मोरङ । शालिग्राम मन्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट विराटनगरमा दुई जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।पुरस्कृत हुने पत्रकारहरुमा वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराई छन् । उनीहरु दुबैलाई नगद २१ हजार सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको छ । उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै उनले पत्रकार भनेको समाजको ऐना भएकाले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । राजनीतिक स्थायित्व र मुलुकको संवृद्धिका लागि कलम चलाउन उनले आग्रह गरे । सञ्चारकर्मीहरुले समाजमा रहेको विकृति एवं
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको आठौँ नगरसभाबाट बिभिन्न विधेयकहरु पारित हुनुका साथै न्यायिक समिति गठन गरिएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकबाट शिक्षा सम्बन्धी विधेयक – २०७९, खानेपानी सेवा व्यवस्थापन तथा नियमन विधेयक–२०७९, सहकारी पहिलो संशोधन विधेयक–२०७९ नगरसभाबाट पारित भएको नगर प्रवक्ता भिष्म बुढाथोकीले जानकारी दिए ।शिक्षा सम्बन्धी विधेयक–२०७९ मा नेपाली काँग्रेसबाट निर्वाचत जनप्रतिनिधिले नोट अफ डिसेन्ट लेखेपनि बहुमतले पारित भएको छ । सो विधेककका बिभिन्न बुद्धामा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाएका थिए । यस्तै नगरसभाबाट उपप्र
धरान । न्यूनतम् पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ सुनसरी शाखाको संयोजनमा ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था यसलाई प्रभावकारी कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने उपायका विषयमा’ अन्तरक्रिया गरिएको छ । सुनसरीको धरान स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार भएको कार्यक्रममा पत्रकारहरुले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोहीले ऐनलाई बाध्यकारीरुपमा ग्रहण नगरिदा पत्रकारले पारिश्रमिक नपाएको बताए । उनले भने–‘अरुलाई पारिश्रमिक दिलाउन आवाज उठाउने पत्रकार आफूले तलब नपाएको
नेपालरेखा । ईटहरी । स्वतन्त्र पत्रकार संघ नेपालको ९औं स्थापना दिवसको अवसरमा ईटहरीका स्वतन्त्र पत्रकारहरुले सोमबार बिहान ईटहरी चौक परिक्रमा गरेर प्रभात फेरी कार्यक्रम गर्दै मास्क र खाद्यान्न बितरण गरेर संघको स्थापना दिवस मनाएका छन् । कार्यक्रममा नगर परिक्रमा पश्चात स्वतन्त्र पत्रकारहरुले बजारमा मास्क समेत बितरण गरेका छन् । अन्तराट्रिय महिला दिवश समेत परेको दिन स्वतन्त्र पत्रकारहरुले “सामाजिक समानता कायम गरौं, महिला हिंशा अन्त्य गरौ”ं भन्ने प्लेकार्ड बोकेर नगर परिक्रमा गरेका थिए । कार्यक्रमकै अवसर पारेर स्वतन्त्र पत्रकार संघ सुनसरीले निःशाय बालबालिक आस्रम ईटहरीमा बालबालिका ला
कबिताः धर्ती–आवाज (आमा) विदेशी माटोमा नहराउ नवयुवा आउँ यता वेला हो यो देश विकास गर्ने विर्सी वस्छौ कता ।आफ्नै देश वचाउने प्रण गरौ सवै भै एकजुटतिम्रो कर्मठ पाखुराले बन्छ यहाँ हिमालझै मुकुट ।। प्रविधिको विकाशसंगै सवै बन्दै गए सौखिनकेही गरौं नविन कार्य, भन्ने कतै देखिएन ।पूर्खाको बिरासत विलय हुनेभो आउन यता सम्झेर आउ अरनिको तिमी हरायौ कताकता ।। सगरमाथा उच्च शिर हाम्रो हाँसी राख्न देउनछङ्छङ् वग्ने झरनाहरु नेपाली संगित गाईरहुन ।गोर्खालीका सन्तान हामी विश्वभर कृति छाउनबीर अमर छौ, संसारले नेपाली बिरगाथा गाउन ।। हिंसा भड्कियो मेरो काखमा, तै अशान्ति किन चुलियो वैमनस्यता छायो भाइभाइमा,आफ