वातावरण

    Showing 71-78 of 78 items.
  • घाइते बाघले तीन गोही खायो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन् केन्द्रमा रहेका गोही खाएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन् केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए ।बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भने, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।” गोही

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • बुल्स एलेभेन क्लबद्वारा ओसो पार्कमा वृक्षरोपण

    धरान । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ्गले सुरु गरेको वृक्षरोपण अभियानमा सहयोग जुट्ने क्रम बढेको छ । यही क्रममा बुल्स एलेभेन इटहरीले पनि नगर प्रमुख साम्पाङ्गको अभियानमा सहयोग गर्दै धरानको ओशो पार्क क्षेत्रमा वृक्षरोपण गरेको छ । नगर प्रमुख साम्पाङ्गले एक वर्षमा पाँच हजार विरुवा रोप्ने भनेर अभियान सञ्चालन गर्दै आएका थिए । सोही अभियानलाई सफल बनाउन बुल्स एलेभेनको तर्फबाट ८ सय ७५ बिभिन्न जातका विरुवाहरु रोपिएको उपाध्यक्ष रामु राईले जानकारी दिएका हुन् । विगत पाँच वर्ष देखि इटहरी क्षेत्रमा सरसफाई अभियान सञ्चालन गर्दै आएको वुल्स एलेभेनले धरानका नगर प्रमुख साम्पाङ्गको अभियानलाई सफल बनाउन यस अघि

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 127 पटक पढिएको
    • नेपाल रेखा
  • फोहोरका कन्टेनर ठुला हुँदा मजदुरलाई काम गर्न कठिनाई

    दीपक कार्की इटहरी । देशभरि नै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । फोहोर व्यवस्थापनको पाटोमा काठमाडौं मात्र होइन इटहरी पनि बेलाबेला चर्चामा आइरहने गर्छ ।इटहरी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि.ले गर्दै आएको छ । निरन्तर फोहोर व्यवस्थापनको कार्य भइरहे पनि यो क्षेत्रपनि चुनौतीबाट अछुतो रहन भने सकेन । इटहरी बजार क्षेत्रमा राखिएका कन्टेनरहरुको वजन ज्यादा हुदा कन्टेनर उठाउने इन्भारो म्यानेजमेन्टका कर्मचारीको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ । फोहोरले भरिएको हरियो कन्टेनर उठाउन मजदुरहरुलाई समस्या पर्दै आएको छ ।इटहरीको फोहोर व्यवस्थापनको जिम्मा वेस्ट

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको अगुवाई वृक्षरोपण

    धनकुटा । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर धनकुटामा समृद्धिका लागि वन भन्ने नाराका साथ धनकुटाको सल्लेरी राष्ट्रिय वनमा वृक्षारोपण गरि मनाइयो ।डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा सल्लेरी राष्ट्रिय वन क्षेत्रमा  विभिन्न जातका विरुवा रोपेर  राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो ।सल्लेरी राष्ट्रिय वनको कार्यक्षेत्र ५ र ६ साथै भिमदल गण सल्लेरी व्यारेकको परिसर क्षेत्रमा समेत गरी  १ दशलव ९ हेक्टरमा बृक्षारोपण गरियो  । धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्य तथा डिभिजनल वन अधिकृत मेघराज राईको अध्यक्षतामा  खोटेसल्ला, कल्की फुल, तेजपात, कपुर र समी लगायत

    • प्रकाशित मितिः असार १५, २०७९
    • 147 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा पार्किङ्ग सुविधा नहुदा दुर्घटनाको जोखिम

    दीपक कार्कीइटहरी । सवारी साधनहरुको चापसंगै मानवीय चहलपहलका कारण व्यस्त प्रदेश नम्बर १ को एक विकसित सहर इटहरी व्यवस्थित पार्किङ्गको अभावमा अस्तव्यस्त बन्दै आएको छ । प्रदेश नम्बर १ का धेरै जिल्लाहरुमा पुग्न सडक संजाल प्रयोग गर्दा चौरस्तामा पर्ने इटहरीमा व्यवस्थित पार्किङ्ग नहुदा दुर्घटनाको जोमिख पनि दिनप्रतिदिन बढ्न थालेको छ ।प्रदेश नम्बर १ को व्यवसायिक केन्द्रका रुपमासमेत विकसित बन्दै आएको इटहरीमा धेरैतिरका मानिसहरुको आवतजावत हुने गरेको छ । तर मानवीय चापसंगै मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ्गका लागि पर्याप्त तथा आवश्यक पार्किङ्ग स्थान नभएको कारण समस्या हुदै आएको बताइन्छ ।उद्योग वाण

