विचार

    Showing 51-60 of 86 items.
  • जनताको अमुल्य मतको सदुपयोग

    जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ ।       –शालिग्राम पाण्डे । नेपाली जनताले फेरी एक पटक आप्mनो अधिकार

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 585 पटक पढिएको
    • नेपाल रेखा
  • प्रगतिशील प्राध्यापकको औचित्यसिद्ध गर्ने सबाल

    ...खटाएको बाहेक अरु काम नगर्ने, राजनीतिक विचारधारात्मक कामको मुख्य महत्व नदिनु, जनता ब्यूँझाउने प्रचार कार्यमा मेहनतपूर्वक नलाग्ने, गलत विचारका विरुद्ध संघर्ष नचलाउने, दिलैदेखि नलाग्ने, आ–आफ्नो क्षेत्रको वास्तविक नेतृत्वका रुपमा आफूलाई स्थापित नगर्ने, बिरालो बाँध्ने संस्कारमा जकडिनेजस्ता विषय सांगठनिक क्षेत्रका औपचारिकतावाद हुन्, यो विसर्जनवादको पूर्व रुप हो–जननेता मदन भण्डारी उपर्युक्त विचार जननेता मदन भण्डारीले सांगठनिक क्षेत्रका औपचारिकतावाद विषयक लेखबाट उधृत गरिएका हुन् । विशेष गरेर प्रगतिशील तथा समाजलाई अग्रगामी रुपान्तरण गर्न चाहने शक्ति र समूहका लागि अत्यन्त उपयोगी अपरिहार्य

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 596 पटक पढिएको
    • नेपाल रेखा
  • विश्व रक्तदाता दिवस संक्षिप्त चर्चा

    कुनै पनि स्वस्थ्य व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ । कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशतभन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ । निम्न लिखित विभिन्न अवस्थामा विरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ ।जस्तैः एक्सिडेन्ट, डेलिभरीको समयमा, सर्जरीको समयमा क्यान्सर रोगीलाई सिकलसेल एनिमीया, थेलेस्मीया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्याधिक रक्तश्राव भएमा । संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविस्कार भएपनि कृतिम रगत भने बनाउन सकिएको छैन । कुनै पनि व्यक्तिलाई रगत दिनु प¥यो भने मानवीय रगत न

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 772 पटक पढिएको
    • नेपाल रेखा
  • कस्तो रहयो स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक अभ्यास

    लोकतन्त्र वितरणमुखी राज्य व्यवस्था भएको हुँदा केन्द्रिकृत उपभोगको नीति निर्वाचन आयोगले अवलम्बन गरेसम्म त्यस्तो निर्वाचनलाई संघियतामुखी लोकतान्त्रिक अभ्यास मान्न सकिदैन । यसर्थमा बैसाख ३० गते सम्पन्न स्थानीय निर्वाचन प्राविधिक रुपमा लोकतान्त्रिक हो तर व्यवहारिक रुपमा लोकतान्त्रिक होइन । यस्तो पद्दतिबाट निर्वाचित पदाधिकारीहरु जनताका लागि लोकतान्त्रिक अभ्यास गर्छन् भन्ने कुरामा भरोसा गर्न सकिदैन ।   लोकतन्त्रमा सार्वभौम सत्ताको जन्म वालिगमतााधिकारबाट सम्भव छ भन्ने कुरामा विश्व जनमत विश्वस्त छ । त्यस्तो सार्वभौम सत्ता जन्माउने र वालिगमताधिकार प्रयोग गर्ने विधिमध्ये प्रथम हुने निर्वाचन प

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 479 पटक पढिएको
    • नेपाल रेखा
  • कस्तो उम्मेद्वार चयन गर्दा उपयुक्त होला...

    बास्तविक रुपमा आम—नागरिक त त्यतिवेला खुशी र सुखी होलान जतिवेला आफुले चुनेको प्रतिनीधीले आफ्ना लागि, टोल, समाज र पुरै सार्वजनिक हितका लागि काम गर्नेछन् । अन्यथा नागरिकका सुखका सपना अन्यत्रै हरण नहोला भन्न पनि सकिदैन् ।   बैसाख ३० गते देशै भरिका ७५३ स्थानिय तहमा हुने निर्वाचनको उत्साह लगभग अहिले हरेक नेपाली जनताको घर आगनमा प्रवेश गरिसकेको छ । जनताको शासन स्थापीत गर्न संबिधानमा ब्यवस्था भएको आवधिक निर्वाचनले नै संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकाश पनि गर्ने छ । यद्दपी, अहिले पनि स्थानिय सरकारको कार्यकुशलता, शुसासन, पारदर्शीता र जवाफदेहिता साथै प्रभावकारि सेवा बितरणमा अझै

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 492 पटक पढिएको
    • नेपाल रेखा
  • बडादँशैको पहिलो दिन आज घटस्थापना

