नागरिकपत्रकारिता

    Showing 1-10 of 87 items.
  • हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छ – सञ्चारमन्त्री

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ ।हुलाक सेवा विभागद्वारा १५२ औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, &ldqu

    • प्रकाशित मितिः असोज २३, २०८३
    • 323 पटक पढिएको
    • नेपाल रेखा
  • फोनिजको स्थापना दिवसमा कृष्ण देवान स्मृति पुरस्कार वितरण

    बाबुराम मुडियारीमोरड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७ औँ स्थापना दिवसका अवसरमा शनिबार मोरङको पथरीशनिश्चरेमा पत्रकार पुरस्कार वितरणसँगै निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ ।पथरीशनिश्चरे–९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको स्मृतिमा स्थापना गरिएको कृष्ण देवान स्मृति पुरस्कार पत्रकार भक्त शेर लिम्बूलाई प्रदान गरिएको हो ।फोनिजका प्रदेश संस्थापक इन्चार्ज तथा मोरङका पूर्वअध्यक्ष लिम्बुलाई नगद ८ हजार रुपैयाँसहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पथरीशनिश्चरे नगर

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 201 पटक पढिएको
    • नेपाल रेखा
  • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्यो – सञ्चारमन्त्री

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताउनुभएको छ ।उहाँले भन्नुभयो, “परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रुपमा कार्यान्वयन गरिएको छ ।”हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा सञ्चारमन्त्री डा तिमिल्सिनाले हुलाक सेवाको

    • प्रकाशित मितिः असार १६, २०८३
    • 479 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार

    बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ ।सरकारले आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ ।तेह्र वटा जिल्लामा समेटिएको बागमती प्रदेशमा क्रियाशील पत्रकारको सङ्ख्या दुुई हजार ५०० भन्दा बढी रहेको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुुभयो । सरकारले पत्रकारहरूका लागि समाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि विनियोजित बजेटले उनीहरूको पेसागत सुरक्षाका लागि सहयोग पुग्ने बताउँदै उहाँल

    • प्रकाशित मितिः असार ४, २०८३
    • 435 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकारितामा एआई प्रयोगबारे दुईदिने प्रशिक्षण सम्पन्न

    धनकुटा । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम पर्यटकीय स्थल भेडेटार सम्पन्न भएको छ ।जेठ २४ र २५ गते आयोजित कार्यक्रममा इनरुवा, धरान र इटहरीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग प्राप्त भएको थियो ।नेपाल पत्रकार महासंघ सुनसरी शाखाका सचिव विनय बाह्रकोटीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष सन्तोष काफ्लेले गरेका थिए । कार्यक्रममा एआई प्रशिक्षक सन्तोष सुवेदीले पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभावकारी प्रयोग,

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 356 पटक पढिएको
    • नेपाल रेखा
  • न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नेछु – प्रधान न्यायाधीश डा शर्मा

    काठमाडौँ । प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पत्रकारहरूले आज उहाँसँग गरेको भेटमा आज उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्ने सबैलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभएको हो । प्रधान न्यायाधिश डा शर्माले भन्नुभयो,“आमनागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षा, स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवम सुशासनसम्बन्धी विषयमा मैले कार्ययोजनामा नै राखेको छु । आकस्मिक रूपमा जिम्मेवारीमा आएको छु, सोहीअनुसार काम गरेर देखाउछु ।” न्यायपालिकामा गर्नुपर्

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 188 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार दीपक कार्की र रेडक्रसकर्मी भट्टराई पुरस्कृत

    इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएको ज्येष्ठ नागरिक समाज नेपालको १५ औँ वार्षिक साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ । इटहरीस्थित सेन्टर प्लाजाको होटल बरन्डाको सभाहलमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक, समाजसेवी, पत्रकार तथा असल छोरी–बुहारीलाई सम्मान गर्दै समाजले आफ्नो वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।ज्येष्ठ नागरिक समाजका अध्यक्ष धर्मराज आचार्यको अध्यक्षता तथा ज्येष्ठ अभिभावक चेवनप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्षले आर्थिक प्रतिवेदन तथा अध

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार आचरणविपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले पेसागत आचरणविपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सम्पूर्ण पक्षमा आग्रह गरेको छ ।पछिल्लो समय स्वअनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले बुधबार विज्ञप्तिमार्फत त्यस्ता विभिन्न प्रवृत्ति, क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट ‘भ्यूअर’ बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 167 पटक पढिएको
    • नेपाल रेखा
  • डिजिटल विभाजन अन्त्य गर्न सरकार प्रतिबद्ध छ – सञ्चारमन्त्री डा तिमिल्सिना

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको सबै क्षेत्र र विशेषगरी दुर्गम तथा उच्च ग्रामीण भेगमा फोन र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल विभाजन अन्त्य गर्न बजेट तथा कार्यक्रमसहित आवश्यक कार्य गर्ने÷गराउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । साथै, ग्रामीण दूरसञ्चार कोषको करिब १६ अर्ब ७८ करोडबराबर रकम सोही उद्देश्यका लागि सदुपयोग गरिने उहाँको भनाइ छ ।सञ्चारमन्त्री तिमिल्सिना

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 293 पटक पढिएको
    • नेपाल रेखा
  • लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण – महासंघ केन्द्रीय अध्यक्ष शर्मा

    कुमोद अधिकारीविराटनगर । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको रक्षाका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभाको सभाको बिहीवार विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्रलाई वलियो वनाउन प्रेस स्वतन्त्रता आवश्यक रहेको वताइन्। पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सके लोकतन्त्र वलियो हुने उनको भनाई थियो ।निजी क्षेत्रका पत्रकापत्रिहरुलाई विज्ञापन वितरणमा हुने भेदभाव अन्त्य गरी समान पहुँचको सुनिश्चित गर्न सरकारलाई उनले आग्रह गरिन् । पत्रकार क्षेत्रका विकासका लागि तीन तहको सरकारको ध्यान जानुपर्ने

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 315 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]