इटहरी उपमहानगरपालिका–वातावरण तथा विपद व्यवस्थापन शाखाको नगरवासीमा अनुरोध

  • चैत २३, २०८० / नेपाल रेखा
alt

१. आगलागीबाट सावधानी अपनाऔं
२. हुरी वतास चल्दा, आगलागी हुन नदिन सावधानी अपनाऔं ।
३. सलाई, लाइटरजस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं ।
४. प्रज्वलनशील वस्तुको उचित प्रयोग गरौं र गराऔं ।
५. प्रयोगपछि आगोको उचित व्यवस्थापनमा लापरवाही नगरौं, नगराऔं ।
६ चट्याङ् पर्दा तथा विजुलीका तार सर्ट हुन सक्ने हुँदा स्वीच अफ गर्ने गरौं र गराऔं ।
७ ग्याँस तथा आगो बालुन्जेल भान्सा छाडेर टाढा नजाऔं र प्रयोग गरिसकेपछि ग्याँसको चुल्लो र रेगुलेटर बन्द गरौं ।
८ ग्याँस सिलिण्डरको पाइप समय–समयमा जाँच गरौं, कुनै खराबी वा टुटफुट भए तुरुन्त मर्मत गरौं ।
९ आगोको प्रयोग गर्दा होसियारीपूर्वक गरौं र गराऊँ ।
१० अति आवश्यक कागजातहरु एवम बहुमुल्य वस्तुहरु झटपट झोलामा घरको सुरक्षित स्थानमा राखौं ।
११. दमकलको लागि ०२५–५८०१०१ मा सम्पर्क सम्पर्क गरौं ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]