प्रशिक्षण–मास्टरी

    Showing 11-20 of 21 items.
  • युवाहरूलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रमको माग

    धिरेन्द्रकुमार चौधरी रामधुनी । सिपमुलक तालिम संचालनकालागि सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ को आयोजनामा अभिमुखिकरण कार्यक्रम डुम्राहामा बुधबार सम्पन्न भएको छ ।नेपाल युथ फाउन्डेसनको प्राबिधिक सहयोगमा संचालन हुने प्लम्बिङ र इलेक्ट्रोनिक तालिम सम्बन्धी कार्यक्रम भएको हो ।कार्यक्रमको प्रमुख अतिथि रामधुनी नगरप्रमुख शंकरलाल चौधरीले सिपमुलक तालिम आय आर्जनकालागि रोजगारमुलक हुनु पर्ने धारणा राख्दै परिणाममुखी हुनु पर्नेमा जोड दिए । उनले तालिम फलदायी हुने बताउदै बिभिन्न संस्थाको साझेदारीमा सिपमुलक कार्यक्रम नगर क्षेत्रमा संचालन रहेको पनि जानकारी दिए । रामधुनीका पूर्व नगरप्रमुख जयप्रकाश चौधरीले रोज

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 463 पटक पढिएको
    • नेपाल रेखा
  • परिक्षाको मापदण्ड छ तर पाठ्यक्रम छैन

    जनक पाण्डेइटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेव

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 272 पटक पढिएको
    • नेपाल रेखा
  • बालबालिकाका कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका संधै अग्रसर हुने

    विराटचोक । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सुन्दरहरैंचाका बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालिम दिइएको छ । समावेशी बाल क्लब सञ्जालका लागि आयोजित तालीममा बाल सञ्जालका प्रतिनिधि तथा अपाङ्गता भएका बालबालिका गरी ४० जनाभन्दा बढी सहभागी थिए । तालीम समापन समारोहलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँले बालबालिकाको क्षमता अभिवृद्धि गराई उनीहरुलाई हरेक क्षेत्रमा अघि बढाउने कार्यमा नगरपालिका सधैँ लाग्ने बताए । बाल सञ्जालको माध्यमबाट बालबालिकामा बढिरहेको आत्मविश्वासको आफूले मूल्याङ्कन गरेको बताउँदै उनले बालबालिकाले माग गरेका कार्यक्रम सञ्चालनमा नगरपालिका

    • प्रकाशित मितिः असार १७, २०७९
    • 161 पटक पढिएको
    • नेपाल रेखा
  • गरिबसंग विशेश्वर कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम

    कुमोद अधिकारी विराटनगर । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगरका आवद्ध  समुहका सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ । गरिवसंग विशेश्वशर कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिकाका ८ र १४ नम्वर वडाका २८ जना महिलाहरुलाई अचार, पापड तथा जाम वनाउने तालिम प्रदान गरिएको हो ।सात दिनसम्म भएको तालिममा सहभागीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव एवम् महिला उद्यमी मालती नेपाल आचार्य र यशोधा मिश्रले तालिम दिएको संस्थाकी  सामाजिक परिचालिका युवा भण्डारी आचार्यले वताइन् । तालिमा सहभागीहरुलाई आठ नम्वर वडाका वडा अध्यक्ष राम पोखरेल तथा विराटनगर महानगरपालिकाका सामाजिक विकास महा

    • प्रकाशित मितिः असार १५, २०७९
    • 156 पटक पढिएको
    • नेपाल रेखा
  • साहित्यकार न्यौपानेको अभिनन्दन

    इटहरी । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेले आफ्नो अभिनन्दन कार्यक्रममा आफंैले लेखेको कविता पढेर सुनाए । १०३ बर्षको उमेरमा चश्मा नलगाइन पढेको देखेर उपस्थित सबै छक्क परे । एक सय तीन बर्षीय दीर्घजीवी धरणीप्रसाद न्यौपानेलाई उनकै निवास मोरंग सुन्दरहरैचा–४ मा अभिनन्दन गरिएको हो । उनले तेह्रथुमको चुहानडाँडामा शिक्षाको जग बसालेर शिक्षाको ज्योती प्रदान गरेको भन्दै उनले शिक्षा दिएका विद्यार्थीहरु र उनीहरुका परिवारले अभिनन्दन गरेका हुन् । विशेषगरि द्रोणचार्य र राममायाँ सिटौलाका चार भाइ छोराका सन्ततीहरुले अभिनन्दन गरेका हुन् । बिक्रम सम्वत २००२ सालदेखि चुहानडाँडाको शारदा हाइस्कुलमा पहिल

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 190 पटक पढिएको
    • नेपाल रेखा
  • मल्टि स्किलद्वारा दुहबीमा ८० जना युवालाई सिपमुलक तालिम

