तिरुपति अटोसिटीमा यामाहा मेगा एक्सचेन्ज मेला

  • माघ १२, २०८२ / नेपाल रेखा
alt

इटहरी । यामाहा ब्रान्डका दुईपांग्रे सवारीको आधिकारिक विक्रेता तिरुपति अटोसिटीले इटहरीको पश्चिमलाइनमा अझै ज्यादा धेरै, विश्वास साथमा चावी हातमा’ भन्ने नारासहित ‘मेगा एक्सचेन्ज मोटरसाइकल मेला माघ ११ गतेदेखि सुरु भएको छ । माघ १६ गतेसम्म सञ्चालन हुने उक्त मेलाले ग्राहकलाई आकर्षक सुविधा र सहुलियतमार्फत नयाँ मोटरसाइकल खरिद गर्न प्रोत्साहित गर्ने तिरुपति अटोसिटीका संचालक संजोग पराजुलीले जानकारी दिएका छन् ।
मेलामा पुरानो सवारी साटेर नयाँ मोटरसाइकल लिन चाहने ग्राहकका लागि ग्यारेन्टर आवश्यक नपर्ने, घरमै आउनु नपर्ने तथा आय–प्रमाणपत्र बिना नै प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।
यसका साथै, नयाँ यामाहा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई रु. ७,००० क्यास डिस्काउन्ट, भ्यालु एडीसन रु. ८००० र फ्री हेल्मेट पाइने अटो सिटीले जनाएकोछ ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]