एड्भर्टोरियल

    Showing 21-30 of 43 items.
  • सिंजा आयुर्वेकि औषधालयमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर हुने

    इटहरी । इटहरीमा संचालित सिंजा आयुर्वेदिक औषधालयले जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोछ । यही मंसिर ८ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सिंजा आयुर्वेदिक औषधालयकी संचालक वैध गोमा उप्रेतीले जानकारी दिइन् । निःशुल्क स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य चेक, चाँज गरि परामर्श लिनुहुन इटहरीवासी तथा इटहरी आसपासका जेष्ठ नागरिकहरुलाई अनुरोध गरिएको उप्रेतीले जानकारी दिइन् । शिविर पश्चिमलाइन बसपार्क छिर्ने मोड षडानन्द मार्गमा रहेको सिंजा आयुर्वेदिक औषधालयमा हुनेछ ।

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 619 पटक पढिएको
    • नेपाल रेखा
  • इलेक्ट्रोनिक क्षेत्रमा जागिर खाने हो भने सम्पर्क गर्नुहोस है

    इलेक्ट्रोनिक क्षेत्रमा जागिर खाने हो भने सम्पर्क गर्नुहोस है 

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 354 पटक पढिएको
    • नेपाल रेखा
  • रोट्रयाक्ट क्लब वातावरण संरक्षणका लागि इभी गाडीको र्याली

    विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ । विराटनगरस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले ¥यालीको सफलताको शुभकामना व्यक्त गरेका थिए । उपमेयर कार्कीले वातावरण संरक्षणका लागि सचेतनामूलक नारा लेखिएको स्टीकर टाँसेर ¥यालीको शुभारम्भ गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथिसमेत रहेकी उपमेर कार्कीले वातावरण संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 289 पटक पढिएको
    • नेपाल रेखा
  • तिरुपति अटोसिटी इटहरी यामाहा शोरुममा मेगा एक्सचेन्ज मेला हुने

    इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन हुने भएको छ । यही बैशाख २३ गतेदेखि मेगा एक्सचेन्ज मेला संचालन हुन लागेको हो । २८ गतेसम्म संचालन हुने उक्त मेगा एक्सचेञ्ज मेलामा जुनसुकै कम्पनिका पूराना मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिनेछ ।मेगा एक्सचेञ्ज मेलाका मूख्य आकर्षणहरुमा–ग्यारेन्टेड क्यास डीस्काउन्ट १ लाख सम्म, ३०००० भ्यालु एड तथा नगद छुट (सिमित मोडलमा मात्र), फ्री एसेसरीज र आकर्षक ब्लुटुथ स्मार्ट हेल्मेट, १० बर्ष वारेन्टी (सिमित मोडलमा मात्र), झन्झट रहित सरल स्पट फाईनान्सको ब्यवस्था रहेका छन् । यामाहा कम्पनिले बैशाख १४

    • प्रकाशित मितिः वैशाख १९, २०८१
    • 372 पटक पढिएको
    • नेपाल रेखा
  • कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा, विदेशका निर्यातका लागि पनि सम्झौता गरियो

    काठमाडौँ । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्री बितरण सुरु गरेको छ ।संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो । झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादब ढकालले बताए ।अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौँको चाहवहिलमा शीत भण्डार स्थापना गरिएको छ । पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गर

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 259 पटक पढिएको
    • नेपाल रेखा
  • सानिमा बैंकका ग्राहकलाई न्यू इभान क्लोथिन स्टोर इटहरीमा विशेष छुट

    इटहरी । न्यू इभान क्लोथिन स्टोर इटहरीमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । जसकालागि ग्राहकहरुले सानिमा बैंकको एप् तथा कार्ड मार्फत् डिजिटल पे गरेको हुनुपर्नेछ ।सानिमा बैंक र न्यू इभान क्लोथिन स्टोर बिच सम्झौता पत्र एमओयूमा हस्ताक्षर भएको छ । इभानका तर्फबाट प्रोप्राइटर निशान लुइँटेल र बैंकका इटहरी शाखा प्रमुख बिश्वनाथ कार्कीले हस्ताक्षर गरी एमओयू आदानप्रदान गरिएको छ ।सम्झौता अनुसार सानिमा बैंकमा खाता खोलेका सेवाग्राहीले न्यू इभान क्लोथिन स्टोरमा कपडा तथा फुट वेर खरिद गरि डिजिटल पे गर्नुपर्नेछ जस मा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 193 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरपालिका–वातावरण तथा विपद व्यवस्थापन शाखाको नगरवासीमा अनुरोध

