२५ बर्षीया मुसहर युवाले वडा अध्यक्ष जितेपछि सर्वत्र चासो

  • जेठ ६, २०७९ / नेपाल रेखा
alt

Laldev Sada

इनरुवा । इनरुवा । एक साता अघि भएको स्थानीय तह चुनाव २०७९ अन्तर्गत सुनसरी जिल्लाको कोसी गाउँपालिकाको ७ नम्बर वडाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार लालदेव सदा निर्वाचित भएका छन् । २७ बर्षीय युवा सदाले लोकप्रिय ११ सय मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा २ हजार ४ सय ९९ मत खसेको थियो ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामचन्द्र महतो कोइरीले ४ सय ४२ मत ल्याएका छन् । उनले वडा अध्यक्षमा दोहोर्याए पनि सफल हुन सकेनन् ।
सदा अर्थात मुसहर समुदायबाट जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि उनको चुलिनु साथै सर्वत्र चासो बढ्न थालेको छ ।

LALdev SADA woda 7

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]