समाज

    Showing 151-160 of 181 items.
  • कृषि दिगोे आयस्रोतको माध्यम

    नेपालरेखा / नगरबासी कृषकहरुको आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउन, कृषि प्रवर्धन र प्रोत्साहनका लागि पथरी शनिश्चरे नगरपालिकाले बिभिन्न कार्यक्रम सहित अनुदानका कार्यक्रम, उन्नत जातका बिउबिजनको बितरण, पशुपालक कृषकका लागि बिभिन्न जातका घाँसका बिउ, औसधी खोप, बिभिन्न कृषि औजार, पानीको आपूर्तिका लागि बोरिङ्ग पाइप, मोटर समेत बितरण गर्ने गरेको छ । नगरको संमुन्नत बिकाश र सम्बृद्धिका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार निर्माण लगायतका योजना कार्यक्रमहरुमा काम गर्दै आएको पथरी–शनिश्चरे नगरपालिकाले यूवा स्वरोजगार र जेष्ठ नागरिक बिषेश स्वास्थ्य सेवा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

    • प्रकाशित मितिः असोज २९, २०७७
    • 540 पटक पढिएको
    • "नेपाल रेखा"
  • भावुक हुँदै बिदाई भए न्यायाधीशहरू

    नेपालरेखा / सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू भावुक बने । कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले आफू ठिक भए वातावरण पनि ठिक हुने बताए । कानूनी ज्ञानका लागि सप्तरी जिल्ला अदालत विश्वविद्यालय रहेको भन्दै न्यायाधीश ज्ञवालीले सबैले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारितापूर्वक न्यायको उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । सप्तरी जिल्ला अदालत

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 441 पटक पढिएको
    • "नेपाल रेखा"
  • ढिलासुस्ती गर्ने संघ र प्रदेश दोष पाउने स्थानीय तह

    नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 639 पटक पढिएको
    • "नेपाल रेखा"
  • समाज सेवामा जोशीलो संकल्प

    राजनीतिक, पारिवारिक पृष्ठभूमिमा हुर्की बढेको उहाँ कार्की २०३६ सालको बिद्यार्थी आन्दोलनबाट सकृय राजनीतिमा आउनुभयो । उहाँ पारिवारिक पृष्ठभूमि संगै २०४९ सालमा इटहरी ५ बाट मनोनित वडा सदस्य, २०५४ सालमा निर्वाचित वडा सदस्य र २०७४ को स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. ५ बाट वडा अध्यक्षमा निर्वाचित प्रतिनिधि भएपछि, ५ नं. बडालाई समृद्ध बनाउने अभियानको उहाँले नेतृत्व गरिरहनु भएको छ । जनकपाण्डे/इटहरी । पढाइमा अल्छी गर्दा बिद्यार्थीले पिटाई खाएपछि आफू पढ्ने बिद्यालय आफै बनाउछु भन्ने बालसुलभ मनोबिज्ञान कुनै कक्षा २ मा पढ्ने अवोध बालकमा जाग्छ भने त्यो स्वाभाविक मान्न सकिन्छ । तर

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 656 पटक पढिएको
    • "नेपाल रेखा"
  • बिकाशका लागि ईमान्दार र प्रतिस्पर्धी भएरै लाग्नुपर्ने

    “जेष्ठ नागरिकको घर घरमा पथरी शनिश्चरे नगरपालिका भन्ने नारालाई” आत्मसात गर्दै पथरी नगरले जेष्ठ नागरिकलाई निशुल्क एम्वुलेन्सको सेवा प्रदान गरेको छ । साथै प्रत्येक ३ महिनामा निशुल्क घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम समेत लागु गरिएको जानकारी दिदै अन्तमा उपप्रमुखले नगरवासीलाई संदेसमा भन्नुभयो– “हामीलाइ कोभिड १९ ले दुःख दिएको छ, आउदै गरेको हामी नेपालीहरुको महान पर्व दँशै, तिहार र छटपर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्वहरु मनाउनुहोला, शुभ–कामना छ ।   जनक पाण्डे/ईटहरी । आफ्नो नगरको समुन्नत बिकाशका लागि सबैले ईमान्दार र प्रतिस्पर

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 691 पटक पढिएको
    • "नेपाल रेखा"
  • अनिसा र मनिसाको मेहनत .....

