इटहरी । सुनसरीको इटहरीमा संचालित सेक्रेड हार्ट कलेजले व्यवस्थापन शिक्षालाई थप सुदृढ बनाउने उद्देश्यका साथ पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रम सञ्चालनमा ल्याएको छ । शैक्षिक गुणस्तर, व्यावसायिक दक्षता, नेतृत्व विकास तथा उद्यमशीलता प्रवद्र्धनलाई केन्द्रमा राखेर कलेजले नयाँ शैक्षिक सत्रदेखि बीबीए अध्यापन सुरु गरेको हो ।कलेजका अध्यक्ष जीवप्रसाद गुरागाईंले बीबीए कार्यक्रमको शुभारम्भसँगै विद्यार्थी, अभिभावक तथा सरोकारवालाबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जानकारी दिए । उनले सेक्रेड हार्ट कलेजले गुणस्तरीय शिक्षा, अनुशासन र समग्र व्यक्तित्व
काठमाडौं । काठमाडौंको थापा गाउँ, नयाँ बानेश्वरस्थित धवन्तरी आयुर्विज्ञान अध्ययन संस्थान एण्ड हस्पिटल प्रा.लि.ले शैक्षिक सत्र २०८३ । ०८४ का लागि ‘डिप्लोमा इन आयुर्वेद असिस्टेन्ट’ (३वर्षे) कार्यक्रममा छात्रवृत्ति तथा पूर्ण शुल्कीयतर्फ भर्ना खुला गरेको छ । आयुर्वेद तथा प्राविधिक शिक्षाप्रति आकर्षण बढिरहेको वर्तमान समयमा संस्थानले सीमित ४० सिटमा मात्रै विद्यार्थी भर्ना गर्ने जनाएको छ ।एसएलसी वा एसइई उत्तीर्ण विद्यार्थीहरूले आवेदन दिन सक्ने यस कार्यक्रममा अध्ययनसँगै व्यवहारिक सीप, अस्पतालमा प्रत्यक्ष अभ्यास तथा गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिइने संस्थानले जनाएको छ ।संस्थानको विश
काठमाडौँ । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ ।सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल बन्द गर्न र गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।गैरकानुनी रूपमा र बन्द गरिएका एप तथा वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने भएकाले त्यस्ता गतिविधि भइरहेको पाइएमा बोर्डमा यथाशीघ्र उजुरी गर
इटहरी । यामाहा ब्रान्डका दुईपांग्रे सवारीको आधिकारिक विक्रेता तिरुपति अटोसिटीले इटहरीको पश्चिमलाइनमा अझै ज्यादा धेरै, विश्वास साथमा चावी हातमा’ भन्ने नारासहित ‘मेगा एक्सचेन्ज मोटरसाइकल मेला माघ ११ गतेदेखि सुरु भएको छ । माघ १६ गतेसम्म सञ्चालन हुने उक्त मेलाले ग्राहकलाई आकर्षक सुविधा र सहुलियतमार्फत नयाँ मोटरसाइकल खरिद गर्न प्रोत्साहित गर्ने तिरुपति अटोसिटीका संचालक संजोग पराजुलीले जानकारी दिएका छन् ।मेलामा पुरानो सवारी साटेर नयाँ मोटरसाइकल लिन चाहने ग्राहकका लागि ग्यारेन्टर आवश्यक नपर्ने, घरमै आउनु नपर्ने तथा आय–प्रमाणपत्र बिना नै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको
काठमाडौँ । एमएडब्लू राइड्स अन्तर्गत नेपालभर सशक्त डिलर तथा सर्भिस नेटवर्क भएको विश्वकै लोकप्रिय टु–व्हिलर ब्राण्ड यामाहाले यामाहा ब्लू स्ट्रिक्स राइड सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो राइडर समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रवद्र्धन गर्न यामाहाद्वारा आयोजित उक्त राइड तिरुपति अटो सिटी, इटहरीबाट सुरु भई राजारानी ताल, धनकुटामा पुगेर समापन भएको थियो ।करिब १०८ किलोमिटर दूरी तय गरिएको राइडमा कुल २० जना यामाहा राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । राइडका क्रममा विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो, जसमध्ये स्लो रेसमा लक्ष्मण राई विजय
