बिकास

    Showing 71-80 of 83 items.
  • इटहरी खानेपानीमा नौलो प्रविधिको प्रयोग

    जनक पाण्डेइटहरी / इटहरी खानेपानी उपभोक्ता संस्थाले पानी सहज आपूर्तिका लागि पहिलो प्रयोग गरिएको श्रृजनात्मक प्रबिधि बहु आपूर्ति र वितरण प्रणालीको अध्ययन अवलोकन गरीने प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् । सबै खानेपानी संस्थाका लागि उपयोगी र भरपर्दो भनिएको यो प्रणाली अनुकरणीय रहेको इटहरी खानेपानी संस्थाले बताएपछि मुख्यमन्त्री राईले खानेपानीको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । शनिबार इटहरी खानेपानीको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मूख्यमन्त्री राईले संस्थाको शीलालेख अनावरण गरेपछि संस्थाका अध्यक्ष रामप्रसाद चौँलागाईले मुख्यमन्त्री राईलाई

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 239 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरको ८ नम्बर वडामा पनि स्वास्थ्य सेवा इकाई भवन बनाउन थालियो

    इटहरी । वडाबासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले इटहरी उपमहानगरको वडा नम्बर ८ मा विहीवार वडा स्तरीय स्वास्थ्य सेवा इकाई भवनको एक कार्यक्रमकाबीच सिलान्यास गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले सरस्वती सतन विद्यालयको परिसरमा शिला पुजा गर्दै स्वास्थ्य सेवा इकाई भवनको सिलान्यास गरे । २७ लाख ६० हजार ६ सय १४ रुपैंयामा सम्झौता भएको भवन आगामी असार १० गतेभित्र निर्माण भइसक्नु पर्नेछ । भवन सिलान्यास पछिको मन्तव्यमा उपमहानगर प्रमुख चौधरीले इटहरीको विकास राज्यस्तरबाट हैन जनस्तरबाट भएको बताए । वुधवार ५ नम्बर वडा स्वास्थ्य सेवा इकाई भवनको सिलान्यास कार्यक्रममा उनल

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 950 पटक पढिएको
    • "नेपाल रेखा"
  • शडक पूर्वाधार जोगाउन बाढी र डुबान ब्यवस्थापनको खाँचो : वडा सदस्य खड्का

      जनक पाण्डे । मोरङ्ग / वडामा भएका पूर्वाधार बिकाशलाई दिगो राख्न बर्खामा हुने अनियन्त्रित बाढी र डुवानको समस्यालाई ब्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता रहेको पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले बताउनु भएको छ ।  धरातलिय स्वरुपमा होचो बनौट कोे भूभाग रहेको ५ नं. वडामा नवनिर्मित शडक पूर्वाधार बर्खामास पानीमा डुब्ने, बाढीले भत्काउने र बगाउने खतरा रहिनै रहेको जानकारी गराउँदै ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले यस्तो बताउनु भएको हो । वडामा सिंचाईका लागि कुलो र पैनिको सन्तुलित ब्यवस्थापन हुनसके शडक पूर्वाधार, बाटोघाटोमा अनियन्त्रित पानीको प्रभावले हुने क्षय न्यूनिकरण ग

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 541 पटक पढिएको
    • "नेपाल रेखा"
  • आधारभूतहमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गरिने

    जनक पाण्डे । मोरङ्ग / वडाका चारवटै बिद्यालयलाई आधारभूत तहमा अंग्रजी माध्यमका कक्षा संञ्चालन अनिवार्य गराउन पथरी शनिश्चरे नगरपालिका ५ नं. वडाले काम थालेको छ । पछिल्लो समय वडाका सामुदायीक बिद्यालयहरुमा पढाई खस्किएको र गुणस्तरीय नभएको भन्दै जनगुनासो बढेपछि अंग्रेजी माध्यमका बिद्यालयहरुमा अभिभावक तथा बिद्यार्थीहरुको आकर्षण बढिरहेकोबेला वडाका सामुदायीक बिद्यालयहरुमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गर्न लागिएको हो । सामुदायीक बिद्यालयमा प्रतिस्पर्धी र गुणस्तरिय शिक्षा सेवा प्रवाह गर्ने उद्देश्यले ५ नं. वडाका चारवटै बिद्यालयको आधारभूत तहमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गर्न यसको तयारी थालिएको पथर

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 470 पटक पढिएको
    • "नेपाल रेखा"
  • आन्तरिक स्रोतबाट अतिरिक्त बिकाश निर्माण

