नागरिकपत्रकारिता

    Showing 21-30 of 87 items.
  • अनलाइन टिभी पत्रकार सङ्घद्वारा एआई आचारसंहिता जारी

    काठमाडौँ । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो । काठमाडौँमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता घोषणा गर्नुभएको हो । उहाँले एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको बताउनुभयो । एआईको प्रयोग अनलाइन टिभीहरूमा बढ्ने सम्भावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यक

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 302 पटक पढिएको
    • नेपाल रेखा
  • ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौँ । प्रेस काउन्सिल नेपालको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यद्वय शन्तराम बिडारी र नकुल अर्याल, पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधर, क्रियाशील महिला पत्रकार डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्का र काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललगायतले आचारसंहिताको महत्वबारे प्रकाश पार्नुभएको थियो ।पत्रकारिता पेसालाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा वक्ताहरूले जोड दिनुभएको थियो । उहाँहरूले सूचना प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा नयाँ चु

    • प्रकाशित मितिः साउन १, २०८२
    • 530 पटक पढिएको
    • नेपाल रेखा
  • हर्कको श्रम अभियानमा पत्रकारको दृष्टि र डोर हाजिर भुक्तानीले उब्जाएको प्रश्न

    –शालिग्राम पाण्डे धरानका नगरप्रमुख हर्क साम्पाङको श्रम अभियान, सहभागीहरूको श्रमदान र नगरप्रमुखको कार्यशैलीका विषयमा अनेक प्रश्न उठेका छन् । ‘श्रमदान’ आवरणमा नगरप्रमुख साम्पाङले पालिकाको बजेट दोहन (भ्रष्टाचार) गरेको आरोपसहित सञ्चारमाध्यमहरूमा विषय उठाइएका छन् । तर यो प्रकरणमा धरातलीय यथार्थ के हो ? सम्बद्ध पत्रकारले जनतामा स्पष्ट पार्न सकेको पाइँदैन ।समाजका अन्य वर्गमा जस्तै पत्रकारितामा पनि आजभोलि विकृतिको मात्रा बढेको छ । अपवादबाहेक पत्रकारले कुनै पार्टीको कार्यकर्ता भएर आफूसमर्थित दलको गुनगान गाएको देखिन्छ । नगरप्रमुख हर्कका समर्थक पत्रकारहरू पनि छन् । उनीहरू पनि हर्कको अन

    • प्रकाशित मितिः असार ११, २०८२
    • 277 पटक पढिएको
    • नेपाल रेखा
  • ‘सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता’

    नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी राज्यको चरित्र अनुसार नेपाल टेलिभिजनले देश र जनताका लागि काम गर्न आवश्यक भएको बताउनुभएको छ । कोहलपुरमा सार्वजनिक सेवा प्रसारण नेपाल, ‘एनटिभी’ कोहलपुरको निरीक्षणपछि आयोजित छलफलमा उहाँले सार्वजनिक सेवा प्रसारणको पहिलो प्राथमिकता देश र जनता भएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न भाषा, धर्म र संस्कृतिको जर्गेना हुने गरी कार्यक्रम सञ्चालन गर्न एनटिभी कोहलपुरलाई निर्देशन दिनुभयो । बदलिँदो परिस्थिति अनुसार प्रविधिमैत्री काम गर्न आग्रह गर्दै उहाँले सबै धर्म र संस्कृतिको संरक्षणमा जोड दिनुभयो । मन्त्री गुरुङले धार्मिक स

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 245 पटक पढिएको
    • नेपाल रेखा
  • नेजाको नवौँ अधिवेशनमा सहभागि हुन पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

    काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुग्नुभएको छ ।अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुग्नुहुँदा उहाँलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो । नेजाको निमन्त्रणामा महासङ्घका अध्यक्ष शर्मा गत बुधबार यहाँबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा अतिथि तथा पत्रकारहरू गरी क

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 437 पटक पढिएको
    • नेपाल रेखा
  • ‘राजनीतिक उपलब्धिको रक्षा गर्ने जिम्मेवारी माओवादीको हो’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लामो सङ्र्घ र जनताको वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताउनुभएको छ ।प्रेस सेण्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलव्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरकने बताउनुभयो ।आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 287 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्वी हटलाइन दैनिकको १२ औ वार्षिकोत्सवमा तीनजना अग्रज पत्रकारहरु पुरस्कृत

    इटहरी । सुनसरीको इटहरीबाट निरन्तर प्रकाशन भइरहेको पूर्वी हटलाइन दैनिक पत्रिकाले बिहीबार आफ्नो १२ औ वार्षिकोत्सव सम्पन्न गरेको छ ।पत्रिका प्रकाशनदेखि हालसम्म बिभिन्न क्षेत्रबाट योग्दान पुर्याउने तीनजना अग्रजहरूलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरियो । इटहरी स्थित रिजाल्स भिजन पार्टी प्यालेसमा भएको कार्यक्रममा पूर्वी हटलाइन दैनिक बिराटनगरका इञ्चार्ज तथा अग्रज भरत थपलीया, इटहरीका अग्रज पत्रकार सुवीद गुरागाँई, हटलाइनकै नियमित स्तम्भकार मोहन ढकाललाई नगद सहित दोसल्ला र सम्मान पत्रले कार्यक्रम बिच सम्मान गरिएको हो ।कार्यक्रममा पत्रिकाका प्रकाशक, सम्पादक शालिग्राम पाण्डेद्वारा लिखित पुस्तक मुल्तबी कथाक

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 314 पटक पढिएको
    • नेपाल रेखा
  • हुम्लाको गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

    हुम्ला । वर्षाैंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको जनाइएको छ । यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरीरहेका त्यहाँका नागरिक आजदेखि घरघरको कुनैमै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सिमा नै नरहेको हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ५ का सिंह बोहराले बताउनुभयो ।दुर्गम गाउँमा फोरजी सञ्चालनमा आए

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • 237 पटक पढिएको
    • नेपाल रेखा
  • सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस हुने

    काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उनले स्पष्ट गरे । यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय स

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 343 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ हुने

    इटहरी । इटहरीमा रहेको नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी गरेको छ ।आफ्नो स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षको अवसर पारेर आगामी फागुन ७ गते एक कार्यक्रमको आयोजना गरी कोशी एक्सिलेन्स अवार्डको तयारी गरिएको हो ।मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले विज्ञप्ति मार्फत कोशी प्रदेशमै पहिलो पटक हुन लागेको यस्तो किसिमको अवार्ड विभिन्न १३ विधामा प्रदान गर्न लागेको जनाएका छन् ।अधिकारीका अनुसार शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंिकङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स विधा

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 413 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]