नागरिकपत्रकारिता

    Showing 61-70 of 85 items.
  • सुशासनमा सघाउँदै पत्रकारिता

    विपुल पोखरेल काठमाडौँ । निकै सकसपूर्ण तरिकाबाट वर्तमान सरकार गठन भएको थियो । चुनावमा एउटा गठबन्धन थियो, चुनावलगत्तैको सरकार निर्माणका क्रममा फेरि अर्को गठबन्धन बनिदियो । त्यो गठबन्धन पनि निरन्तर रहन सकेन । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा फेरि चुनाव अगाडिको गठबन्धन ब्युँझियो । छोटो समयमा सत्ता समीकरणका खेल तीव्ररुपमा खेलिइरहँदा सरकारले आफूलाई कसरी जोगाउने भन्ने भन्दाबाहेक केही पनि सोच्न सकेको स्थिति थिएन । उपचुनावको मतपरिणामको व्याख्या गर्ने क्रममा प्रायःसबैको एउटै धारणा पाइयो कि यो मतपरिणामले नागरिकको सुशासनको उत्कट चाहनालाई उजागर गरिदिएको छ । यो निष्कर्षमा विमति राख्ने ठाउँ पनि थिएन । नया

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 64 पटक पढिएको
    • नेपाल रेखा
  • मधेशमा प्रदेशस्तरमै अनलाइन दर्ता

    जनकपुर । सङ्घीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता रहेकामा मधेश प्रदेशमा भने यससम्बन्धी सम्पूर्ण काम प्रदेशस्तरमै भइरहेको छ । अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि सङ्घीय सरकारअन्तर्गतको सूचना तथा प्रसारण विभागमा दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकरण गर्न काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै हाल प्रदेशस्तरमै अनलाइन मिडिया दर्ता सुरु गरेको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो । प्रदेश सञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ को व्यवस्थाअनुसार विगत ११ महिनादेखि दर्ता सुरु भएकामा हालसम

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 70 पटक पढिएको
    • नेपाल रेखा
  • धरानको विकासमा एकजुट भई लाग्नुहोस्

    पर्वत सन्जेलहामीले लाइनमा घण्टौँ उभिई, उभिई भोट खसालेर तपाइहरुलाई वडा सदस्य, वडा अध्यक्ष, उपमेयर, मेयर बनायौँ । धरानको बिकास गर्नुहुन्छ होला भनेर । तर, ऐले त एक अर्काको उछितो मात्र काड्नुहुन्छ । किन ?! काम छैन र अरु ? हामीलाई नि बेकारमा भोट हालिएछ जस्तो नबनाउनुस् । अझैँ केही बिग्रेको छैन । तपाइहरु छलफल गर्नुस् ठण्डा दिमागले । इगो छोडेर धरानको बिकास सम्झिनुस् । अलि–अलि झुकेको आभाष भए के भो त ? अलि–अलि होचिनुपरे के भो त ? धराने जनता अग्लिन्छन् भने तपाइहरु होचिँदा केही हुन्न । भोट माग्दा त दुई हात जोडेर हजुर हजुर भनेको होइन ? ऐले चाहिँ क्या हो यो ? सामाजिक सद्भाव रहोस् । बिगार्ने काम

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • 69 पटक पढिएको
    • नेपाल रेखा
  • संचार संस्थाहरूको सवलीकरणको दिशामा अगाडि बढौं

    नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७९ चैत १६ गते आफ्नो स्थापनाको ६८औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै, यो संस्थाको स्थापनाकालदेखि आजसम्म आइपुग्दा बिभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा तथा आफ्नो कर्तव्य निर्वाहका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । कोरोना माहामारीलगायत

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 62 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारको प्राथमिकता जनताको पहुँचमा इन्टरनेट-मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री शर्माले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउनु पनि उत्तिकै महत्वपूर्ण सवाल रहेको उल्लेख गर्नुुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन म विशेष आ

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • 64 पटक पढिएको
    • नेपाल रेखा
  • पालिका अध्यक्ष इङ्नाम र पत्रकार चिना थापा सम्मानित

    विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारिताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् । पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित महिला नेतृ सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष इङनामले महिलाहरुलाई अगाडि बढ्न निकै चुनौति रहेको बताईन् । आफूले राजनीति गर्ने बेलामा बेलुका

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • 65 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्छ-मन्त्री शर्मा

    दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताएकी छन् । उनले राससलगायतका सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले पहल गर्ने बताइन् ।पत्रकार महासङ्घ दाङसहित जिल्लामा क्रियाशिल पत्रकारका संगठनद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले सञ्चारसँग सम्बन्धित सबै कानुन संशोधन गरी समय सान्दर्भिक बनाउने समेत स्पष्ट पारिन् । ‘चलचित्र बोर्ड ऐन २०२६ मा बनेको रहेछ, प्रेस काउन्सिल ऐन पनि पुरानो छ’, उनले भनिन्, ‘आमसञ्चारको तीव्ररुपमा विकास भइरहेको छ, अब पुराना कानुन संशोधन गरी समयअनुकुल बनाउन

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 72 पटक पढिएको
    • नेपाल रेखा
  • छ लेन सडक निर्माणमा नीतिगत भ्रष्टाचार भएको नागरिकको आशंका

    इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 483 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार महासंघले जारी गर्यो १५ बुंदे ‘सुर्खेत घोषणा’

    सुर्खेत । नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको साधारणसभा शनिबार समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिए । साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 79 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय

    झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताए । उनका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा २५ हजार दिने निर्णय गरेको छ भने महासङ्घका सदस्य बिरामी तथा घाइते हुँदा ३० हजार उपचार सहयोग दिइने भएको छ ।पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई ५० हजार उपलब्ध गराइनेसमेत उनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि एक करोडको पत्रकार उपचार कोष स्थापना

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 70 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]