    दुहबी । नेपाल सरकार सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा सुनसरीको दुहबी नगरपालिकामा ८० जना युवालाई व्यावसायी सिपमुलक तालिम प्रदान गरिएको छ । मंगलबार असिस्टेन्ट व्यूटीसीयन तालिम समापनमा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साहले बोल्दै महिलाले सिप सिकेर रोजगार तथा व्यवसायी बन्दा आफूलाई खुसी लाग्ने गरेको बताउनु भयो । साथै सिप सिकेका प्रशिक्षार्थीले व्यवसाय गर्न स्पष्ट योजनाका साथ आए नगरपालिकाले सदैव सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा समृद्धि

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 598 पटक पढिएको
    • नेपाल रेखा
  • समृद्धिकालागि सिलाई कटाई सिकेका महिलालाई सिलाई मेशिन प्रदान

    इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सिप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ ।इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले मल्टि स्किल एण्ड एन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लि.द्वारा संचालित तह–१ को निःशुल्क ६५ दिने (३९०ण्टे) सिपमुलक टेलरिङ तालिम समापन कार्यक्रममा सिलाई मेशिन हस्तान्तरण गरिन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) परियोजना अन्तर्गत ६५ दिन सम्म सञ्चालित टेलरिङ्ग तालिमको

    • प्रकाशित मितिः असोज २, २०७८
    • 194 पटक पढिएको
    • नेपाल रेखा
  • ‘पूरस्कारले प्रेरणा दियो, अवकासले अवसर’

      “पूरस्कार र सम्मानले आफु अझै ६० वर्षको उमेर नपूगेको बरु यूवा जोस–जाँगर ईमान्दारीता र जिम्मेवारी थपिएको महशुस भईरहेको छ’ ।, शैक्षिक र सामाजिक क्षेत्रमा योगदान जारी राख्न राज्यले अझै हौसला र उत्पे्ररणा जगाई दिएर मेरो जिम्मेवारी बोध गराई दिएको छ ।, यो अवसर पनि हो ।” जनक पाण्डे/नेपालरेखा ।लामो समय ३७ वर्ष १० महिना २९ दिन शिक्षा सेवामा योगदान गरेर अनिवार्य अवकास प्राप्त गरेका सुनसरीको शैक्षिक क्षेत्रमा भैरव सापकोटा एक चिरपरिचित नाम हो । शिक्षा सेवाबाट अनिवार्य अवकाश प्राप्त भएपनि सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान गरिराख्न यूवा जोस जाँगरका साथ आफु उत्प्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,097 पटक पढिएको
    • "नेपाल रेखा"
  • परीक्षा समितिको लापर्वाहिले उर्तिण परीक्षार्थी मर्कामा

    जनक पाण्डेइटहरी÷दृष्टिबिहिनहरुकालागि खुलाइएको राहत शिक्षक पद पूर्तिको प्रथम चरणको वस्तुगत परीक्षा पश्चात सम्पूर्ण परीक्षा प्रकृया रद्द गरिदा उत्तिर्ण परीक्षार्थी मर्कामा परेका छन् । प्रथम चरणको वस्तुगत परीक्षाको नतिजा प्रकाशन गरेर दोस्रो चरणको परीक्षाको निर्धारित समयको पूर्व सन्ध्यामा परीक्षा प्रकृया रद्द हुँदा छनौटका लागि उत्तिर्ण भएका तीन जना दृष्टिबिहिनहरुमा दुहवी नगरपालिका–१२ का दिनेश मण्डल, बेलवारी नगरपालिका–८ की मायावति राजवंशी र सिरहाका श्रवण महतो मर्कामा परेका हुन् । दुहवी नगरपालिका–१२ नं. वडा पूर्वकुशाहा स्थिति श्री शारदा आधारभूत विद्यालयको रिक्त रहेको करा

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 197 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन इटहरीमा छलफल

    इटहरी । प्राविधिक शिक्षा र तालिमलाई गुणस्तरीय बनाउने उद्देश्यले इटहरीमा छलफल गरिएको छ । सुनसरीको इटहरीमा संचालित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयको संयोजनमा प्राविधिक क्षेत्रका विज्ञ र नेतृत्वकर्ताहरुसँग शुक्रबार छलफल गरिएको हो । सो छलफलमा प्राविधिक शिक्षाका विज्ञ प्राध्यापक डाक्टर आरबी थापा र नन्दकुमार थापाले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि २४ जना प्राविधिक क्षेत्रका विज्ञहरुले सुझावहरु पेश गर्नु भएको थियो । कार्यपत्रमाथिको छलफल पछि प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन सिटीईभिटीले तयार गरेको आधारभूत मापदण्ड प्राविध

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 493 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]