    सुनसरीको गढी गाँउपालिका ४ स्थित आफ्नो बस्तीको आडैमा नाङ्गलो, कोनिया, (एक प्रकारको नाङ्गलो जस्तै निफन्ने बाँसको चोयाबाट बनाईने सामाग्री) र ढाकी बनाउँदै स्थानिय यूवतीहरु अनिशा र मनिसा कुमारी मरिक ।  नजिकिँदै गरेको नेपालीहरुको पर्वहरु जस्तो दँशै, तिहार र छट पर्वहरुलाई लक्षित गरेर बुनिएका ति त्यस्ता बाँसका सामाग्रीहरु नाङ्गलो, कोनिया र ढाकीहरु गाँउमै र स्थानिय हाटबजारमा लगेर बिक्री गरिने स्थानिय राम प्रसाद ऋिषिदेव बताउँछन् ।     इटहरी । अनिसा र मनिसा दिदी बहिनी हुन उनिहरु स्थानिय गाँउकै एक सामुदायीक बिद्यालयमा कक्षा ८ मा पढ्छन् । सीमान्तकृत दलित परिवारमा जन्मेर पनि उनिहरु आफ्नो

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 614 पटक पढिएको
    • "नेपाल रेखा"
  • के अब मरिने नै भो त ... !

    अव यो कहिले खुल्छ, बन्द खुल्दैन !, पूर्ब जाने बाटो कहिले खुल्छ ?, के अब गाडीहरु चल्दैनन् ?” लुकाई लुकाई सामान बेच्छन मलाई चाँही दिदैनन् ! के अव मरिने नै भो त ... ! इटहरी / चैत ११ यताको पटक पटकको लकडाउन र त्यसपछि स्रावण २० गते देखीको निशेधाज्ञा पछाडी भदौ १८ गतेबाट सुनसरी प्रशासनले पहिलो पटक बजारलाई आंशिक खुकुलो गर्दा बजार चहलपहल थियो । रातदिनको लकरडाउन निशेधाज्ञा र बन्दले घरमै कुजिएर बस्नुपर्ने बाध्यताले आजिद समाजमा बजार खुल्दा सबैले किनमेलका लागि मौका छोप्नुपर्ने जस्तै देखिन्थ्यो । बिहान १० बजेसम्मको समयलाई केहि खुकुलो बनाएको खवर पाउँदा मानिसहरु आ–आफ्ना कारोबारक

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 1,181 पटक पढिएको
    • "नेपाल रेखा"
  • निसहाय बालबालिका सेवा आश्रमलाई खाद्यन्न र नगद प्रदान

    इटहरी । लायन्स क्लब अफ इटहरी एक्टिभको आयोजनामा सोही क्लबका सदस्य जितेन्द्र थापाको सहयोगमा एक संस्थालाई खाद्यान्न प्रदान कार्यक्रम गरिएको छ । इटहरीको निसहाय बालबालिका सेवा आश्रमलाई खाद्यन्न प्रदान गरिएको हो । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ इटहरी एक्टिभकी संस्थापक अध्यक्ष रन्जु सिग्देलले गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी फस्ट डिस्ट्रिक भाइस गभर्नर रेबत कार्की रहनु भएको थियो । कार्यक्रममा लायन लिडरहरु उदयनारायण बराल, राजेन्द्रकेशरी घिमिरे, रमेश खत्री, थानेश्वर ढकाल, लक्ष्मी बराल, लियो क्लबका अध्यक्ष उज्ज्वल सिग्देल आदिको विशेष आतिथ्यता रहेको थियो । क्लबका सदस्यहरुले आफ्नो खुशीका

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 418 पटक पढिएको
    • "नेपाल रेखा"
  • बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ

    ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो । उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन्् । पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले ज

    • प्रकाशित मितिः असार २, २०७७
    • 431 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी १० मा जेवी टुहुरे फाउण्डेसनको भवन बनाइदै

    इटहरी । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास गरिएको छ ।इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी–१० मा भवनको शिल्यान्यास गर्नु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी अध्यक्ष बहादुर सिहं तामाङ्ग र फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेलगायतको उपस्थितिमा भवन शिल्यान्यास गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख र ८ लाखको जनश्रमदानमा निर्माण कार्य अघि बढेको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताउनुभयो । उहाँका अनुसार इटहरी उपमहानगर कार्यपालिकाको वैठकले निर्णय गरेर वडा नम्वर १० मा जग्गा उपलब्ध भएको हो । त्यहाँ स्टु

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 433 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]