इटहरी उपमहानगरपालिकाको जनहितमा जारी सन्देश

  • फागुन १६, २०८० / नेपाल रेखा
alt

–घर निर्माण गर्नु अगाडि अनिवार्यरुपमा उपमहानगरपालिकाबाट नक्सा पास गरांै ।
– घर निर्माण गर्दा भूकम्प प्रतिरोधी गराउने सम्बन्धमा कुनै सम्झौता नगरांै ।
– घर निर्माण गर्नु अघि बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभतू मापदण्डको बारेमा जानकारी राखांै र सोको पालना गरांै ।
– सार्वजनिक जग्गा, पोखरी, वन आदि व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगरांै, त्यस्ता क्षेत्रहरु अतिक्रमण हैन, संरक्षणकोलागि पहल गरांै ।
– व्यक्तिगत घटना घटेको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गरांै ।
– आफ्नो टोल बस्तीमा हुने विकासका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा सदैव जागरुक बनांै ।
– घरमा उत्पादन हुने फोहोरलाई कुिहने र नकुहिने छुटुयाएर राखांै। कुिहने फोहोरबाट घरमै मल निर्माण गरांै ।
– हाम्रो टोल, बस्तीको सरसफाइले हाम्रो सभ्यताको परिचय दिन्छ । आफ्नो घर, टोल र सार्वजनिक क्षेत्र सदवै सफा राखांै ।
– कर तिर्नु भनेको तपाई हामीले चाहेको विकास गर्ने अवसर प्राप्त गर्नु हो । तसर्थ विकासका खातिर समयमै तोकिएको कर दस्तुर उपमहानगरपालिकामा बुझाउने गरांै ।
– उपमहानगरबासीको नाताले खुल्ला स्थानमा दिशा गर्नु लाजमर्दो काम हो । तसर्थ सबैले शौचालय निर्माण गरी प्रयोग गरांै ।
– उपमहानगरपालिकाबाट प्राप्त हुने सेवाका सम्बन्धमा सदवै चासो राखांै। तपाइले जति बढी चासो देखाउनु हुछ, उपमहानगरपालिका त्यति धेरै जनउत्तरदायी बन्दछ ।
– सडक छेउ किनारामा निर्माण सामग्रीहरु नराखांै ।
– घर निर्माण गर्दा घर नक्सा पास गरेर मात्र निर्माण कार्य शुरु गरांै।
– कर समयमै तिरांै ।
– सार्वजनिक स्थलमा छाडा चौपाय नछाडांै ।
– बालश्रमको प्रयोग नगरांै ।
– आफ्नो घर परिसरमा कम्तिमा २ वटा बहुवर्षीय बिरुवा रोपांै ।
– हरेक किसिमका हिंसा अन्त्यका लागि आफ्नो ठाउँबाट काम गरांै।
– जथाभावी फोहोर नगरांै । फोहोर बोक्ने गाडी आएको बखत मात्र फोहोर बाहिर निकालांै ।
– बालश्रमको प्रयोग नगरांै । उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाआंै । सबै बालबालिकालाई विद्यालय पठाआंै ।
– छोरा छोरीमा भदेभाव नगरांै । दुब समाजका सम्पत्ति हुन्, बालबालिकाको लालन, पालन र शिक्षा दिक्षमा ध्यान दिआंै ।
– महिला हिंसारहित समाज बनाउने अभियानमा सबैजना सहभागी बनांै ।
– व्यक्तिगत घटना दर्ता अन्तरगत जन्म, विवाह, बसाइसराई, सम्बन्धविच्छेद, मृत्यु दर्ता समयमा नै गरांै । सम्य नागरिकको भूमिका निर्वाह गरांै ।
– बसोबास स्थल, टोलमा व्यवसायीहरुमा पशुपालन, कुखुरापालन गर्दा छरछिमेकमा असर नपर्ने गरी पालांै ।
– आफ्नो गाउँटोलमा सञ्चालन हुने विकास निर्माणमा सहभागी बनी विकासको हरेक काम कारबाही जानकारी राखांै । विकास निर्माण कार्यक्रममा जनसहभागिता जुटाआंै ।
– सार्वजनिक सम्पत्ति संरक्षणमा यस पालिकालाई सहयोग गरांै। सार्वजनिक स्थलमा जताततै फोहोर मैला नफालांै ।
– स्वस्थ रहन सरसफाइमा ध्यान दिआंै । आफ्नो घर आँगनबाट उत्पन्न हुने फोहोर मैलालाई उचित व्यवस्थापन गरी सफा, सुन्दर बनाउन सहयागे गरांै ।
– शौचालयमा दिसा, पिसाव गरपेछि साबुन पानीले हात धुने बानी बसालौं जसबाट महामारीका रुपमा आउने रोगबाट बचांै ।
– हरेक गर्भवतीले नजिकको स्वास्थ्य संस्थामा गई नियमित गर्भ जाँच गरांै । २ वर्षमुनीका बच्चाहरुलाई नजिकको स्वास्थ्य संस्थामा लगेर मासिकरुपमा नियमित तौलिने गरांै । कम तौल र कुपोषण हुनबाट बचाआंै ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]