तिरुपति अटोसिटी इटहरी यामाहा शोरुममा मेगा एक्सचेन्ज मेला हुने

  • वैशाख १९, २०८१ / नेपाल रेखा
alt

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन हुने भएको छ । यही बैशाख २३ गतेदेखि मेगा एक्सचेन्ज मेला संचालन हुन लागेको हो ।
२८ गतेसम्म संचालन हुने उक्त मेगा एक्सचेञ्ज मेलामा जुनसुकै कम्पनिका पूराना मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।
मेगा एक्सचेञ्ज मेलाका मूख्य आकर्षणहरुमा–ग्यारेन्टेड क्यास डीस्काउन्ट १ लाख सम्म, ३०००० भ्यालु एड तथा नगद छुट (सिमित मोडलमा मात्र), फ्री एसेसरीज र आकर्षक ब्लुटुथ स्मार्ट हेल्मेट, १० बर्ष वारेन्टी (सिमित मोडलमा मात्र), झन्झट रहित सरल स्पट फाईनान्सको ब्यवस्था रहेका छन् ।
यामाहा कम्पनिले बैशाख १४ गते  15th Years of Leadership in FI Celebration Rally  पूर्व बिर्तामोडदेखि सुरु गरि तीरुपती अटो सीटी (यामाहा शोरूम) इटहरीमा ख्याती प्राप्त गायक प्रताप दास र कलाकार राजा राजेन्द्र पोख्रेल सहित विभिन्न साङ्गितिक तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
मेगा मेलाको लागि तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरी सम्पर्क नम्बरः 025580453, 9817377800 सम्पर्क गर्न अनुरोध पनि गरिएको छ । 

आज महाअष्टमी पर्व मन ...

काठमाडौँ।आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी प ...

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]