अध्यात्म

    Showing १-२ of items.
  • आफैँसँग एकाकार गर्ने ‘लय विज्ञान’ सम्पन्न

    काठमाडौं । मानिसलाई ईश्वरीय तत्वसँग साक्षात्कार गराउँदै ‘लय विज्ञान’ आइतबार सम्पन्न भएको छ । जीवन विज्ञानको आयोजनामा वैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा सुरु भएको सात दिवसीय ध्यान साधनामुखी कार्यक्रम आइतबार सकिएको हो । कार्यक्रममा सहभागीले आफुले आफैँसँग साक्षात्कार गर्दै आफुभित्रको खुसी भेट्टाउन मद्दत गरेको बताएको छन् । उनीहरूले आफुमा रहेका शारीरिक, मानसिक र भावनात्मक कमजोरीहरू हटाउन र सकारात्मक र ऊर्जाशील जीवन जिउन सहज भएको बताएका छन् । जगतप्रसाद लम्सालले ध्यानको माध्यमबाट आफ्नो सङ्कल्प शक्ति बढेको बताउँदै युवाहरूका लागि यो कार्यक्रम उपयोगी रहेको बताउँनुभयो । बोध र लय विज्ञान क

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • २०३ पटक पढिएको
    • नेपाल रेखा
  • सल्लेरी ब्यारेकमा आत्मज्ञान

    धनकुटा । सकारात्मक सोचका साथ मानव जीवनलाई सफल बनाउने सन्देश फैलाउदै आएको आत्मज्ञान प्रचार संघ धनकुटाको आयोजनामा श्री भीमदल गण सल्लेरी ब्यारेकमा आत्मज्ञान सम्वन्धी कार्यक्रमको आयोजना गरेको छ ।आत्मज्ञान प्रचार संघ धनकुटाको आयोजनामा सञ्चालन गरिएको सफल जीवन जिउने विषय केन्द्रित प्रेम रावतको भिडियो संदेश प्रस्तुत गरिएको हो ।आत्मबल वृद्धिका साथै सकारात्मक सोचको विकास गरी जीवनलाई सफल वनाउन सकिने विषयमा आधारित भिडियोले मनोवल वृद्धि गर्न प्रेरणा दिदै आत्मबल वढाउन मद्धत गर्ने श्री भीमदल गण सल्लेरी ब्यारेकका गणपति प्रमुख सेनानी सुमन थापाले वताउनु भयो ।उनले आत्मबल र आत्म भरोसा वढाउन यस प्रकारका कार्यक्रमह

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • १२५ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]