वातावरण

    Showing 51-60 of 74 items.
  • तराई मधेस हरित अभियान मोरङमा प्रभावकारी

    कुमोद अधिकारी विराटनगर । तराई मधेश हरित अभियान कार्यक्रम मोरङ जिल्लामा प्रभावकारी बन्दै गएको छ । डिभीजन वन कार्यालय मोरङले यो कार्यक्रम संचालनमा ल्याएसंगै खालीपर्ती तथा नदी उकासजग्गा साथै वनक्षेत्रका खाली जग्गा हराभरा हुन थालेका छन् । अभियान अन्तर्गत यो वर्ष अहिले सम्म ४० हेक्टर भन्दा वढि जग्गामा वृक्षारोपण भइसकेको छ । अभियान अन्तर्गत निजी तथा डिभिजन वन कार्यालयको मातहतमा रहेका २० वटा नर्सरी मार्फत किसान तथा सामुदायिक वनहरुलाई निःशुल्क रुपमा विरुवा उपलव्ध गराउदै आएको सो कार्यालयका सहायक वन अधिकृत रामलखन ठाकुरले बताए ।सो कार्यालयले यो वर्ष साढे ९ लाख विरुवा उत्पादन गर्ने लक्

    • प्रकाशित मितिः साउन ५, २०८०
    • 190 पटक पढिएको
    • नेपाल रेखा
  • ताप्लेजुङ्गमा बाढी पहिरोको तत्कालीन र दीर्घकालीन असर

    खेलप्रसाद बुडाक्षेत्री (पराग) सुदुर उत्तर पूर्वी पहाड तथा हिमाल (कोशी प्रदेशको ताप्लेजुङ) मा बाढी पहिरोले बर्सेनिजसो गर्ने क्षति र यसको तत्कालीन र दीर्घकालीन असरको निदान गरी उपायहरुको खोजी गर्नु अनिवार्य देखिएको छ । अब कुनै पनि कारणले ढिलाई गर्नु हुन्न । यसले मानव सभ्यता, बिकास र सम्वृद्धिमा नकारात्मक रुपमा ठुलो प्रभाव पारिरहेको छ ।बाढी पहिरो जानुको कारणहरु; १. भारी बर्षा हुनु (अति बृष्टि), २.जमिनको वनावट बढी भर्टिकल हुनु, ३.मोटर बाटो निर्माणमा समस्या हुनु ,४.हाइड्रो पावर निर्माण, ५. अनियन्त्रित (अव्यवस्थित ) बसोबास, ६.अन्य मानवजन्य कार्यहरु ।पहिरो, बाढी पीडितहरुलाई तत्काल उद्दारपछि उपचार र र

    • प्रकाशित मितिः असार २५, २०८०
    • 677 पटक पढिएको
    • नेपाल रेखा
  • सर्दु जलाधार क्षेत्रमा समुहगत सहभागिता जनाउँदै बृक्षारोपण

    जनक पाण्डे इटहरी । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्य सहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले सुरु गरेको बृक्षारोपण कार्यमा सामाजिक संघ संगठनहरुले बृक्षा रोपन कार्यमा समूहगत सहभागिता जनाएर साथ दिएका छन् । समूहगत रुपमा सहभागिता जनाएर भोजपुर समाज सेवा केन्द्र सुनसरीले शनिबार बृक्षारोपण गरेर उक्त कार्यमा साथ दिएको हो । जनश्रमदानमा आधारित उक्त बृक्षारोपण कार्यमा बिभिन्न क्षेत्र र स्थानबाट मानिसहरुले श्रमदानमा साथ दिइरहेका छन् । ब्यक्तिहरुले साम्पाङ्गले थालनी गरेको कार्यको प्रशंसा गर्दै आफु बृक्षा रोपणमा सहभागि भएको बताएका छन् । भोजपुर सेवा समाज केन्द्रका अध्यक्ष शालिग्राम

    • प्रकाशित मितिः असार २४, २०८०
    • 173 पटक पढिएको
    • नेपाल रेखा
  • सर्दु जलाधार क्षेत्रमा समुहगत सहभागिता जनाउँदै बृक्षारोपण

    जनक पाण्डे इटहरी । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्य सहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले सुरु गरेको बृक्षारोपण कार्यमा सामाजिक संघ संगठनहरुले बृक्षा रोपन कार्यमा समूहगत सहभागिता जनाएर साथ दिएका छन् । समूहगत रुपमा सहभागिता जनाएर भोजपुर समाज सेवा केन्द्र सुनसरीले शनिबार बृक्षारोपण गरेर उक्त कार्यमा साथ दिएको हो । जनश्रमदानमा आधारित उक्त बृक्षारोपण कार्यमा बिभिन्न क्षेत्र र स्थानबाट मानिसहरुले श्रमदानमा साथ दिइरहेका छन् । ब्यक्तिहरुले साम्पाङ्गले थालनी गरेको कार्यको प्रशंसा गर्दै आफु बृक्षा रोपणमा सहभागि भएको बताएका छन् । भोजपुर सेवा समाज केन्द्रका अध्यक्ष शालिग्राम

    • प्रकाशित मितिः असार २४, २०८०
    • 287 पटक पढिएको
    • नेपाल रेखा
  • डेंगुको महामारी र सप्तकोशी नदी कटान रोक्न सुनसरी प्रशासनको सक्रियता

