भान्साका कुरा

    Showing 1-2 of 2 items.
  • अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना

    झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ । समितिले दुई दशकदेखि १६ जना अपाङ्गता भएका अनाथ बालबालिकालाई मेचीनगर–७ इँटाभट्टामा आवाससहित पठनपाठनको व्यवस्था गर्दै आएको छ । संस्थामा झापा, उदयपुर, ताप्लेजुङ र सुनसरीका १० जना बालक र छ जना बालिका रहेका छन् ।“संस्थाको दिगो नियमित आयस्रोत केही छैन”, समितिका अध्यक्ष धर्मराज घिमिरेले संस्थामा आर्थिक सङ्कट चुलिएको बताउँदै भन्नुभयो, “आश्रय लिइरहेका बालबालिकाको भरणपोषण खर्च धान्न समस्या भइरह

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 317 पटक पढिएको
    • नेपाल रेखा
  • चैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर

    वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार ३४ टन प्याज चोरी पैठारीमा संलग्न भएको भन्दै शिव पार्वती ट्रेडर्सका सञ्चालक जनकदुलारी देवी, भारतीय मालवाहक १६ चक्के लरी ट्रकका चालक उमेश यादव र ट्रकका धनी भारतीय नागरिक नरेश यादवविरुद्ध मुद्दा दायर गरिएको हो ।अभियुक्तहरूले प्याज पैठारी गर्दा भन्सार जाँचपास नगराई भन्सार छली चोरी पैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरेको भन्दै बिगो र ज

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 399 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]