सुनसरी । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा शनिबार नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर रोजगारी सृजना गर्नमा केन्द्रित भएको बताए । देशमै रोजगारी नहुँदा युवा खाडी मुलकमा गएर जोखिम मोलेर कार्य गरिरहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसको अन्त्यका लागि सरकार विभिन्न किसिमको काम गरिरहेको बताए । स्वदेशमै रोजगारीको सृजना नहँुदा युवायुवती विदेश
कुमोद अधिकारी विराटनगर । सबै प्रक्रिया पूरा गरेर लिखित तथा मौखिक परीक्षा पास गर्ने सवारी चालकहरुले अब विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसन्स पाउने भएका छन् । सुनसरीको इटहरी स्थित यातयात कार्यालयमा लाइसेन्स बनाउनेहरुको चाप अत्याधिक बढेपछि यातायात व्यवस्था तथा संचारमन्त्रालय प्रदेस नम्बर १ ले विराटनगर–४ स्थित यातायात व्यवस्था सेवा कार्यालयलयमार्फत स्मार्ट लाइसन्स दिनेगरि व्यवस्था मिलाएको हो ।स्मार्ट लाइसन्सकालागि सो कार्यालयले लाइसन्स अनुमतिपत्रकालागि अनलाइनमार्फत आवेदन फारम खुल्ला गरिसकेको छ । कार्यालयले सवारी चालक अनुमतिपत्रकालागि ट्रायल परीक्षा लिन विराटनगरमा भाडामा लिए
जनक पाण्डेइटहरी÷‘पहिले यातायात नहुँदा ढाकरमा नुन बोक्नु पथ्र्यो, अहिले यातायातको सुविधाले यो अवस्था रहेन’ सुन्दरहरैचा, मोरङ्गको एक ड्राईभिङ्ग प्रशिक्षण केन्दका प्रोप्राईटर काजी कुमार तिमिल्सिनाले भने– ‘अहिले चालिस बर्ष कटेको अभिभावकलाई पनि ड्राईभिङ्ग सिक्न आवश्यकता बोध हुन थालिसकेको छ ।, यूवामाझ त यो अनिवार्य जस्तै छ, स्वदेश बिदेश सवैतिर आवश्यक भईसकेको छ, तर ड्राईभिङ्ग र ट्राफिक बारे औपचारिक शिक्षा छैन ।’ यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र इटहरीले मात्र चालक अनुमति पत्र (लाईसन्स)संग सम्बन्धित दैनिक सात सय देखि एक हजारसम्म सेव
पोखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायिक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरूले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको जानकारी दिए ।
इटहरी । इटहरी मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका छन् । प्रदेश सरकारको वित्तीय सहयोग र इटहरी उपमहानगरपालिकाको समन्वयमा १ नम्बर प्रदेशमै पहिलो पटक इटहरीको मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको उद्घाटन गरिएको हो ।ट्राफिक लाइट उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश १ का यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरेले प्रदेश १ का अन्य ठुला सहरहरुमा पनि ट्राफिक लाइट स्थापना गर्ने गरी योजना बनाइएको बताएका छन् । उनले निजी क्षेत्रसँग समन्वय गरी शशुल्क सवारी साधन पार्किङलाई प्राथमिकतामा राखी अगाडी बढ्ने जानकारी दिए ।अर्को शीर्षकको बजे
