‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • साउन १, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । प्रेस काउन्सिल नेपालको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहिता’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यद्वय शन्तराम बिडारी र नकुल अर्याल, पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधर, क्रियाशील महिला पत्रकार डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्का र काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललगायतले आचारसंहिताको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
पत्रकारिता पेसालाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा वक्ताहरूले जोड दिनुभएको थियो । उहाँहरूले सूचना प्रविधिको विकासले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको उल्लेख गदै पत्रकार आचारसंहिता कार्यान्वयन नै ती चुनौती सामना गर्ने आधार भएको धारणा राख्नुभयो ।

गोरखा दरबारबाट विधिप ...

गोरखा । बडादसैँको सातौँ दिन शनिवार गोरखा दरबारको दसैँघर ...

पूर्ण लोकतन्त्रको सङ ...

– सरोजकुमार मिश्र मधेसी समाजमा एउटा निकै प्रचलित ...

आज फूलपाती भित्र्याइ ...

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा न ...

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]