लायन्स क्लबद्वारा रक्तदान आयोजना

  • वैशाख २७, २०७७ / "नेपाल रेखा"
alt

वराहक्षेत्र । लायन्स कल्व अफ सुनसरी कोशी रिभरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको छ ।
बाङ्गे बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको हो । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिमा व्लड अभावको कारण बिमारीलाई हुन सक्ने समस्याप्रति मध्यनजर गर्दै उनीहरूलाई सहयोग पुर्याउन रक्तदान कार्यक्रम गरिएको लायन्स क्लब अफ सुनसरी कोशी रिभरकी अध्यक्ष सकुन्तला गुरागाइले बताइन् ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]