    प्रेम तुलाधरनेपालमा विभिन्न धर्म,सम्प्रदाय मान्ने व्यक्तिहरु छन् । २०६८ सालको जनगणना अनुसार नेपालमा नाम चलेका विभिन्न धर्मावलम्बीहरु छन् । ती मध्ये केही यस प्रकार छन्ः हिन्दू धर्मावलम्बीहरुको संख्या ८१.३४५,बौद्घ धर्मावलम्बीहरुको संख्या ९.०४५,इस्लाम धर्मावलम्बीहरुको संख्या४.३८५,,किरात धर्मावलीहरुको संख्या ३.०४५,क्रिस्चियन धर्मावलम्बीहरुको संख्या १.४१ ५ ,प्रकृति धर्मावलम्बीहरुको संख्या०.४६ ५ रहेको छ । यसबाट हेर्दा हिन्दू धर्म मान्नेहरुको संख्या अत्याधिक देखिन्छ ।आज यिनै हिन्दुहरुको महान चाड र देशकै महत्वपूर्ण चाड बडा दशैंको पहिलो दिन हो जसलाई घटस्थापना भनिन्छ । हिन्दूहरुको बाहुल्यता भएको नेपालम

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 512 पटक पढिएको
    • नेपाल रेखा
  • निशानामा निजी विद्यालय

    नेपालमा रोजगारयुक्त कलकारखाना, उद्योग धन्दा धेरै सङ्ख्यामा खुलेका छैनन् । भएका कलकारखाना, उद्योगधन्दा पनि विविध कारणले बन्द हुँदै गएका छन् । रोजगारको अभाव वा नेपालमा भन्दा बढी सुविधा तथा तलबको आशाले युवाहरु विदेशिनु बाध्य भएका छन् । दैनिक रुपमा हजार भन्दा बढी युवाहरु रोजगारको खोजीमा विदेश गइरहेका छन् । विदेशीएका यी युवाहरुमध्ये अधिकांशले विदेशमा काम गरेर नेपालमा पैसा पठाइरहेका छन् । युवाहरुले पठाएका रेमिट्यान्सबाट नै हाम्रो देशको आर्थिक स्रोतको मेरुदण्ड बन्न पुगेको छ । नेपालमै रहेका केही व्यक्तिहरुले आफ्नै देशमा रही देशको सेवा गर्ने पवित्र उद्देश्य लिई आफ्नै लगानी र परिश्रममा निजी विद्यालयहर

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 288 पटक पढिएको
    • प्रेम तुलाधर
  • मातातीर्थ औँसी र आमाको सम्झना

      आमालाई छोराछोरीको माया कति हुन्छ ? मापन गरेर भन्न गाह्रो छ । सन्ततिको उन्नतिमा सदा खुसी र दुःखमा दुःखी हुने आमाको भावना बुझ्न नसकेकोमा म कता–कता पिरोलिने गर्थेँ । तर सुरुमा त्यस्तो बुझ्नसक्ने ज्ञान थिएन, आर्थिक क्षमता पनि थिएन ।माइला दाजु वीरबहादुर पाण्डे सानैमा रोजगारको सिलसिलामा भारत जानुभएको थियो । दाजु लामो समयसम्म घर फर्केर आउनुभएन । दाजु १२–१३ वर्षको उमेरमा भारतको आसाममा जानुभएको थियो । उतिखेर नेपालबाट अर्थोपार्जन गर्न धेरै नेपालीहरू आसाम जाने गर्थे । उतै केही वर्ष दुःख गरेर आर्थिक उपार्जन पनि गर्थे । आसाम गएकामध्ये कतिपय आय आर्जन गरेर नेपाल ल्याउने गर्थे भने कतिपय उत

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 389 पटक पढिएको
    • "नेपाल रेखा"
  • मातातिर्थ औसी

    आज मातातिर्थ औसी । नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मध्ये मातातिर्थ औसी पनि एक महत्वपूर्ण पर्व हो । यस दिनलाई आमाको मुख हेर्ने दिन , मातृ औसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । यो पर्व विशेष महत्वका साथ मनाईने गरिन्छ । यस दिन जन्म दिने आमाको विशेष सम्मान, आदर र सम्झना गरिन्छ । यो पर्व पौराणिक कालदेखि नै मनाईदै आएको पाईन्छ । यो पर्वको आफ्नै किसिमको फरक साँस्कृतिक महत्व र अस्तित्व रहेको पाईन्छ । यो पर्वमा छोराछोरीहरुले आमालाई सम्झेर मुख हेर्ने दिनको रुपमा यस दिनलाई विशेष रुपमा मनाईने गरिन्छ । आजको दिन आमाहरुको दिन हो । जसले सवै सन्तानहरुलाई जन्म दिएका छन् । छोराछोरीहरुले आजको दिनमा आमालाई भेटे

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,025 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रधानमन्त्री केपी ओलीलाई खुल्ला पत्र

    सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू , देशमा लोकतन्त्र आउनु अघिको अवस्थालाई एक पटक स्मरण गरिदिनुस त ? देशमा लोकतन्त्र स्थापना गर्नका लागि सुखानीमा सहिदहरुले गोली खानु परेको परिदृष्य तँपाईलाई राम्ररी थाहा छ । राणा शासनकाल, पंचायत काल, अनि अधिनायकवादी राजतन्त्रको अन्त्य गर्न कतिले ज्यानको आहुति दिए ? कति घाइते भए ? कति देश निकाला गरिए ? कतिको कोख रित्तीयो ? कति विधवा भए एक पटक छातीमा हात राखेर गम्भीर ढंगले सोचि दिनुस त केपी ओली ज्यू । तँपाई नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को केन्दीय अध्यक्ष भएर झण्डै दुई तिहाईको सरकारको प्रधानमन्त्री हुनु भयो । तर तपाईकै अहमताले गर्दा आज तपाई आबद्ध नेकपा पुनः

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 985 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]