    सुनसरी । डेंगुको संक्रमण तिब्ररुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले खोज र नष्ट गर अभियान चलाउन आग्रह गरेको छ । जिल्ला बिपत ब्यवस्थापन समितीको बैठक बसी गरी प्रशासनले धरान उपमहानगरपालिका लगायत अन्य पालिकामा महामारीको रुपमा समेत रोग फैलन सक्ने हुँदा खोज र नष्ट कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । सुनसरीको धरानमा गत जेठ २३ गते डेंगुले एक जना महिलाको मृत्यु भैसकेको छ भने दैनिक ५० जना संक्रमित हुने गरेको स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख सागर प्रसाईले बताए । जेठ महिनासम्म इटहरीमा तिब्ररुपमा फैलिएको डेंगुको प

    • प्रकाशित मितिः असार २१, २०८०
    • 135 पटक पढिएको
    • नेपाल रेखा
  • बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ ।उहाँले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ ।गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ । बाढीपहिर

    • प्रकाशित मितिः असार ३, २०८०
    • 168 पटक पढिएको
    • नेपाल रेखा
  • क्रसर उद्योगलाई व्यवस्थापन गर्दै पालिकाको आम्दानी बढाउन सर्वपक्षीय अनुगमन

    खगेन्द्र कार्कीकेराबारी । केराबारी गाउँपालिकाको आयआर्जनको दरिलो माध्यम देखिएको खदम खोलामा सर्वपक्षीय अनुगमन गरिएको छ । खोलामा भएका चोरी निकासीलाई निरुत्साहित गर्न र क्रसर व्यवसायीलाई मर्यादित र जिम्मेवार बनाउँदै पालिकाको आयस्रोत बढाउने क्रममा सो अनुगमन भएको हो । गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर, उपाध्यक्ष मनमाया मगर, प्रशासकीय अधिकृत विनोद भट्टराई, प्राविधिक विवेक भट्टराई, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजसहित समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता उक्त अनुगमनका क्रममा देखिएको थियो । राजनीतिक दल, नागरिक समाज, पालिका आफैले पनि विगतमा गरेका प्रयासहरु सफल नदेखिएको

    • प्रकाशित मितिः जेठ ३०, २०८०
    • 166 पटक पढिएको
    • नेपाल रेखा
  • आपतकालीन सेवा सञ्चालन कार्यविधिसम्बन्धी छलफल

    विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय आपतकालीन सेवा सञ्चालन कार्यविधि तयारीसम्बन्धी छलफल सम्पन्न गरेको छ । महागरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसहित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा भएको छलफलमा परामर्शदाता रामकुमार दाहाल र यसप्रसाद सुब्बाले कार्यविधिसम्बन्धी जानकारी दिएका थिए । विपद आउनुभन्दा अगाडि नै के कस्ता सामग्री तयारी अवस्थामा राख्ने, प्रयोगका विधि, जनशक्तिको व्यवस्थापनलगायतका विषयमा उनीहरुले जानकारी गराएका थिए । बाढी, आगलागीसहित बहुप्रकोपबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै कार्यविधिमार्फत न्यूनीकरण गर्ने महानग

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 149 पटक पढिएको
    • नेपाल रेखा
  • उद्योगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बन्द गर्न माग

    खगेन्द्र कार्कीइनरुवा । स्थानीयबासीको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँदै ७ वर्षदेखि सञ्चालनमा रहेको उद्योगका विरुद्धमा स्थानीयबासी सडकमा उत्रिएका छन् । इनरुवा नगरपालिका–६ हलेसी चोकमा स्थापित ढुंगागिटी र अलकत्राका दुई उद्योगबाट निस्किएको प्रदुषणका कारण २ बच्चा तथा एक आमाको निधन भइसकेको स्थानीयहरु बताउँछन् । स्थानीय तहको नियम र निर्देशनलाई वेवास्ता गर्दै आफ्नै गति र रफ्तारमा मनोमानी ढंगबाट सञ्चालन हुँदै आएका ती उद्योगहरु हटाउनुपर्ने माग स्थानीयको रहेको छ । सन्तकुमार मेहेता र एक स्थानीय तहका अध्यक्ष समेतको लगानीमा सो उद्योग सञ्चालनमा आएको स्थानीयको भनाइ छ ।पटक–

    • प्रकाशित मितिः जेठ २४, २०८०
    • 186 पटक पढिएको
    • नेपाल रेखा
  • घरघरमा वृक्षारोपण गर्न मेयर कोइरालाको आग्रह

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हरेक घरमा वृक्षारोपण गर्न आग्रह गरेका छन् । ५० औं विश्व वातावरण दिवसका अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र विराटनगर र विभिन्न संस्थाको सहकार्यमा विराटनगर महानगरपालिकाको वातावरण शाखाले आयोजना गरेको छुट्टटाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परेको बताए । उनले दिवसमा मात्रै नभएर वातावरण संरक्षणमा अन्य समयमा पनि लाग्नुपर्नेमा जोड दिए । “सहरी क्षेत्रमा पनि हरेक घरमा केही न केही जग्गा खाली हुन्छ, जति जग्गा छ त्यहाँ विरुवा रोपौं,” उनले भने, “यदि ठाउँ छैन

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 104 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]