सानिमा बैंकका ग्राहकलाई न्यू इभान क्लोथिन स्टोर इटहरीमा विशेष छुट

  • चैत २५, २०८० / नेपाल रेखा
alt

इटहरी । न्यू इभान क्लोथिन स्टोर इटहरीमा सानिमा बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । जसकालागि ग्राहकहरुले सानिमा बैंकको एप् तथा कार्ड मार्फत् डिजिटल पे गरेको हुनुपर्नेछ ।
सानिमा बैंक र न्यू इभान क्लोथिन स्टोर बिच सम्झौता पत्र एमओयूमा हस्ताक्षर भएको छ । इभानका तर्फबाट प्रोप्राइटर निशान लुइँटेल र बैंकका इटहरी शाखा प्रमुख बिश्वनाथ कार्कीले हस्ताक्षर गरी एमओयू आदानप्रदान गरिएको छ ।
सम्झौता अनुसार सानिमा बैंकमा खाता खोलेका सेवाग्राहीले न्यू इभान क्लोथिन स्टोरमा कपडा तथा फुट वेर खरिद गरि डिजिटल पे गर्नुपर्नेछ जस मा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]