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 357 पटक पढिएको
    • नेपाल रेखा
  • दुहबी नगरक्षेत्रमा हरितपूर्ण उत्थान सरसफाई अभियान थालियो

    दुहबी । जनस्तरमा सरसफाई सचेतना जगाउने उद्देश्यले सुनसरीको दुहबी नगरपालिकामा हरितपूर्ण उत्थान प्रवद्र्धन अभियान थालिएको छ । दुहबी नगरपालिकाको वडा नम्बर ४ बाट नगर प्रमुख वेदनारायण गच्छदारको अगुवाई अभियानको थालनी गरिएको हो । हरितपूर्ण उत्थान प्रवद्र्धन परियोजना अन्तर्गत नगर क्षेत्रमा सरफाई अभियान सुरु गरिएको नगरपालिकाका वातावरण शाखा प्रमुख विमल नारायण चौधरीले बताए । माघ २६ गते थालिएको अभियानमा नगरपालिका उपप्रमुख सुनिता दाहाल साह, वडा अध्यक्षहरु, कर्मचारीहरु, सुरक्षा निकायमा प्रतिनिधिहरु पनि सहभागि भएका छन् । अभियानमा स्थानीय क्लब, जेसीस, मारवाडी सेवा समिति, बुद्धिजीवीहरु पनि सक्रिय भएका छन् ।सरसफ

    • प्रकाशित मितिः माघ २९, २०७८
    • 185 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीको यीप्पील्याण्ड वाटरपार्क बिहिवार बाट पुनः सञ्चालनमा

    नेपालरेखा / इटहरी । कोरोना कहरका कारण लामो समय देखि बन्द रहदै आएको पूर्वी नेपालको इटहरीमा रहेको इप्पील्याण्ड वाटर पार्क बिहीबार देखि सञ्चालनमा आउने भएको छ । गत वैशाख महिना देखि कोरोना कहरका कारण बन्द रहदै आएको नेपालमै सबै भन्दा वढी वाटर स्लाइड, जिपलाइन, रक क्वाम्बीङ्ग, जुरासिक पार्क लगायतका खेल तथा मनोरञ्जन लिन सकिने इप्पील्याण्ड पुनः सञ्चालनमा ल्याईने कुराको जानकारी वुधवार पत्रकार सम्मेलन मार्फत गराइएको हो । पत्रकार सम्मेलनमा लामो समय सम्म बन्द गर्नु परेपनि आफुहरुले केही समय मात्र सञ्चालन गर्दा आन्तरिक तथा छिमेकी मुलुक भारतबाट घुम्न आउनेहरुको संख्या उल्लेखीय रहेका कारण पार्कलाई अझ विस्तार

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 175 पटक पढिएको
    • नेपाल रेखा
  • संसद रामकुमारी चौधरीको नेतृत्वमा शहीद स्मृति विद्यालय परिसरमा सरसफाई

    इटहरी । सुनसरीको इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालय परिसरमा सोमबार बिहान सरसफाई गरिएको छ । संघिय संसद तथा पूर्व राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश १ संसद उमिता बिक, संविधानसभा सदस्य सन्तोष थारुको नेतृत्वमा सो विद्यालय परिसरमा सरसफाई गरिएको हो । सरफाई कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष श्री नारायण चौधरी, सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरी, प्रधानाध्यापक शिवचन्द्र राई, शिक्षक रिता फूयल साथै विद्यालयका अन्य कर्मचारी वर्गको समेत सहभागिता रहेको थियो । शहीद स्मृति विद्यालय परिसर सरफाई गर्न धरानबाटसमेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता, कार्यकर्ताहरु आएका थिए

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 952 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]