयोजनामा सभापोखरी गाउँपालिकामा नयाँ उद्यमी सिर्जनातर्फ–२० जनालाई सिपमुलक तालिम दिएको छ । सभापोखरीका न्यून आय भएका परिवार छनौट गरी स्वरोजगार बनाई आत्मनिर्भर बनाउन

    • प्रकाशित मितिः असार ९, २०७७
    • 655 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]