कुमोद अधिकारी विराटनगर । सवारी चालक अनुमतीपत्र अर्थात सवारी लायसेन्स अब विराटनगरबाटै पाइने भएको छ । सुनसरीको इटहरीमा रहेको यातयात व्यवस्था सेवा कार्यालयमा सेवाग्रहीको चाप बढेपछि प्रदेस १ सकारले आगामी साउनदेखि सवारी चालक अनुमतिपत्र विराटनगरबाटै पाउने गरि व्यवस्था मिलाउन लागेको हो । यातयात व्यवस्था कार्यालयले आगामी साउन महिनादेखि सवारी चालक अनुमतिका लागि लिखित र ट्रयायल दुवै परीक्षा लिएर विराटनगरबाट सबै सवारी साधनका लायसेन्स दिने गरि काम अघि बढाएको कार्यालयका प्रमुख अनमोलमणी भट्टराईले बताए । प्रदेश नं. १ यातयात तथा संचार मन्त्रालयको मन्त्रि स्तरको निर्णयअनुसार यातयात व्यवस्था सेवा कार्यालय विराट
जनक पाण्डे नेपालरेखा / इटहरी । सुनसरी र मोरङ्गमा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पैसा निकाल्न प्रयोग हुने स्वचालित कारोवारको मेशीन एटिएम बारम्बार बिग्रने समस्याले बैंकमा सेवाग्राहिहरु मर्कामा परेका छन् । दशंै, तिहार र छटपर्वहरुको मुखैमा सेवाग्राहिले पैसा निकाल्न बैंकमा घण्टौं कुरेर भिडमा लाईन बस्नु पर्ने बाध्यताले सेवाग्राहिहरुलाई झनै मर्का परेको हो । नेपाल सरकारको स्वामित्व भएका ठुला र विश्वासिलो मध्येको एक राष्ट्र बाणिज्य बैंक इटहरी शाखाको एटिएम मेशीनले लामो समयदेखि काम नगर्दा बिषेश चाडबाडको बेला बैंकको छिटो छरितो सेवा यसरी प्रभावित बनेको हो । बाणिज्य बैंक इटहरी शाखाको एटिएम बिगत तीन
नपालरेखा/इटहरी । पर्यटन क्षेत्रमा प्रवद्र्धनका लागि सहजता थप्न प्राईड हस्पीटालिटी प्रा.लि.ले होटल ब्यावशाय र यसका सेवाग्राहीको सुबिधाको लागि अनलाईन मार्फत होटल बुकिङ्ग र भूक्तानिको सेवाको लागि प्राईड क्लिक्स नामक एप्लीकेशन लन्च गरेको जनाएको छ । होटल ब्यावशायीहरुका लागि होटल ब्यवस्थापन कम्पनी प्राईड हस्पीटालिटी प्रा.लि.ले ल्याएको यस्तो सेवाले प्रत्यक्ष होटलको सम्पर्कमा रहेर गरिने बुकिङ्ग भन्दा प्राईड क्लिक्सबाट आफुले रोजेको होटल बुकिङ्ग गर्दा सस्तो मूल्य पर्न जाने बताइएको छ ।सेवा सुबिधा लिए बापत सेवाग्राही तथा गेष्टले यसमा अतिरिक्त पोईन्टस र लोयाल्टी समेत प्रात्त गर्न सक्ने हुँदा सेवाग्राहीहरु
जनक पाण्डे सुनसरी / नेपालरेखा। अर्थतन्त्रको बलियो आधार यूवा जनशक्ति रोजगारीका लागि तेस्रोे मुलुक पलायन हुने प्रचलन बढ्दै गएपछि उत्पादन मूलक उद्योगहरुमा समेत समय– समयमा जनशक्ति अभाव हुने गरेको छ । उद्योगमा काम गरिरहेका यूवा श्रमिकहरु वैदेशिक रोजगारीका लागि भिजा नलागेसम्म काम गर्ने भिजा लागेपछि दुई चार महिनामै रोजगारी छोडेर बिदेश जाने परिपाटीले उद्योगहरुमा जनशक्ति अभाव हुने गरेको हो । सुनसरी–मोरङ्गका अधिकांश उद्योगहरुले उत्पादनका लागि स्वदेशी श्रमिक परिचालन गर्ने गरेका भए पनि दक्ष जनशक्ति, प्राबिधिकहरु भारतबाट बोलाउने गरेका छन् । सोनापुरमा रहेको ओम उड प्रोड