तिरुपति अटो सिटीले ल्यायो यामाहाको नयाँ कलर एडिसन, युवामाझ हिट हुने अपेक्षा

  • भदौ १६, २०८२ / नेपाल रेखा
alt

इटहरी । यामाहा ब्राण्डले नेपाली युवाहरुले रोजाइ रहेको एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि नयाँ कलरमा ल्याएको छ ।

सुनसरीको इटहरीमा व्यवसाय गरिरहेको यामाहा कम्पनीको मोटरसाईकल तथा स्कुटरहरुको आधिकारिक विक्रेता तिरुपति अटो सिटिले एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि नयाँ कलरमा विक्री वितरणमा ल्याएको हो । एम टि फिप्टीन भी टु र एफजेड एस भि थ्रि मोटरसाईललाई मन पराई रहेका नेपाली युवाहरुले रुचाएको कलर ल्याएर विक्री गर्न थालेको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए ।

नयाँ कलरमा विक्रीका ल्याइएका उक्त मोटरसाईकलहरु एमएडब्लु इन्टरप्राइजेजका रिजनल म्यानेजर रवीन श्रेष्ठ, नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष भीम कुँवर र तिरुपति अटो सिटीका सञ्चालक पराजुलीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सो अवसरमा नेपाली युवाहरुले यामाहाका मोटरसाईकलहरु रुचाई रहेका र यामाहाका मोटरसाईकल स्टाइल, पर्फमेन्स र इनोभेसनका दृष्टिकोणले उपयुक्त रहेको एमएडब्लु इन्टरप्राइजेजका रवीन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले यामाहाका मोटरसाईकलहरु नेपाली उपभोक्ताहरुको रोजाईमा परिरहेको बताए । यामाहाका मोटरसाईकलहरु नेपाली बाटो सुहाउदो रहेको सो अवसरमा जानकारी गराइयो ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]