राजनीति

    Showing 181-190 of 225 items.
  • स्थानीय निर्वाचन र भावी सत्ता

    राज्यको पुनरसंरचना पश्चात सरकारका ३ तहमध्ये स्थानीय तह अधिकार सम्पन्न, स्वायत्त, निर्देशित, नियन्त्रित तथा नियामक स्वरुपबाट स्थापित रहेको हुँदा न त स्थानीय निकाय पूर्ण स्वायत्त, न त खुल्ला, नत पूर्ण नियन्त्रित छ । राज्य शक्तिको बाँडफाँडलाई हेर्दा स्थानीय सरकारले उपभोग गर्ने अधिकार संघिय र प्रदेश सरकारको मातहतमा रहेको अवस्था छ भने अनुसूचिमा उल्लेखित केही अधिकारहरु स्वतन्त्र र स्वायत्त रहेको देखिएता पनि संघिय कानूनको तर्जूमा नभएसम्म अन्तरनिहित अधिकारहरुको रुपमा बुभ्mनु पर्ने अवस्था विद्यमान छ । राज्य पूनरसंरचनाको सिद्धान्त र शैली हेर्दा एक साथ हातेमालो गरी अगाडी बढ्ने स्वरुपको संघियता अबलम्बन गर

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 186 पटक पढिएको
    • नेपाल रेखा
  • कस्तो रहयो स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक अभ्यास

    लोकतन्त्र वितरणमुखी राज्य व्यवस्था भएको हुँदा केन्द्रिकृत उपभोगको नीति निर्वाचन आयोगले अवलम्बन गरेसम्म त्यस्तो निर्वाचनलाई संघियतामुखी लोकतान्त्रिक अभ्यास मान्न सकिदैन । यसर्थमा बैसाख ३० गते सम्पन्न स्थानीय निर्वाचन प्राविधिक रुपमा लोकतान्त्रिक हो तर व्यवहारिक रुपमा लोकतान्त्रिक होइन । यस्तो पद्दतिबाट निर्वाचित पदाधिकारीहरु जनताका लागि लोकतान्त्रिक अभ्यास गर्छन् भन्ने कुरामा भरोसा गर्न सकिदैन ।   लोकतन्त्रमा सार्वभौम सत्ताको जन्म वालिगमतााधिकारबाट सम्भव छ भन्ने कुरामा विश्व जनमत विश्वस्त छ । त्यस्तो सार्वभौम सत्ता जन्माउने र वालिगमताधिकार प्रयोग गर्ने विधिमध्ये प्रथम हुने निर्वाचन प

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 471 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनको दिन इटहरीमा जे देखियो

    इटहरी । बैसाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनमा कर्मचारीहरु, सुरक्षाकर्मीहरु बिहान ७ बजे देखि नै मतदान केन्द्रमा खटिएका थिए । इटहरी उपमहानगरपालिका भित्रका बिभिन्न मतदान केन्द्रहरुमा कतै ७ बजे नै मतदान कार्य शुरु भयो भने कही एकआध घण्टा ढिलाई भए पनि मतदान कार्य शान्तिपूर्ण ढंगले संचालन गरियो । मतदान केन्द्रमा जेष्ठ नागरिक, अशक्त, अपाङ्गता आदिलाई लाइनमा बसिरहनु नपर्ने गरि व्यवस्था मिलाइएकाले खासै समस्या देखिएन । निर्वाचनको समाचार संकलन गर्न गएका संचारकर्मीलाई इटहरी उपमहानगरपालिका वडा ४ को मतदान केन्द्र इटहरी उपमहानगरपालिका भवन परिसरको मुख्य गेटमा सुरक्षाकर्मीले पत्रकारलाई मतदानको दिनको स

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • 286 पटक पढिएको
    • नेपाल रेखा
  • कस्तो उम्मेद्वार चयन गर्दा उपयुक्त होला...

    बास्तविक रुपमा आम—नागरिक त त्यतिवेला खुशी र सुखी होलान जतिवेला आफुले चुनेको प्रतिनीधीले आफ्ना लागि, टोल, समाज र पुरै सार्वजनिक हितका लागि काम गर्नेछन् । अन्यथा नागरिकका सुखका सपना अन्यत्रै हरण नहोला भन्न पनि सकिदैन् ।   बैसाख ३० गते देशै भरिका ७५३ स्थानिय तहमा हुने निर्वाचनको उत्साह लगभग अहिले हरेक नेपाली जनताको घर आगनमा प्रवेश गरिसकेको छ । जनताको शासन स्थापीत गर्न संबिधानमा ब्यवस्था भएको आवधिक निर्वाचनले नै संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकाश पनि गर्ने छ । यद्दपी, अहिले पनि स्थानिय सरकारको कार्यकुशलता, शुसासन, पारदर्शीता र जवाफदेहिता साथै प्रभावकारि सेवा बितरणमा अझै

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 489 पटक पढिएको
    • नेपाल रेखा
  • गठवन्धन राष्ट्रिय आवश्यकता होः प्रधानमन्त्री देउवा

      कुमोद अधिकारी विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबिचको गठवन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङले विराटनगरमा वुधबार आयोजना गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै उनले राष्ट्रिय आवश्यकताअनुसार पाँच दलिय गठवन्धन बनेको प्रष्ट पारे । उनले प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउन स्थनीय तहको निर्वाचनमा गठवन्धन भएको भन्दै गठवन्धन दलहरुबिच कुनै प्रकारको शंका–उपशंका हुन नहुने बताए । उनले नेपाली कांग्रेसले कुनै पनि हालतमा कसैलाई धोखा नदिने बताए । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमंन्त्री देउवाले कांग्रेससंग बहुमत नरहेकाले आफुहरु गठबन्धनमा जानु परेक

