पेशा–ब्यावशाय

    Showing 1-10 of 65 items.
  • लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

    सिरहा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज तथा इलाका प्रशासन कार्यालय लहान सिरहाको अगुवाइमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा अधिकांश पसलको व्यवसाय दर्ता नगरिएको, दर्ता भएका व्यवसायको नवीकरण नभएको, खरिद बिक्रीको बिलबिजक नभएको तथा मूल्यसूची नराखिएको भेटिएको छ ।अनुगमन टोलीले यस्ता पसललाई जरिवाना तोकेको छ । जसमा अनिता जनरल स्टोर्सलाई २० हजार, समाया ट्रेडर्सलाई १५ हजार, श्याम इलेक्ट्रोललाई १० हजार र मा इन्टरप्राइजेजलाई पाँच हजार जरिवाना तोकेको हो । त्यस्तै महावीर वस्त्रालय, बाबा फेन्सी स्टोर्स, नितिस ट्रेडर्स एण्ड सप्लायर्स, विवेक सुसेन्टर, प्रिया जनरल स्टोर्स, ओम किराना, हरेक

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 278 पटक पढिएको
    • नेपाल रेखा
  • म्याद नाघेका सामान गाउँका पसलमा

    म्याग्दी ।  विभिन्न कम्पनीका डिलर (अधिकृत बिक्रेता)ले म्याद नाघेका सामान बिकाउन ग्रामीण क्षेत्रमा पठाउने गरेका पाइएको छ । अन्नपूर्ण गाउँपालिकाको ग्रामीण क्षेत्रमा पर्ने वडा नं ७ हिस्तान र वडा नं ८ राम्चेका पसलको अनुगमन गर्ने क्रममा म्याद सकिएका र सकिन लागेका सामग्री पाइएको हो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको टोलीले सोमबार र मङगलबार दुई वडाका ३६ वटा पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा रु ५१ हजार नौ सय ४० मूल्य बराबरका म्याद नाघेका सामान जफत र नष्ट गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । “अनुगमनका क्रममा डिलरहरुले म्याद

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • 302 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

    नयाँ संविधान बन्नुअघि पत्रकारहरू एक थिए । पत्रकार नेतृत्वले श्रमजीवी पत्रकारको समस्या बुझ्ने गरेका थिए । पत्रकारको सुरक्षा हुनुपर्छ भनेर सबैले एकै स्वरमा बोल्ने गरेका थिए । २०७२ सालको संविधानमा पूर्ण प्रेस–स्वतन्त्रता लेखिएपछि भने त्यसैलाई महान् उपलब्धि करार गर्दै पत्रकारहरू पत्रकारिता कम राजनीति र सत्ताको दलाली बढी गर्न लागेको देखिन्छ । शालीग्राम पाण्डे । नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । रक्षक नै भक्षक भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान र हाकाहाकी पत्रका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 1,026 पटक पढिएको
    • नेपाल रेखा
  • तीज गीतमा बढ्दो अश्लीलताविरुद्ध ‘मसिनो खाउँला सुकिलो लाउँला’

    इटहरी / २०८१ भदौ १ आज इटहरीमा रिचा काफ्ले युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको तीज गीतले नेपाली समाजको मौलिक स्वरूप समेटेको भन्दै प्रशंसा गरिएको छ । गायक तथा सङ्गीतकार दुर्गा पराजुलीको सभापतित्वमा भएको लोकार्पण समारोहमा बोल्ने वक्ताहरूले तीज गीतका नाममा अश्लील शब्दहरू राखेर नाच्ने, गाउने विकृत परम्परा सुरु भएकोमा चिन्ता व्यक्त गरे । उनीहरूले त्यस्ता विकृतिविरुद्ध प्रहार गर्दै कवि गणेश खड्काको रचना, ऋचा काफ्लेको स्वर तथा दुर्गा पराजुलीको सङ्गीतमा सिर्जना गरिएको ‘मसिनो खाउँला, सुकिलो लाउँला’ बोलको गीतले नेपाली संस्कृतिप्रति जागरण ल्याउ

