फिचर

    Showing 1-10 of 14 items.
  • दलित समुदाय – सङ्घर्ष, सीप र सम्मानको खोजी

    निरंजनकुमार साहधनुषा । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा दलित समुदायले पनि समाज निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । तर परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन् ।धनुषामा मुख्य रूपमा डोम, चमार, पासवान, मुसहर, तत्मा, खत्वे, हलखोर, धोबीलगायत दलित समुदायको बसोबास रहेको छ । जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका तथा ग्रामीण क्षेत्रका विभिन्न बस्तीमा यी समुदायको वसोवास उल्लेख्य रहेको छ । जनकपुरधा

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 291 पटक पढिएको
    • नेपाल रेखा
  • हजारौँ हुम्ली काम खोज्दै चीनमा

    दाने बोहरा हुम्ला । हुम्ला जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमा पास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् ।पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरयासीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् । चीन पुग्ने सङ्ख्या बढ्

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 273 पटक पढिएको
    • नेपाल रेखा
  • दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    नवीन रिजाल दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । यो जम्मा चार वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक

    • प्रकाशित मितिः असार ५, २०८२
    • 362 पटक पढिएको
    • नेपाल रेखा
  • कमरेड लताको दुई दशक लामो प्रेरणादायी राजनीतिक यात्रा

    – राजन केडी उत्पीडित जनताको मुक्ति र स्वतन्त्रताका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेतृत्व गरेको सफल जनयुद्धका क्रममा दर्जनौँ फौजी कारबाहीको अग्रमोर्चामा खटिएकी कमरेड लताको पारिवारिक नाम लक्ष्मी न्यौपाने हो । मोरङ, इन्द्रपुरका भरतप्रसाद–शारदादेवी न्यौपानेकी छोरी कमरेड लताको राजनीतिक यात्रा २०५५ सालमा अखिल क्रान्तिकारी सुकुना माध्यमिक विद्यालय कमिटीको अध्यक्षमा छनोट भएसँगै सुरु भएको हो । त्यसयता जनमुक्ति सेनाको राजनीतिक कमिसार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश नम्बर १ सदस्य, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको प्रदेश १ अध्यक्षसम्म उनको प्रेरणादायी राजनीति

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 611 पटक पढिएको
    • नेपाल रेखा
  • जलवायु परिवर्तनको कहर – सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

    सुवास दर्नालसोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी एक महिलाको अनुभवले सगरमाथा क्षेत्रका महिलाहरूमा जलवायु परिवर्तनको असरलाई उजागर गरेको छ । उहाँको महिनावारी अनियमित भएको मात्र होइन, काठमाडौँमा उपचारपछि सामान्य भए पनि गाउँ फर्किंदा समस्या पुनः दोहोरिन थाल्यो । “यहाँको हावापानीले गर्दा यस्तो भएको हो कि भन्ने लागेको छ”, उहाँले बताउनुभयो । प्रजननमै आएको समस्याले केही समय आफ्नो गाउँ छोडेर काठमाडौंमा बस्न थालेको अनुभव समेत शेर्पाले सुनाउनुभयो । उच्च हिमाली भेगमा बसोबास गर्ने महिलाहरूमा महिनावारी अनियमित र बाँझोपनको समस्या सामान्य ज

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 259 पटक पढिएको
    • नेपाल रेखा
  • सुस्त श्रवण भएका विद्यार्थीको भविष्य कोर्दै शिक्षिका गौतम

    सन्जीत कुमार मण्डलजलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ । पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 322 पटक पढिएको
    • नेपाल रेखा
  • कोसी कहरको १६ वर्ष – पूर्वावस्थामा फर्किंदै छन् पीडित

    अजितकुमार झाइनरुवा । सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन् ।घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन् । विसं २०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्ण रुपमा तथा लौकही गाविस आंशिक रुपमा डुबान भएका थिए । यो दिन कोसीपीडितले कालो दिनका रुपमा लिन्छन् । साबिक पश्चिम कुशाहा गाविस–४ स्थित कोसी नदीको पूर्वी तटबन्धकोे स्पर नं १२ दशमलव १० तथा स्पर नं १२ दशमलव ९० को बीचमा पानीको ध

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 420 पटक पढिएको
    • नेपाल रेखा
  • पद मार्ग निर्माणले तीनजुरे र मकालु आधार शिविर सहजै पुग्न सकिने

    अनिष विष्टसङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–१ मा रहेको घोर्ले झरना आन्तरिक पर्यटकहरुमा निकै लोकप्रिय छ । झरनाको आसपास पूर्वाधार विकास सँगै आतजावतमा समेत सहज बनेपछि आन्तरिक पर्यटनमा बृद्धी भएको हो । गर्मीको मौसममा अग्लो छाँगोबाट ढुंगामा बजारिँदै झरेको झरनाले चिसो पानीमा रम्नकालागि जोकोहीको मन लोभ्याउने गर्दछ । जंगलको बीचमा १९१ मिटर अग्लो घोर्ले झरना निकै मनमोहक छ । कुसुवा खोलाबाट झरेको यो झरना तीनतला भएर बगेको छ । सबैभन्दामाथि पानीको छाँगा ९ मिटर, त्यसभन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर अग्लो छ । अन्तिम छाँगा सबैभन्दा लामो भएकाले दिनमा प्रायःजस

    • प्रकाशित मितिः असार ७, २०८१
    • 366 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीमा थारुको ५ सय ग्रामथान ओझेलमा

    धिरेन्द्रकुमार चौधरी रामधुनी । आदिम कालदेखि यहाँ बस्दै आएका थारु समुदायको ग्राम थान, इनार, डबरा, बैठार लगायत सांस्कृतिक भूमि ओझेलमा परेका छन् ।परापूर्व कालदेखि जमिन, जल र जङ्गलमा आश्रित थारु समुदायको सांस्कृतिक धरोहर अतिक्रमणको चपेटामा परेको हो ।सांस्कृतिक भूमिमा विकासको नाममा अन्य योजना संचालन रहेकोमा कालान्तरमा पहिचान गुम्ने खतरा रहेको जानकारहरु बताउछन् ।सांस्कृतिक भूमि बिभिन्न कारणले नष्ट भैरहेको हुदा उचित संरक्षण सम्बद्र्धनको अभाव खड्किएको छ । यी समुदायले परापूर्वकालदेखि संरक्षण गरी राखेका जग्गामा अहिले बिभिन्न संघसस्थाले अधिग्रहण गरिरहेको छ ।ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजना

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 361 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनको दिन इटहरीमा जे देखियो

    इटहरी । बैसाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कर्मचारीहरु, सुरक्षाकर्मीहरु बिहान ७ बजे देखि नै मतदान केन्द्रमा खटिएका थिए । इटहरी उपमहानगरपालिका भित्रका बिभिन्न मतदान केन्द्रहरुमा कतै ७ बजे नै मतदान कार्य शुरु भयो भने कही एकआध घण्टा ढिलाई भए पनि मतदान कार्य शान्तिपूर्ण ढंगले संचालन गरियो । मतदान केन्द्रमा जेष्ठ नागरिक, अशक्त, अपाङ्गता आदिलाई लाइनमा बसिरहनु नपर्ने गरि व्यवस्था मिलाइएकाले खासै समस्या देखिएन । निर्वाचनको समाचार संकलन गर्न गएका संचारकर्मीलाई इटहरी उपमहानगरपालिका वडा ४ को मतदान केन्द्र इटहरी उपमहानगरपालिका भवन परिसरको मुख्य गेटमा सुरक्षाकर्मीले पत्रकारलाई मतदानको दिनको स

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 265 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]