    १. आगलागीबाट सावधानी अपनाऔं २. हुरी वतास चल्दा, आगलागी हुन नदिन सावधानी अपनाऔं ।३. सलाई, लाइटरजस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं ।४. प्रज्वलनशील वस्तुको उचित प्रयोग गरौं र गराऔं ।५. प्रयोगपछि आगोको उचित व्यवस्थापनमा लापरवाही नगरौं, नगराऔं ।६ चट्याङ् पर्दा तथा विजुलीका तार सर्ट हुन सक्ने हुँदा स्वीच अफ गर्ने गरौं र गराऔं ।७ ग्याँस तथा आगो बालुन्जेल भान्सा छाडेर टाढा नजाऔं र प्रयोग गरिसकेपछि ग्याँसको चुल्लो र रेगुलेटर बन्द गरौं । ८ ग्याँस सिलिण्डरको पाइप समय–समयमा जाँच गरौं, कुनै खराबी वा टुटफुट भए तुरुन्त मर्मत गरौं । ९ आगोको प्रयोग गर्दा होसियारीपूर्वक गरौं र गराऊँ

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 236 पटक पढिएको
    • नेपाल रेखा
  • ‘गोक्यो स्कूलको भिजन भनेको रूपान्तरणसहितको शिक्षा दिनु हो’

    इटहरीका निजी विद्यालयहरुको भीडमा छ इटहरी–३ को गोक्यो स्कुल । कुनै बेला तालतलैया एकेडेमी नामले चलेको गोक्यो स्कुल नयाँ व्यवस्थापन पाएपछि गोक्यो इन्टरनेशनल स्कुल बन्यो । यो स्कुल अन्य स्कुलभन्दा भिन्न भएको दाबी यसका निर्देशक प्रज्वल पराजुलीको छ । जिन्दगी, कला र कौशलसँग रमेका पराजुलीसहितको टिमले इटहरीको दुर्गम तर, चर्चित तालतलैयानजिकै गोक्यो स्कुललाई चम्काइरहेको देख्न सकिन्छ । गोक्यो स्कुलका निर्देशक पराजुलीसँग शिक्षा र विद्यालयकै सेरोफेरोमा रहेर गरेको कुराकानीः गोक्यो स्कुल अरूभन्दा किन फरक छ ? – सामान्य भाषामा हामी शिक्षाप्रदायक संस्था नै हौँ, जसरी अन्य विद्यालयहरूले शिक्षा प्रदान

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 214 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरपालिकाद्वारा जनहितमा जारी सन्देश

    व्यक्तिगत विवरण सुरक्षित राखौं, साइवर अपराधबाट जोगिऔं – कम्प्युटर, मोवाइल र ईन्टरनेट प्रयोग गर्दा बलियो पासवर्ड राखौं र पासवर्डलाई नियमित रुपमा परिवर्तन गरौं । – अपरिचित व्यक्ति वा कार्यालयबाट आएका शंकास्पद मेल, म्यासेज, लिङ्क नखोलौं । – ह्वाट्स एप, इमो, भाइवर, मेसेन्जरलगायतका सामाजिक संजालमा आएका शंकास्पद भिडियो वा अडियो कल नउठाऔं । त्यस्ता कल पटक पटक आए ब्लक गरौं । – आफ्ना व्यक्तिगत विवरणहरु (ओटिपी, युजरनेम, पासवर्ड, बैंक खाता नम्बर, पिनकोड, नागरिकता नम्बर, राहदानी नम्बर जन्म मिति कसैलाई शेयर नगरौं), सुरक्षित राखौं ।

    • प्रकाशित मितिः फागुन २४, २०८०
    • 274 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरपालिकाको जनहितमा जारी सन्देश

    –घर निर्माण गर्नु अगाडि अनिवार्यरुपमा उपमहानगरपालिकाबाट नक्सा पास गरांै । – घर निर्माण गर्दा भूकम्प प्रतिरोधी गराउने सम्बन्धमा कुनै सम्झौता नगरांै ।– घर निर्माण गर्नु अघि बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभतू मापदण्डको बारेमा जानकारी राखांै र सोको पालना गरांै । – सार्वजनिक जग्गा, पोखरी, वन आदि व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरांै, त्यस्ता क्षेत्रहरु अतिक्रमण हैन, संरक्षणकोलागि पहल गरांै । – व्यक्तिगत घटना घटेको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गरांै । – आफ्नो टोल बस्तीमा हुने विकासका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा सदैव जागर

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 109 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]