समाज

    Showing 171-180 of 181 items.
  • राहत वितरणमा विभेद गरेको स्थानीयको आरोप

    इनरुवा । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयहरुले बताएका छन् । जल्पापुरमा वडा अध्यक्ष सुल्तान मियाँले आफ्नो नजिकका र पार्टीकालाई मात्रै राहत वितरण गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।जल्पापुरको साविक ८ र ७ मा कसैलाई पनि राहत नदिएकाले राहत वितरणमा विभेद गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।इनरुवा १० जल्पापुरमा कुल एक हजार दुई सय ८० घर परिवार रहेकोमा करिव पाँच सय विपन्न वर्गलाई राहत वितरण नगरि वडा अध्यक्ष मियाँले विभेद गरेको स्थानीयहरुले बताएका छन् ।वडा अध्यक्ष मियाँले आफ्नो पार्टी नेकपाका समर्थकलाई मात्रै राहत दिएको काग्रे

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 195 पटक पढिएको
    • "नेपाल रेखा"
  • विपन्नलाई राहत दिइयो

    पथरी । व्रिटिस नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका उपचाररत २५ जना विपन्न क्षयरोगीलाई चामल, दाल सहितको २५ प्रकारको राहत प्याकेज प्रदान गरेको छ ।ट्रष्टका ज्ञानेन्द्र श्रेष्ठ, जिल्लाका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी सहितको टोलीले पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यमार्फत राहतको प्याकेज प्रदान गरेको हो । प्रति परिवार करीव ९ हजार पर्ने खाद्यान्न तथा स्वास्थ्य एवम् सरसफाईका सामग्री प्रदान भएको हो । प्रति परिवार चामल २५ केजी, दाल ५ के

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 181 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा बजार अनुगमन गर्दा कम तौल म्याद गुज्रिएका सामान फेला

    इटहरी । इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा कमतौल र म्याद गुज्रिएका समान समेत बेच्न राखिएको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न पसलहरुमा गरेको बजार अनुगमनका क्रममा त्यस्तो पाइएको हो । उपप्रमुख गौतमका अनुसार पोका पोका बनाएर राखेका खाद्य सामाग्री जोखेर हेर्दा तौलमा कमि पाइएको हो । त्यस्तो समान विक्री वितरण नगर्न चेतावनी दिइएको पुनः विक्री गरेको पाइए कारवाही गरिने उहाँले बताउनुभयो । केही दिन यता देखि इटहरी क्षेत्रमा विहान ७ बजे देखि १० बजेसम्म पसल खोल्न थालिएको छ । इटहरी उपमहानगरले निरन्तर बजार अनुगमन गर्दै आएको छ । अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 393 पटक पढिएको
    • "नेपाल रेखा"
  • "बृद्धा आमाको खुशीको मुहार हेर्ने अवसर मिल्यो"

    खोटाङ्ग । “मानवता हराएको देश र गैर जिम्मेवार नागरिक भनेर यदाकदा बोलिने शब्दहरु आज गलत सावित भएका छन् ।” आफ्ना नगरका छिमेकी अगुवाहरुलाई मुरीमुरी धन्यवाद दिदै ः हलेसी तुवाचुङ नगरपालिका की नगर उपप्रमुख बिमला राईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखिन् । उनको स्टाटसमा लेखिएको थियो–“उहाँलाई सहयोग गर्ने छिमेकी उदाहरणीय पात्र हुनुहुन्छ, साह्रै खुशी लाग्यो ! संयोगले मलाई पनि एकछिन आमाको खुशीको मुहार हेर्ने अवसर मिल्यो ।”२०७२ बैशाख १२ को बिनासकारी महाभुकम्पले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान स्थित ऐसेलुखर्ककी ८० वर्षीया एकल बृद्धा महिला हीरामाया राईको

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 222 पटक पढिएको
    • "नेपाल रेखा"
  • लायन्स क्लबद्वारा रक्तदान आयोजना

    वराहक्षेत्र । लायन्स कल्व अफ सुनसरी कोशी रिभरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको छ ।बाङ्गे बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको हो । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिमा व्लड अभावको कारण बिमारीलाई हुन सक्ने समस्याप्रति मध्यनजर गर्दै उनीहरूलाई सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ सुनसरी कोशी रिभरकी अध्यक्ष सकुन्तला गुरागाइले बताइन् ।

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 244 पटक पढिएको
    • "नेपाल रेखा"
  • लायन्स क्लबद्वारा रक्तदान आयोजना

    वराहक्षेत्र । लायन्स कल्व अफ सुनसरी कोशी रिभरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको छ ।बाङ्गे बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको हो । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिमा व्लड अभावको कारण बिमारीलाई हुन सक्ने समस्याप्रति मध्यनजर गर्दै उनीहरूलाई सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ सुनसरी कोशी रिभरकी अध्यक्ष सकुन्तला गुरागाइले बताइन् ।

    • प्रकाशित मितिः वैशाख २७, २०७७
    • 147 पटक पढिएको
    • "नेपाल रेखा"
  • बलात्कार आरोपमा पक्राउ

    सप्तरी । एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामलाई कुटपिटसमेत गरेका छन् । पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । प्रनाउ भारतीका अनुसार पीडितको सोमबार नै राजविराजस्थित गजेन्द्रनार

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 156 पटक पढिएको
    • "नेपाल रेखा"
  • गाँजासहित पक्राउ

    काठमाडौँ । काठमाडौँ चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–५ का २३ वर्षीय रञ्जन विष्ट, कीर्तिपुर नगरपालिका–७ का २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ र अर्का एक जना रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । महानगरीय प्रहरी प्रभाग मच्छेगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई यसरी लागुऔषधसहित पक्राउ गरेको हो । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 152 पटक पढिएको
    • "नेपाल रेखा"
  • कटुवा पेस्तोलसहित तीनजना पक्राउ

    धनगढी । धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाब

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 149 पटक पढिएको
    • "नेपाल रेखा"
  • सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ

    सर्लाही । सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन् । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो । पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन, नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । जङ्गली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन् । सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरि

    • प्रकाशित मितिः वैशाख २२, २०७७
    • 262 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]