इटहरी । यामाहा ब्रान्डका दुईपांग्रे सवारीको आधिकारिक विक्रेता तिरुपति अटोसिटीले इटहरीको पश्चिमलाइनमा ‘वेष्ट एक्सचेन्ज, अझै ज्यादा धेरै, विश्वास साथमा चावी हातमा’ भन्ने नारासहित विशेष मोटरसाइकल मेला आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त मेलाले ग्राहकलाई आकर्षक सुविधा र सहुलियतमार्फत नयाँ मोटरसाइकल खरिद गर्न प्रोत्साहित गर्ने तिरुपति अटोसिटीका संचालक संजोग पराजुलीले बताए ।मेलामा पुरानो सवारी साटेर नयाँ मोटरसाइकल लिन चाहने ग्राहकका लागि ग्यारेन्टर आवश्यक नपर्ने, घरमै आउनु नपर्ने तथा आय–प्रमाणपत्र बिना नै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ । कम
इटहरी । दयाल वर्कसपमा तिरुपति अटोसिटीले यही मंसिर २१ देखि २६ गतेसम्म यामाहा मोटरसाइकल तथा स्कूटरको विशेष एक्सचेन्ज तथा फाइनान्स मेला आयोजना गर्ने भएको छ । सुनसरीको झुम्का बजारमा ग्राहकको आवश्यकतामा ध्यान दिँदै यो मेलालाई आकर्षक अफरको रूपमा भव्य बनाइनेछ । शोरूमका अनुसार, मेलामा ग्यारेन्टरको आवश्यकता छैन, घरमै आउनु नपर्ने सुविधा तथा आय–प्रमाणपत्र बिना नै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरूले कम्तीमा दुई प्रक्रिया पूरा गरेपछि पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रु. २५,००० सुनिश्चित गरिने र थप मूल्य रु. १०,००० सम्म पाउन सक्नेछन् ।यससँगै, नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकले र
विराटनगर । जेनिथ इन्टरनेसनल कलेज, विराटनगरले आफ्नो २७ औँ एमबिए ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । इटहरीस्थित सोल्टी वेस्टएण्ड होटेलमा आयोजना गरिएको उक्त समारोहले विद्यार्थीहरूलाई नयाँ शैक्षणिक यात्राप्रति उत्साहित बनाउँदै भविष्यका लागि मार्गनिर्देशन प्रदान गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले विद्यार्थीहरूलाई सफलता हासिल गर्न आवश्यक रणनीति, अनुशासन र सकारात्मक दृष्टिकोणबारे प्रेरक सन्देश दिएका थिए । उनले एमबिए कार्यक्रमलाई केवल शैक्षणिक उपलब्धिमा सीमित नराखी नेतृत्व, संचार र
इटहरी । यामाहा ब्राण्डले नेपाली युवाहरुले रोजाइ रहेको एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि नयाँ कलरमा ल्याएको छ । सुनसरीको इटहरीमा व्यवसाय गरिरहेको यामाहा कम्पनीको मोटरसाईकल तथा स्कुटरहरुको आधिकारिक विक्रेता तिरुपति अटो सिटिले एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि नयाँ कलरमा विक्री वितरणमा ल्याएको हो । एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि मोटरसाईललाई मन पराई रहेका नेपाली युवाहरुले रुचाएको कलर ल्याएर विक्री गर्न थालेको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए । नयाँ कलरमा विक्रीका ल्याइएका उक्त मोटरसाईकलहरु एमएडब्लु इन्टरप्राइजेजका रिजनल म्यानेजर रवीन श्
इटहरी । सुनसरीको इटहरीस्थित तिरुपति अटोसिटी यामाहा शोरुमले यामाहा मेघा एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ ।मेला भाद्र १५ गतेदेखि २० गतेसम्म (छ दिनसम्म) इटहरी शोरुम परिसर पश्चिमलाइनमा सञ्चालन हुनेछ ।तिरुपति अटोसिटीले मेलाको अवसरमा १०० वटा यामाहा मोटरसाइकल बिक्री गर्ने लक्ष्यसहित विशेष अफरसहितको मेला आयोजना गरेको हो । पुराना बाइक साटेर नयाँ बाइक किन्न चाहने ग्राहकलाई लक्षित गर्दै व्यापार प्रवद्र्धन तथा ग्राहक सन्तुष्टिका लागि मेला आयोजना गरिएको तिरुपति अटोसिटीले जानकारी दिएको छ । मेलामा ग्राहकले जुनसुकै पुरानो बाइक ल्याएर कम्तीमा २५ हजार रुपैयाँ मूल्यांकन पाउनेछन् । थप मूल्यांकनमा १० हजारसम्म ल