अनुभव–अनुभूति

    Showing 1-6 of 6 items.
  • जेनजी सहिद दीपकसिंह साउदको परिवारलाई रोजगारी

    बैतडी । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका यहाँस्थित शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी सहिदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो ।उक्त नामावलीमा सहिद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वती सहित २७ जना जेनजी सहिदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ । शिवनाथ –२ शर्माली घर भएका दीपकको गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि सहाय

    • प्रकाशित मितिः चैत १७, २०८२
    • 170 पटक पढिएको
    • नेपाल रेखा
  • औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

    काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रुपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता, अधिकारकर्मी र विभिन्न सङ्घसंस्थालगायतले मन्त्रिपरिषद्बाट स्वीकृत गरेको शासीकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको (क) को साझा प्रतिबद्धता, समन्वय र जनविश्वासको बुँदा नं ५ लाई स्वागत गरेका हुन् । सो बुँदामा भनिएको छ, ‘दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनावाट भएका अन्याय, विभेद र अवसरवाचनको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनःस्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यकातर्फबा

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 251 पटक पढिएको
    • नेपाल रेखा
  • एस.ई.ई. स्पिकर २०८१ को उपाधि झापाका आविष्कार राउतलाई

    धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कूलका आविष्कार राउतले जितेका छन् ।सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भव्य ग्रान्ड फिनालेमा आविष्कारले नगद ५५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित उपाधि प्राप्त गरे । जितपश्चात उनले आफूसँग प्रतिस्पर्धा गर्ने सबै जना एकभन्दा एक प्रतिभाशाली रहेको बताउँदै उपाधि प्राप्त गर्न पाउँदा अत्यन्त हर्षित भएको प्रतिक्रिया दिए ।प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त ग

    • प्रकाशित मितिः असार २०, २०८२
    • 379 पटक पढिएको
    • नेपाल रेखा
  • पार्टी रुपान्तरणकालागि सहिद परिवारसंग सुझाव माग्दै डाँगी

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगी सहिद परिवारको घरदैलोमा पुगेका छन् । संखुवासभाको धर्मदेवी नगरपालिकाको आँखीभूइंका सहिद परिवारसंग भलाकुसारी गर्दै उनीहरुसंग पार्टी रुपान्तरणबारे सुझाव संकलन गरेका छन् । आँखीभूइंका सहिद शमशेर भारती (दया) को आमा, दाजु–भाउजसंग डाँगीले पार्टीका लागि सुझाव लिएका हुन् । साथै, सहिदहरु कुलबहादुर जिमी (रन्जित), अजय कार्की (विपन), वसन्त जिमी (सिर्जन), अशोक कार्की, रोजिना पोखरेल, शुष्मा थापाको परिवारसँग पनि डाँगीले भेटघाट गरि सुझाव संकलन गरेका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सहिद परिवारसंग भेटघा

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • 238 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई खुलापत्र !

    – शालिग्राम पाण्डे प्रधानन्यायाधीशज्यू, न्यायालयको सुधारका लागि जनताले तपाईबाट धेरै अपेक्षा गरेका थिए । प्रधानन्यायाधीशहरूको पाँच बर्से कार्यकाल यसअघि विरलै न्यायाधीशहरूको हुने गर्दथ्यो । तपाईको कार्याकाल पूरा पाँच वर्षको छ । तर यस अवधिमा न्यायालयभित्र मौलाएको विकृति–विसङ्गतिलाई हटाउन ध्यान नगएको हो वा ध्यान दिएर पनि नसकेको हो भन्न सकिएन । केही महिना अघिमात्र सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पेस गर्नुभएको प्रतिवेदनमा न्यायालयको सुधारका लागि नगरी नहुने केही महत्त्वपूर्ण कुरा आएका छन् । कम्तीमा प्रधानन्यायाधीशज्यूबाट ती विषयलाई न्यूनतम रूपमा केलाएर हेरी सुधार गर्ने प्रय

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 658 पटक पढिएको
    • नेपाल रेखा
  • ‘पूरस्कारले प्रेरणा दियो, अवकासले अवसर’

      “पूरस्कार र सम्मानले आफु अझै ६० वर्षको उमेर नपूगेको बरु यूवा जोस–जाँगर ईमान्दारीता र जिम्मेवारी थपिएको महशुस भईरहेको छ’ ।, शैक्षिक र सामाजिक क्षेत्रमा योगदान जारी राख्न राज्यले अझै हौसला र उत्पे्ररणा जगाई दिएर मेरो जिम्मेवारी बोध गराई दिएको छ ।, यो अवसर पनि हो ।” जनक पाण्डे/नेपालरेखा ।लामो समय ३७ वर्ष १० महिना २९ दिन शिक्षा सेवामा योगदान गरेर अनिवार्य अवकास प्राप्त गरेका सुनसरीको शैक्षिक क्षेत्रमा भैरव सापकोटा एक चिरपरिचित नाम हो । शिक्षा सेवाबाट अनिवार्य अवकाश प्राप्त भएपनि सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान गरिराख्न यूवा जोस जाँगरका साथ आफु उत्प्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,125 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]