राजनीति

    Showing 201-210 of 225 items.
  • ईमान्दार भए कुनैपनि बिकाश निमार्ण असम्भव छैन ः वडा अध्यक्ष फुयाल

    धिरेन्द्र चौधरी, सुुनसरी । साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको रामधुनी नगरपालिका को ५ नं. बडा आफ्नो वडाको बिकाशका लागि प्रतिस्पर्धि भएर लागि परेको छ । मनै देखी लागि पर्दा कुुनैपनि बिकाश निर्माण कार्य असम्भव नहुुने मान्यताका साथ ५ नं. वडाले आफ्नो बिकाश निर्माणकार्यलाई गति दिईरहेको छ । वडावासी लाई साथमा लिएर काम गरेकैले बिविध बिकाशमा वडाले सफलता पाईरहेको पनि वडा अध्यक्ष डेगराज फुयाल बताउनुु हुुन्छ । नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरका २,४,५, ७ र ९नम्बर वडा कार्यालयहरु भाडा घर बाट संचालन हुँदै आएपनि ५ नं. वडा कार्यालय अहिले आफ्नै भवनबाट कार्य सम्पादन गरिरहेको छ

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,606 पटक पढिएको
    • "नेपाल रेखा"
  • विविध विकासमा पथरी शनिश्चरे ६ नम्बर वडा

      जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ । बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् । पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 467 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृषि दिगोे आयस्रोतको माध्यम

    नेपालरेखा / नगरबासी कृषकहरुको आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउन, कृषि प्रवर्धन र प्रोत्साहनका लागि पथरी शनिश्चरे नगरपालिकाले बिभिन्न कार्यक्रम सहित अनुदानका कार्यक्रम, उन्नत जातका बिउबिजनको बितरण, पशुपालक कृषकका लागि बिभिन्न जातका घाँसका बिउ, औसधी खोप, बिभिन्न कृषि औजार, पानीको आपूर्तिका लागि बोरिङ्ग पाइप, मोटर समेत बितरण गर्ने गरेको छ । नगरको संमुन्नत बिकाश र सम्बृद्धिका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार निर्माण लगायतका योजना कार्यक्रमहरुमा काम गर्दै आएको पथरी–शनिश्चरे नगरपालिकाले यूवा स्वरोजगार र जेष्ठ नागरिक बिषेश स्वास्थ्य सेवा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 522 पटक पढिएको
    • "नेपाल रेखा"
  • रामु पोख्रेल राप्रपाको केन्द्रीय नेतृत्वमा

    नेपालरेखा / इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पु¥याईएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ । हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवी तथा राजनीतिक

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 508 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेकपा सुनसरीद्वारा जिल्लावासीलाई सचेत रहन आग्रह

    सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले जिल्लावासीलाई कोरोना भाईरस (कोविड–१९) को महामारीबाट सचेत रहन आग्रह गरेको छ । पार्टी जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) सचिव रमेशकुमार बस्नेतले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लावासीलाई सचेत र सतर्क रहदै स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेका हुन् । जिल्लावासीलाई सकेसम्म घर बाहिर ननिस्कन विज्ञप्तिमा भनिएको छ । अति आवश्यक भएर घर बाहिर निस्कनु परेमा स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । माक्स, सेनिटाइजर प्रयोग गर्न पनि सो पार्टीले आग्रह गरेको छ । सावुन पानीले नियमित हात धुन पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । सा

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • 3,880 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेकपाका संस्थापकमध्ये नरबहादुर कर्माचार्यको स्मृतिमा सभा आयोजना

    इटहरी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको सातौं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीले शुक्रबार इटहरीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा विभिन्न वक्ताहरुले नेपाल कम्युनिष्ट निर्माणमा उहाँको योगदानबारे मन्तव्य व्यक्त गर्नु भएको छ ।मन्तव्यका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धर्मराज निरौलाले संस्थापक कर्मचार्यसँग आफ्नो भेट भएको स्मरण गर्नु भयो । नेपाल कम्युनिष्ट (नेकपा) सुनसरी जिल्ला पार्टी इन्चार्जसमेत रहनु भएका निरौलाले भेट भएपनि अन्तरंग कुराकानी भने हुन नपाएको बताउनु भयो । उहाँले भन्न

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 548 पटक पढिएको
    • "नेपाल रेखा"
  • विपी र पुष्पलालको सम्झना विविध कार्यक्रम

    इटहरी । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा इटहरी उपमहानगरले वडा नम्वर १४ नरभासामा वृक्षारोपण सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धर्म निरौला, विशिष्ठ अतिथि संविधानसभा सदस्य अनिता परियार, इटहरी उपमहानगर मेयर द्वारिकलाल चौधरी लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि निरौलाले रोपिएका विरुवा जोगाउन सके मात्र वृक्षारोपण सफल हुने बताउनुभयो । उहाँले रुख जीवनको एक आधार भएकाले संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । विशिष्ठ अतिथि परियारले सम्वृद्धिलाई निष्कर्षमा पुर्याउन पु

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 343 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १४ जिल्लाका नेताले पार्टी विभाजन रोक्न माग गरे

    विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न माग गर्नुभएको छ । नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवले आइतबार विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले करिब दुई तिहाइको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पङ्क्तिमा पनि आग्रह गरिएको छ । नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमज

    • प्रकाशित मितिः असार २१, २०७७
    • 448 पटक पढिएको
    • "नेपाल रेखा"
  • संसद रामकुमारी चौधरीद्वारा महिला सुरक्षाको लागि सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् संसद रामकुमारी चौधरीले बढ्दो महिला हिंसा न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले लकडाउन अवधिमा महिला हिंसा बढेको तथा क्वारेन्टाइनमा बसेका महिलाहरु असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो । पछिल्लो रिपोर्ट अनुसार मुलुकभर ३ सय ७३ बलात्कारका घटना भएका छन् । त्यसैगरी, बहुविवाह ३४, बालविवाह ९, मानव बेचबिखन ९, बोक्सी आरोपमा ८ र अप्राकृतिक मैथुन ७ घटना भएका छन् । यी घटनाको रिपोर्ट प्रतिनिधिसभा बैठकमा जानकारी गराउदै उहाँले भन्नु भयो–‘घटनाबाट पीडित महिला तथा बालबालिकालाई राज्यले सुरक्षा प्रदान

    • प्रकाशित मितिः असार ९, २०७७
    • 310 पटक पढिएको
    • "नेपाल रेखा"
  • अभूतपूर्व एकताका साथ संविधान संशोधन विधेयक पारित

    काठमाडौँ । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको शनिबारको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो । संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । शनिबारको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 533 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]