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 627 पटक पढिएको
    • नेपाल रेखा
  • होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो । हतुुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउनुहुन्छ । दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उहाँको भनाइ छ । यहाँ उत्पादन भएको नाङ

    • प्रकाशित मितिः साउन १२, २०८१
    • 354 पटक पढिएको
    • नेपाल रेखा
  • ‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

    कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ ।दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुनुहुन्छ । “आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ । परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ”, उहाँले भन्नुभयो, “कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्ष

    • प्रकाशित मितिः असार १०, २०८१
    • 500 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश सरकारका नमूना योजना

    धिरेन्द्र कुमार चौधरी केराबारी-९ मोरङका ५८ बर्षिय भिम प्रसाद ढकाल आठ बर्ष देखि टेम्पो चलाउदै आउनुभएको छ । केहि बर्ष अघि सम्म बिराटचौक देखि बिराटनगर सम्म टेम्पोमा पुग्न डेढ घण्टा लाग्थ्यो । ढकाल भन्नुहुन्छ “साघुरो बाटो त्यहि माथि खाल्डाखुल्डी कम्ता कष्ट थिएन बिराटनगर पुग्न । अहिले त चार लेनको कालोपत्रे सडक सरर्रर बिराटनगर पुग्न ४५ मिनेट पनि लाग्दैन ।” कोशी प्रदेश सरकारले नमूना गौरवका बहुबर्षेयोजना अन्र्तगत बिराटचौक घिनाघाट सडकको स्तरोन्नती गरि चारलेनको बनाएपछि बिराटचौक र बिराटचौकदेखि पूर्वका बासिन्दालाई बिराटनगर आउजाउ गर्न सहज भएको छ ।तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल भदौ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 617 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासंघको चुनावमा अधिक्तर पत्रकार बाहिर

    -मोहनप्रसाद ढकालदेशैभर नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुँदैछ । सबभन्दा पहिला त हामीले यो बुझ्नुपर्‍योकी पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ हो । छाता संगठन भित्र पत्रकारीता गर्ने सबै श्रमजिवी पत्रकारहरुलाई एउटा निश्चित औचित्य मापदण्ड तय गरेर सबै पत्रकारहरुलाई छाता संगठन भित्र सदस्यता प्रदान गरिनुपर्दछ तर त्यो नभएर भात्रृ संगठन प्रेस युनियन र प्रेस संगठनको नाममा पार्टीको लवी बोकेका पत्रकारहरुलाई मात्र महासंघको सदस्यता दिने गरिन्छ । अनि पत्रकारीतामा स्वतन्त्रता खोजिन्छ, निष्पक्षता खोजिन्छ, पत्रकार भनेको स्वतन्त्र हुनुपर्दछ भन्ने अर्थ लगाइन्छ । पार्टीको लवी

    • प्रकाशित मितिः असार १, २०८१
    • 676 पटक पढिएको
    • नेपाल रेखा
  • तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

    - शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ

    • प्रकाशित मितिः असार १, २०८१
    • 602 पटक पढिएको
    • नेपाल रेखा
  • यूवासंग हेल्पीङ यूथ सुनसरी

    नेपालरेखा । यूवालाई संञ्चार संग जोडेर आम यूवाका समस्या निवारण गर्न मद्दत पुर्याउने उद्देश्यले एकदिने यूवामुखी अन्तर्कृया कार्यक्रम शनिवार सुनसरीको दुहवीमा सम्पन्न भएको छ । आम यूवाका बिषयहरु सार्वजनिक रुपमा उठान गरेर यूवाहरुमाझ सचेतना अभिबृद्धि गराउन हेल्पीङ युथ सुनसरीले कार्यक्रमको आयोजना गरेको हो । समाज परिवर्तनको मुख्य सम्वाहक संञ्चार जगत नै भएकोले स्थानीय युवाहरुमाझ संञ्चारको महत्व यसको पहुँच लाई बुझन पनि यूवाले आवश्यक रहेकोले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिकल पौडेलले बताए । संञ्चारले ल्याउनसक्ने परिवर्तन बाट युवाहरु कसरी लाभान्वित हुँदै समाजलाई कसरी योगदान पुर्यान सकिन्छ भन्न

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • 511 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]