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 226 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन कार्यालयद्वारा सरोकारवालासँग छलफल

      इटहरी । आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्ति र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसहिंता कार्यान्वयन सम्बन्धमा इटहरीमा सरोकारवाला विच छलफल गरिएको छ ।स्थानीय तह निर्वाचन अन्तरगत इटहरी उपमहानगरपालिका निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह आचारसहिंता अनुगमन समितिको बैठक सरोकारवालाहरुको सहभागितामा बसेको हो ।निर्वाचन अधिकृत नारायण रिमालको अध्यक्षतामा भएको आचारसहिंता अनुगमन समितिको बैठकमा आचारसंहितामा उल्लेख गरिएका विषयहरु पालना गर्नु पर्नेमा जोड दिइयो । छलफलमा इटहरी उमहानगरपालिका अन्तरगतका राजनैतिक दल, उमेदवार, नागरिक समाज, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।नि

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • 271 पटक पढिएको
    • नेपाल रेखा
  • आचारसंहिता कार्यान्वयन गराउन खबरदारी आवश्यकः आयुक्त थपलिया

    विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न संचारकर्मीको खवरदारी तथा निगरानी आवश्यक रहेको बताएका छन् । विराटनगरमा मंगलबार आयोजित स्थानीय तह निर्वाचन मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले निर्वाचन निश्पक्ष, निर्भय तथा मितिव्ययी बनाउन संचारकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रामक र गलत सूचनाले निर्वाचनलाई प्रभाव पार्ने भएकाले निर्वाचनको हरेक चरणमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले वैसाख ३० गते स्थानीय तहको निर्वाचन गराउन गन्तव्यकालागि निर्वाचनको रकेट प्रक्षेपण भइसकेको अवस्थामा

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 137 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय युवा संघ सुनसरीद्वारा मन्त्रीको अभिव्यक्ति र मूल्य बृद्धिको विरोध

    सुनसरी । नेपाल सरकारको मन्त्री रेणु यादवले एक खुल्ला समारोहमा गौर हत्या काण्डा ब्युतिन सक्ने भनी अराजकतापूर्ण अभिब्यक्ति दिएको र यो परमादेशी सरकारले गरेको चर्को मुल्यवृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल सुनसरीद्वारा इटहरीमा आयोजित बिरोध कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य अरुण गुरुङ, युवा संघ केन्द्रिय सदस्य जितेन्द्र थापा, नेकपा एमाले जिल्ला सदस्य रुपेश बजगाईं, युवा संघ नेपाल सुनसरी जिल्ला सम्योजक सुजन लामा, राष्ट्रिय युवा संघ नेपाल इटहरी सम्योजक कमल दाहाल, अनेरास्ववियु सुन्सरी क्षेत्र नं ३ अध्यक्ष युस्टल दाहाल (गो

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 250 पटक पढिएको
    • नेपाल रेखा
  • नेतृत्वले वेवास्ता गरेको युस्टल दाहाल (गोरे) को गुनासो

    सुनसरी । अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन, अनेरास्ववियू सुनसरी क्षेत्र नं. ३ का कार्यकर्ताहरु कार्यक्रमबाट फर्किर्दै गर्दा सडक ट्राफिक जाममा प्रहरीसंग भएको भनाभनको विषयमा आफ्नो संगठनको जिल्ला स्तरबाट केहि नबोलेकोले कार्यकर्ताको मर्म र भावना माथि चोट पुगेको भन्दै सुनसरी क्षेत्र नं. ३ का अध्यक्ष यूस्टल दाहाल (गोरे) ले दुखेसो प्रकट गरेका छन् । अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन, अनेरास्ववियू सुनसरी क्षेत्र नं. ३ का सचिवालय सदस्य प्रशान्त पौडेल माथि सुनसरीको भोक्राहा नर्सिङ्ग गाउँपालिका अन्तर्गतको इनरुवा लौकही सडक खण्डमा २०७८ पौस २९ गते भएको यातायात जाममा वाईपासबाट मोटरसाईकल अगाडी बढाउँ

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 252 पटक पढिएको
    • नेपाल रेखा
  • जिल्ला सदस्यमा नेतृ पाण्डे निवार्चित

    नपालरेखा ।ईटहरी । नेकपा एमाले सातौं जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियू सुनसरीकी प्रखर नेता अन्जु पाण्डेले २३२ मतको भारी अन्तरले सुनसरी जिल्ला सदस्य पदमा निवार्चित भएकी छन् ।अनेरास्वबियू बिद्यार्थी महिला कोटाबाट उम्मेदवारी दिएकी उनले आठ सय ७४ मत प्राप्त गरि बिजय हासिल गरेकी हुन् । नेता अन्जु पाण्डेको निकटतम प्रतिद्वन्दि मोनालिसा श्रेष्ठले ६ सय ४२ मत प्राप्त गरेकी थिईन् । २७ गते, मंगलवार सुनसरीको ईनरुवामा भएको निवाचनमा अनेरास्वबियू बिद्यार्थी महिला क्लसटरमा कुलमत अठार सय ५ खसेकोमा तिन सय ५ मत बदर हँदा कुल मत पन्ध्र्र सय रहेको थियो । लामो समयदेखि एमाले

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 269 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]