विचार

    Showing 71-80 of 86 items.
  • लकडाउनको हल्ला र कोरोना भाइरस संक्रमणको वास्तविकता

    मुलकमा कोरोना भाइरसको संक्रमणको जोखिम देखाएर २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन गरिएको थियो । लकडाउन गरिदाको अवस्थामा कोरोना संक्रमितको संख्या दर्जन पनि पुगेको थिएन । सरकारले करिव ४ महिना पछि लकडाउन खोल्यो लकडाउन खोल्दाको अवस्थामा कोरोना भाइरस संक्रमितको अवस्था १५ हजारको हाराहारीमा पुगेको थियो । सरकारले यति लामो समयसम्म लकडाउन गर्न हुदैन थियो लकडाउन भनेको सरकारद्वारा जनताको स्वतन्त्रताको हरण गर्ने कार्य हो । लोकतान्त्रिक सरकारले पटक–पटक जनताको स्वतन्त्रताको हरण गरिरहँदा मानवअधिकारवादीहरु किन मौन छन् बुभ्mन सकिएन । सरकारले जनताको हिड्ने, बोल्ने, पेशा व्यवसाय गर्ने सम्पत्ती बेच विखन गर्ने, स

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 383 पटक पढिएको
    • "नेपाल रेखा"
  • हरिशयनी एकादशीको महत्व र वातावरण

    हाम्रो देश वहुजाती बहुभाषि मानिसहरुले बसोबास गरेको सुन्दर राष्ट्र हो । जुन   विभिन्न  जात जाति धर्म  संस्कृति परम्परा मुल्य मान्यताले सम्पन्न छ । यहाँ विभिन्न जातजातिहरुले विभिन्न  चाडपर्वहरु मनाउने गर्दछन् । जस्तै दशै, तिहार, छैट, एकादशी, जितिया, उद्यौली, उ भौली, तिज, जनैपूर्णिमा लोसार आदि । यी विभिन्न चाडपर्वहरुले समाजलाई एक सुत्रमा बाँधेर सम्य समाज निर्माण गरी एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । यी हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको महत्व र विशेषता रहेको हुन्छ । हाम्रा यस्ता चाडपर्वहरुले समाजमा एकअर्का प्रति सम्मान

    • प्रकाशित मितिः असार १९, २०७७
    • 710 पटक पढिएको
    • "नेपाल रेखा"
  • अनुदानले अल्छे बनाउला नि ...

    “अनुदान भन्दा अगाडी उहाँको सफलताका लागि दृढ संकल्प सहितको ईच्छाशक्ति, ईमान्दारिता, आत्मविश्वास, अटुट परिश्रमले काम गर्दछ । यो कसैलाई पत्तो छैन । अनि पारिवारिक समर्थनलाई उहाँ कहिल्यै बिर्सनुुहुुन्न । अनुदानमा मात्र खासै विश्वास नराख्ने नवराजलाई ‘अनुदानले अल्छे बनाउछ भन्ने लाग्छ ।” इटहरी उपमहानगरको एका छेउमा कृषिलाई ब्यावसायीकरण गर्दै जिवनलाई उत्साहि बनाउने मेहनति पशुपालक किसानसँग फोन सम्वादमै परिचय भयो । उहाँले आफ्नो कृषि कार्यको बारेमा सम्वादमै मलाई पनि उत्साह भर्नु भयो । म अकर्मण्यताका साथ उहाँको गोठ र खोर भएकै ठाँउमा पुग्न लालायीत भएँ । उहाँले मलाई फोन सम्वादमै पशुपालन

    • प्रकाशित मितिः असार ७, २०७७
    • 3,861 पटक पढिएको
    • "नेपाल रेखा"
  • नागरिक जिवन सुचारु गर

