खोजीनिति

    Showing १-१० of १० items.
  • कानुनी शासनको जगमा निकास निकाल्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कानुनी शासनको जगमा निकास निकाल्न आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने उल्लेख छ । “मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ ।”आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्त

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • १८० पटक पढिएको
    • नेपाल रेखा
  • धनगढीको जनजीवन क्रमशः सामान्य बन्दै

    सुदूरपश्चिम। जेनजी प्रदर्शनका क्रममा असमान्य बनेको धनगढीको जनजीवन पूर्ववत बन्न थालेको छ । शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशःशान्त बन्न थालेको हो । धनगढी सहित आसपासका क्षेत्रमा सेनाले गस्ती गर्न बढाएको छ । बजार क्षेत्रमा छिटपुट पसल खुल्न थालेका छन् । सडकमा निजी यातायातका साधन आवतजावत गर्न थालेका छन् । प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएका थिए । कैलाली जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । कतिपय कार्यालयमा आज व

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • १२३ पटक पढिएको
    • नेपाल रेखा
  • नेपालमा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

    चितवन । मौरी विकास कार्यक्रम भण्डाराले पहिलो पटक कृत्रिम गर्भाधानबाट मौरीको रानु उत्पादन गरेको छ । एआई (आर्टिफिसियल इनसेमिनेसन) प्रविधिबाट पाँच वटा मौरीको रानु उत्पादन गरिएको हो ।कार्यक्रमका प्रमुख सुजन अम्गाईंका अनुसार अमेरीकाको युनिर्भसिटी अफ फ्लोरिडाका मौरी प्रजननविज्ञको प्राविधिक सहयोगपछि रानु उत्पादन गरिएको हो । मौरीको नश्ल सुधारका लागि कृत्रिम प्रविधिबाट रानु उत्पादन गरिएको हो । तालिम प्राप्त युवा कृषक एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकहरूको सहकार्यमा रानु मौरी उत्पादन गरिएको अम्गाईंले जानकारी दिनुभयो । कार्यालयको निरन्तरको प्रयासपछि पहिलो पटक रानु उत्पादनमा सफलता प्राप्त

    • प्रकाशित मितिः असार २९, २०८२
    • २३१ पटक पढिएको
    • नेपाल रेखा
  • सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आर्थिक बर्ष २०७७ । ७८ र आव २०७८ । ७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ । यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा

    • प्रकाशित मितिः चैत २७, २०८१
    • २४९ पटक पढिएको
    • नेपाल रेखा
  • कोशी राजमार्गः सडकसिमा मापदण्डले उब्जाएका प्रश्नहरु

    स्मरण रहोस् धरानमा व्रिटिसले गोर्खा सैनिक भर्ना हेतु एउटा क्यम्प स्थापना गरेको थियो । त्यसलाई मलाया क्याम्प भन्ने गरिन्थ्यो । त्यस क्याम सम्म सिधै पहुँचका लागि मालसामान ओसार प्रसार गर्न विराटनगरदेखि धरान सम्म दुई लाईनको रोड निर्माण गरेको थियो । यस रोडलाई मलाया रोड भन्ने गरिन्थ्यो । जुन आज कोशी राजमार्ग भएको छ । यस रोडको सडक सिमा दाँयाबाँया १५/१५ मिटर रहेको छ । ठाउँठाउँमा एध्म् लेखिएका सडक सिमा स्तम्भरहरु ठाउँठाउँमा अहिले पनि देख्न सकिन्छ । नापि साखाको ट्रेसिङ नक्सामा यहि सिमा कायम छ ।     मोहनप्रसाद ढकाल । कोशी राजमार्ग इटहरी उपमहानगरपालिकाको औधोगिक व्यापारिक करिडोर क्षेत्र भ

    • प्रकाशित मितिः चैत २७, २०७९
    • ४६७ पटक पढिएको
    • नेपाल रेखा
  • स्कूल बसबाट अभिभावक आतंकित

    जनक पाण्डे इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ । ५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडी

    • प्रकाशित मितिः असोज ४, २०७९
    • ५५३ पटक पढिएको
    • नेपाल रेखा
  • प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

    नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ५१६८ नंको ट्रकबाट एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो । उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए । बरामद सामान, ट्रक र ट्रकच

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १२६ पटक पढिएको
    • नेपाल रेखा
  • अझै कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितका समस्या समाधान भएन

    काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न आयोगले मन्त्रालयमा बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै उनले विस्थापितको समस्याका विषयमा सरकारले गहनरूपमा अध्ययन गरी समस्या समाधनका लागि सबै निकायमा पहल गर्ने जानकारी दिए । उनले भने, “मुअब्जा नपाउँदा विस्थापितहरू लामो समयदेखि पीडित बनेका छन्, पीडितका समस्या समाधानका लागि पहल गर्ने छु ।”यसैगरी मन्त्री यादवले कोसीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको हकमा आवश्यक जानकारी लिन मन्त्रालय मातहतका निकाय

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • १२३ पटक पढिएको
    • नेपाल रेखा
  • अवैध भन्सार छलिका सामान बरामद

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १६ स्थित भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाइ ल्याइएको लत्ता कपडा बरामद गरेको छ । सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउज) लगायत तथा खाध्यान्न सामान समेत गरी १ लाख ३९ हजार भन्दा बढिका लत्ताकपडा तथा खाध्यान्न सामान ल्याउदै गरेको अबस्थामा प्रहरी टोलीले बरामद गरेको हो । ती सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्याल

    • प्रकाशित मितिः साउन ५, २०७९
    • १४६ पटक पढिएको
    • नेपाल रेखा
  • ‘पूरस्कारले प्रेरणा दियो, अवकासले अवसर’

      “पूरस्कार र सम्मानले आफु अझै ६० वर्षको उमेर नपूगेको बरु यूवा जोस–जाँगर ईमान्दारीता र जिम्मेवारी थपिएको महशुस भईरहेको छ’ ।, शैक्षिक र सामाजिक क्षेत्रमा योगदान जारी राख्न राज्यले अझै हौसला र उत्पे्ररणा जगाई दिएर मेरो जिम्मेवारी बोध गराई दिएको छ ।, यो अवसर पनि हो ।” जनक पाण्डे/नेपालरेखा ।लामो समय ३७ वर्ष १० महिना २९ दिन शिक्षा सेवामा योगदान गरेर अनिवार्य अवकास प्राप्त गरेका सुनसरीको शैक्षिक क्षेत्रमा भैरव सापकोटा एक चिरपरिचित नाम हो । शिक्षा सेवाबाट अनिवार्य अवकाश प्राप्त भएपनि सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान गरिराख्न यूवा जोस जाँगरका साथ आफु उत्प्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १,००६ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]