    जनक पाण्डेमोरङ्ग / पथरी–शनिश्चरे नगरपालिका अन्तर्गतको ५ नं. वडा पालिकाको बजेट बाहेक नै वडाबासी आफूहरुले जुटाएको आन्तरिक स्रोतको सदुपयोग गर्दै थप अतिरिक्त बिकाश निर्माण कार्यमा जुटेका छन् । दाताहरुको सहयोग लगायत अन्य सामाजिक सहयोगबाट प्राप्त आन्तरिक स्रोतबाट नै अतिरिक्त योजनाहरु सम्पन्न गर्ने लक्ष्य सहित वडामा छनौट भएका स्थानहरुमा सामुदायीक भवन र चिल्ड्रन पार्क बनाईने पथरी शनिश्चरे नगरपालिका, ५ नं. वडाका अध्यक्ष जोगबहादुर धिमालले बताउनुभएको छ । त्यस्तै बक्राहानदी शव दाहसंस्कार घाटमा मलामी प्रतिक्षालय पनि निमार्ण गरिने अध्यक्ष धिमालले जानकारी दिनुभएको छ । २०७३ सालमा आयोजना गरिएको श्री मद

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • 518 पटक पढिएको
    • "नेपाल रेखा"
  • ईमान्दार भए कुनैपनि बिकाश निमार्ण असम्भव छैन ः वडा अध्यक्ष फुयाल

    धिरेन्द्र चौधरी, सुुनसरी । साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको रामधुनी नगरपालिका को ५ नं. बडा आफ्नो वडाको बिकाशका लागि प्रतिस्पर्धि भएर लागि परेको छ । मनै देखी लागि पर्दा कुुनैपनि बिकाश निर्माण कार्य असम्भव नहुुने मान्यताका साथ ५ नं. वडाले आफ्नो बिकाश निर्माणकार्यलाई गति दिईरहेको छ । वडावासी लाई साथमा लिएर काम गरेकैले बिविध बिकाशमा वडाले सफलता पाईरहेको पनि वडा अध्यक्ष डेगराज फुयाल बताउनुु हुुन्छ । नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरका २,४,५, ७ र ९नम्बर वडा कार्यालयहरु भाडा घर बाट संचालन हुँदै आएपनि ५ नं. वडा कार्यालय अहिले आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेको छ

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,635 पटक पढिएको
    • "नेपाल रेखा"
  • नगरमा खानेपानीको समस्या अझै छ: खानेपानी अध्यक्ष चौधरी

    इटहरी / सुनसरीको रामधुनी नगरपालिका १ का केसीलाल चौधरी; झुम्का खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ । सामाजिक सेवाको क्षेत्रमा सँधै सक्रिय रहने चौधरी विभिन्न संघ र सस्थामा समेत आबद्ध रहँदै आउनुभएको छ । दाना ग्रामीण बचत तथा ऋण सहकारी सस्थामा उपाध्यक्ष, रेडक्रस सोसाइटी झुम्काका आजिबन सदस्य, थारु कल्याणकारीणि सभा सुनसरीका केन्द्रिय पार्सद, झुम्का बहुउद्देश्यीय सहकारी सस्थाको शिक्षा समिति सदस्य लगायत स्थानीय स्तरमा विभिन्न बिकास निर्माण समितिहरुमा सक्रिय रही चौधरीले काम गर्दै आउनु भएको छ । साबिक सुनसरीको भासी गाबिस बाट जनप्रतिनिधिको रुपमा स्थानीय वडा अध्यक्ष पदमा निर्वाचित भ

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • 859 पटक पढिएको
    • "नेपाल रेखा"
  • विविध विकासमा पथरी शनिश्चरे ६ नम्बर वडा

      जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ । बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् । पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 472 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृषि दिगोे आयस्रोतको माध्यम

    नेपालरेखा / नगरबासी कृषकहरुको आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउन, कृषि प्रवर्धन र प्रोत्साहनका लागि पथरी शनिश्चरे नगरपालिकाले बिभिन्न कार्यक्रम सहित अनुदानका कार्यक्रम, उन्नत जातका बिउबिजनको बितरण, पशुपालक कृषकका लागि बिभिन्न जातका घाँसका बिउ, औसधी खोप, बिभिन्न कृषि औजार, पानीको आपूर्तिका लागि बोरिङ्ग पाइप, मोटर समेत बितरण गर्ने गरेको छ । नगरको संमुन्नत बिकाश र सम्बृद्धिका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार निर्माण लगायतका योजना कार्यक्रमहरुमा काम गर्दै आएको पथरी–शनिश्चरे नगरपालिकाले यूवा स्वरोजगार र जेष्ठ नागरिक बिषेश स्वास्थ्य सेवा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 529 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा पर्यटनको इतिहास

    पर्यटन एक गतिशिल क्षेत्र र व्यवसाय हो । यो क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरु पनि छन् । नेपालमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन् । समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । माउन्टेनियरिङ, जलयात्रा, धार्मिक पर्यटन, ग्रामीण पर्यटन जस्तै कैयौँ आयामहरु पर्यटन क्षेत्रमा छन् । तर पनि हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । हाम्रो सम्पदा भित्र रहेका पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या–पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 809 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]