    प्राकृतिक सम्वेग र समवेदनाका रुपमा आएको नोवल कोरोना भाइरसले मानव र प्रकृतिका विचमा यथोचित सम्बन्ध गाँस्न सकेन । चिनको उहानबाट परिचित हुँदै आएको कोरोना भाइरस कोभिड–१९ ले संसारकै ठूलो औद्योगिक मुलुक चिनलाई आक्रान्त बनायो । चिन र चिनको राज्य सत्ताले तत्कालै उक्त भाइरसको बैज्ञानिक परिक्षण र निदान विधिको उपयुक्त प्रयोगका कारण करिव २ महिनाको अवधिमा भयावह रुपमा फैलिएको कोभिड–१९ लाई नियन्त्रणमा लिन सफल भयो । औद्योगिक राष्ट्र भएकाले चिनमा आवतजावत गर्ने पर्यटक वा चिनवाट बाहिरीने चिनीयाँ नागरिकबाटै कोरोना भाइरस चिनको भूगोल नाघ्न सफल भयो । अपरिचित भाइरस भएका कारणले संक्रमण भएका नयाँ मुलुकहरुमा

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 381 पटक पढिएको
    • "नेपाल रेखा"
  • बुढीखोला विवाद समाधान गर्न सुझाव

    सुनसरी जिल्लाको पूर्वी सिमाना र मोरङ जिल्लाको पश्चिम सिमाना एकिन गर्ने बुढी गंगा खोलाले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका र मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकालाई प्राकृतिक सिमाको रुपमा सिमाङ्कन गर्छ भने बुढी गंगा खोलाको किनारमा बनाइएको मुक्तिधामको दक्षिण तर्फ पूर्व पश्चिम राजमार्ग रहेको अवस्था छ । सो को दक्षिण २०० मिटर खोला पूर्व इटहरी उपमहानगरपालिकाको थोरै भूभाग पर्दछ । महेन्द्र राजमार्गमा रहेको बुढीखोलाको पुल बालुवा र अन्य अनधिकृत उत्खनन्का कारण मानवीय अतिक्रमणमा परि जोखिमयुक्त अवस्थामा छ । सो पुलका खम्बाहरु र खम्बाका जगहरु खोलाजन्य पदार्थ बालु, गिटी आदि उत्खनन् गरेका कारण साविक पुल निर

    • प्रकाशित मितिः जेठ २५, २०७७
    • 492 पटक पढिएको
    • "नेपाल रेखा"
  • समाजशास्त्रीय दृष्टिकोणमा कोरोना कहर र राजनीति

    आजको २१ औं शताब्दीको आधुनिक युगलाई कोरोना भाइरस (कोविड–१९) ले भारी चुनौती दिइरहेको छ । हाल विश्वजगतै यो भाइरसले आक्रान्त भैरहेको छ । कोरोना भाइरसले अहिलेसम्म २१० भन्दाबढी देशहरु प्रभावित भैसकेका छन् । यो विपदको घडीमा धेरैजस्तो देशहरुले मानव जातिको रक्षाको लागि लकडाउन गरिरहेका छन् । किनकी यो भाइरससँगको लडाईमा लड्नका निम्ति अचुक अस्त्र नै लकडाउन सावित हुन पुगेको छ । अहिलेसम्म लकडाउनको विकल्पमा कुनै औषधी खोप पत्ता लाग्न सकेको छैन । विश्वमा अहिले यी पङ्क्ति लेखुन्जेल सम्ममा संक्रमितको संख्या ५५,९३,१४८ जना पुगिसकेको छ भने मृत्यु हुनेको संख्या ३५,०५०९ जना पुगेको छ । त्यस्तैगरि रिकभर भएर घर जान

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,362 पटक पढिएको
    • "नेपाल रेखा"
  • होमोप्याथी उपचार पद्धति, प्रभाव र राज्यको दायित्व

