पेशा–ब्यावशाय

    Showing २१-३० of ६५ items.
  • आचार्य आत्मदाहको घटनामा राज्य गैर जिम्मेवार

    नेपालरेखा । ईलामका प्रेम प्रसाद आचार्य आत्मदाहको घटनामा राज्यको गैर जिम्मेवारीपन दोषी रहेको ठहर स्वतन्त्र नागरिक समाज सुनसरीले गरेको छ । घटनाका बारे प्रेस बिज्ञप्ती जारी गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले, अक्ष्यम राज्य सत्ताको कारण आचार्यले आत्मदाह हुनु अघि लेखेको पच्चिस बुंदा सहितको आत्म बृतान्त मार्फत दिएको सामाजिक संन्देशले राज्यको यस्तो गैर जिम्मेवारी लाई शासन मान्नु सुशासन नभएको बताएका छन् । स्वतन्त्र नागरिक समाज सुनसरीले प्रेस बिज्ञप्ती मार्फत लोकतन्त्रमा नागरिक सर्वोच्चता र सामाजिक नेतृत्वको आधार प्रमुख मानिएता पनि भ्रष्टाचार, अनियमितता, सामन्ती, शोषण, नवसामन्त र लुटेराहरुको अभिमुख

    • प्रकाशित मितिः माघ १५, २०७९
    • १५२ पटक पढिएको
    • नेपाल रेखा
  • छ लेन सडक निर्माणमा नीतिगत भ्रष्टाचार भएको नागरिकको आशंका

    इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र

    • प्रकाशित मितिः पुस २३, २०७९
    • ४७२ पटक पढिएको
    • नेपाल रेखा
  • स्कूल बसबाट अभिभावक आतंकित

    जनक पाण्डे इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ । ५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडी

    • प्रकाशित मितिः असोज ४, २०७९
    • ६१२ पटक पढिएको
    • नेपाल रेखा
  • कालखण्डमा हाम्रो पत्रकारिता र हामी

    २०४७ साल यता राजनीतिक दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको साटो आफु पक्षधर पार्टी र धारको बिचार मात्र प्रवाह गर्ने र वास्तबिकता ढाकछोप गर्ने प्रबृत्तिको बिकाश हँुदै गयो । देशमा संञ्चार क्षेत्रमा ठुलो लगानी भएता पनि नेपाली पत्रकारिता पार्टीगत राजनीतिबाट अछुतो हुन नसकेकोले वाध्यकारी कारण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि राजनीतिक भागबन्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निश्पक्ष हुन सकिरहेको छैन । यो परिवेशमा संञ्चार माध्यमहरु राजनीतिक संरक्षणमा हुर्किरहेको देखिन्छ । यसरी संञ्चार माध्यमहरु पार्टीको मुखपत्र जस्तो बन्दै गईरहेको आवस्थालाई हे

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • ५७२ पटक पढिएको
    • नेपाल रेखा
  • जनताको अमुल्य मतको सदुपयोग

    जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ ।       –शालिग्राम पाण्डे । नेपाली जनताले फेरी एक पटक आप्mनो अधिकार

    • प्रकाशित मितिः भदौ २, २०७९
    • ५४४ पटक पढिएको
    • नेपाल रेखा
  • चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने रवीको बाचा

    नेपालरेखा / इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेले आँउदो मंसीर ४ गते हुने आमनिर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर जिताएको खण्डमा चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने बाचा गरेका छन् । सुनसरी स्थित ईटहरीको होटल ईम्पेरियलमा सोमवार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नगर, जिल्ला र प्रदेश कमिटी गठन गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक रवी लामिछानेले यस्तो बताएका हुन । “एउटा सामान्य टेलिभिजन कार्यक्रममा काम गर्दा धेरैलाई सेवा गर्न सकें भने तँपाईहरुको समस्या सुन्ने ठाँउमा पुगेको अवस्थामा देशलाईनै काया पलट गर्न सक्छु

    • प्रकाशित मितिः भदौ २, २०७९
    • १६१ पटक पढिएको
    • नेपाल रेखा
  • परिक्षाको मापदण्ड छ तर पाठ्यक्रम छैन

    जनक पाण्डेइटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेव

    • प्रकाशित मितिः साउन १७, २०७९
    • २५९ पटक पढिएको
    • नेपाल रेखा
  • ‘होटलमा अपराधिक गतिविधि भए प्रहरीलाई खबर गर्नु’

    इटहरी । सुनसरीको इटहरीमा होटल व्यवसाय र अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इटहरी स्थित होटल इन्टुरिष्ट प्यालेसमा बिभिन्न सुरक्षा निकायका पदाधिकारी, होटल व्यवसायी र इटहरी नगर प्रमुखबीच होटलमा हुने अपराधिक गतिविधि न्यूनीकरणका सम्बन्धमा छलफल गरिएको थियो । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका सुनसरी जिल्ला प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासन र होटल व्यवसायीहरुबीचका सम्बन्धका लागि कार्यक्रम गर्ने र समिति गठन गर्ने मानव व्यवस्थापन, जोडीहरुको व्यवस्थापन हटाउन सामूहिक रुपमा काम गनुपर्ने, समस्या भ

    • प्रकाशित मितिः साउन १७, २०७९
    • ११८ पटक पढिएको
    • नेपाल रेखा
  • जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन

    जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग

    • प्रकाशित मितिः साउन १५, २०७९
    • २८९ पटक पढिएको
    • नेपाल रेखा
  • वरिष्ठ पत्रकार दाहाललाई ५० हजार पुरस्कार प्रदान

    मोरङ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल चारजना संचारकर्मीलाई सञ्चारकर्मी सञ्चार सहकारीले विराटनगरमा     पुरस्कृत एंवं सम्मान गरेको छ । सहकारी  संस्था लिमिटेडका विराटनगरको ११ औं स्थापना दिवसको अवसरमा तोरेन्द्र–इन्दिरा प्रधान प्रेस सम्मानबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, ओमप्रकाश आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल–दुर्गादेवी सञ्चार श्रमजीवी पुरस्कारवाट  बाबुराम भण्डारी र मीना श्रेष्ठ(रासस)श्रमजीवी महिला पत्रकारिता पुरस्कारवाट उषा सदारलाई पुरस्कृत गरिएको हो वरिष्ठ पत्रकार दाहाललाई नगद ५० हजार, आर्थिक पत्रकारिताबाट मानन्धरलाई ५०

    • प्रकाशित मितिः असार २७, २०७९
    • १०९ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]