सिंजा आयुर्वेकि औषधालयमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर हुने

  • मंसिर ६, २०८१ / नेपाल रेखा
alt

इटहरी । इटहरीमा संचालित सिंजा आयुर्वेदिक औषधालयले जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोछ ।
यही मंसिर ८ गते शनिबारका दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सिंजा आयुर्वेदिक औषधालयकी संचालक वैध गोमा उप्रेतीले जानकारी दिइन् ।
निःशुल्क स्वास्थ्य शिविरबाट आफ्नो स्वास्थ्य चेक, चाँज गरि परामर्श लिनुहुन इटहरीवासी तथा इटहरी आसपासका जेष्ठ नागरिकहरुलाई अनुरोध गरिएको उप्रेतीले जानकारी दिइन् । शिविर पश्चिमलाइन बसपार्क छिर्ने मोड षडानन्द मार्गमा रहेको सिंजा आयुर्वेदिक औषधालयमा हुनेछ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]