    होमीयोप्याथि ग्रिक शब्द हो । यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ । यो विश्वको दोस्रो ठुलो र सबभन्दा नवीनम् प्राकृति र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो । यसमा विशेषतः लक्षणको आधारमा विरामीलाई उपचार गरिन्छ । जस्तै सिन्कोना अफिसिनालिस cinchona Officinalis भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वास्थ्य मानिसलाई ज्वरो लगायत अन्य स्वास्थ्य समस्याहरु आउदछन् र त्यै वनस्पतिको सुक्ष्म मात्रालाई शक्तिकृत गरेर प्रयोग गर्दा उक्त ज्वरो लगायत सम्पूर्ण स्वास्थ्य समस्याहरु निको भएर जान्छन् । आजभन्दा २ सय २४ बर्ष पहिले अर्थात सन् १७९६ मा यो जर्मनीका आधुनिक चि

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 641 पटक पढिएको
    • "नेपाल रेखा"
  • नयाँ कोरोना भाइरस

    नयाँ कोरोना भाइरसले बिश्वलाई स्तब्ध बनाएको छ, मानौं समय नै रोकिएको हो । बिश्वका हरेक देशले मानिसहरुलाई घरभित्र नै बस्न र एकापसमा निश्चित दुरी कायम गर्दै सुरक्षित रहन आह्वान गरेको छ । धेरै देशले मानिसहरुलाई बलजफ्ती घरभित्र रहन बाध्य पारेको छ । मानिसहरुको दैनन्दिनी यसरी बिग्रिएको छ, लाग्छ भविष्यमा बिश्वभरी नै मानवजातिले ठूलो संकट ब्यहोर्नेछ ।बिश्व स्वास्थ्य संगठनले यस भाइरसद्वारा उत्पन्न रोगलाई कोविड–१९ नाम दिएको छ । यो कोभिड–१९ रोगको लक्षण सामान्य रुघा, खोकी र ज्वरो हो । तर यहि सामान्य मानिएको लक्षणहरुले बिश्वमा आतंक फैलाएको छ । सबैभन्दा ठूलो सत्य के हो भने नयाँ कोरोना भाइरसलाई सबैभ

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 510 पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउन र स्वास्थ्य परिक्षणको आवश्यकता

    विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा पनि परेको देखिन्छ । नेपाल सरकारले समयमा सजगता नअपनाउँदा कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलन गएको अवस्था छ । कोरोना भाइरसको उपचारको औषधी अहिलेसम्म बनेको छैन । कोरोना भाइरसको खोप अमेरीका, चिन लगायतका देशहरुले बनाउन लागेका छन् खोपको परिक्षण भै रहेको छ । खोपको प्रयोग भएर नेपालमा आउन धेरै समय लाग्ने देखिन्छ । कोरोना भाइरसको चरित्रलाई हेर्दा यो सरुवा रोग भएको र कोरोना भाइरस एक अर्कामा हात मिलाउँदा, अंकमाल गर्दा तथा अन्य हिसाबले एक जनाबाट अर्को जनामा सर्ने भन्ने विशेषज्ञ डाक्टरहरुबाट जानकारी हुन आएको छ । कोरोना भाइरसको संक्रमण भयो भन्दैमा मानिस

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 366 पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउन र सुनसरीका स्थानीय सरकारको दायित्व

    कोरोना भाईरस (कोविड–१९) का कारण नेपाल सरकारद्वारा मिति २०७६।१२।११ गते देखी जेठ २१ गते सम्म संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम ीयअपमयधल (बन्दाबन्दी) निर्णय हुदै हालसम्म मुलुक नै ठप्प छ । संक्रमण बढदै गएको र त्यसवाट मानिसको मृत्यु समेत हुन थालेकोले बन्दाबन्दी अझै बढदै जान सक्ने छ । तसर्थ पहिलो रोगबाट बच्ने दोस्रो भोकबाट बच्ने थप मोडालीटी तयार गर्नु पर्दछ । संविधानको धारा ३६ ले प्रत्याभूत गरेको नागरीकको खाद्य सम्वन्धी हकलाई व्यवस्थित गर्न राज्यले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ लागू गर्दै ऐनको दफा ११ ले स्थानीय उत्पादन तथा परम्परागत खाद्यलाई प्राथमिकता दिनु पर्ने र सो खा

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 468 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]