विपन्नलाई राहत दिइयो

  • वैशाख ३०, २०७७ / "नेपाल रेखा"
alt

पथरी । व्रिटिस नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका उपचाररत २५ जना विपन्न क्षयरोगीलाई चामल, दाल सहितको २५ प्रकारको राहत प्याकेज प्रदान गरेको छ ।
ट्रष्टका ज्ञानेन्द्र श्रेष्ठ, जिल्लाका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी सहितको टोलीले पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यमार्फत राहतको प्याकेज प्रदान गरेको हो । प्रति परिवार करीव ९ हजार पर्ने खाद्यान्न तथा स्वास्थ्य एवम् सरसफाईका सामग्री प्रदान भएको हो ।
प्रति परिवार चामल २५ केजी, दाल ५ केजी, चिउरा ५ केजी, खानेतेल ५ लिटर सहितका सामग्री प्रदान भएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]