समाचार

    Showing 111-120 of 650 items.
  • बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान

    ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार मे १ च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका – १० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका – १५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 308 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरी गोली प्रहार घटना – तीनजना पक्राउ

    इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ ।एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितक

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 482 पटक पढिएको
    • नेपाल रेखा
  • सङ्क्रमणकालबीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन आग्रह

    काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले पदाधिकारी छनौट प्रक्रियाका बारेमा आफ्ना राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।समितिको बैठकले ती आयोगका अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनौट प्रक्रिया, २०८१ को मस्यौदामा सार्वजनिक रूपमा राय, प्रतिक्रिया माग गर्ने निर्णय भएको जनाएको छ । सोही निर्णयका आधारमा आप्ना राय सुझाव पठाउन आग्रह गरिएको समितिका प्रवक्ता डा लीली थापाले जानकारी दिनुभयो ।समितिले तयार पारेको मस्यौदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको वेबसाइट र कानुन न्याय तथा संस

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाले लुटे

    झापा । शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरकारी जग्गाको संरक्षणमा जुटेका छन् ।विगत पाँच दशकदेखि कनकाई सिँचाइ आयोजनाको भोगाधिकार रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये कित्ता नं १८२ को चार बिगाहा जग्गामा वडा नं १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल मैदान रहेको छ । वडाध्यक्ष हर्क सिगुका अनुसार विसं २०४६ जेठ २९ गते भूपाल किरातीको नेतृत्वमा गठित सुकुम्बासी समस्या समाधान आयोगबाट दमक वडा नं ५ का केशरबहादुर खड्काले मिलेमतो गरेर उक्त चार बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराएका थिए&nb

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 393 पटक पढिएको
    • नेपाल रेखा
  • ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

    भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो । शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । “हामीले अभियान

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 360 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना नागरिकले सेवा लिए

    गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरूङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरूषले स्वास्थ्य जाँच गराएको उहाँको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व प

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 441 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यार्थीमाथि अपशब्द बोल्ने इटहरी नगर प्रहरीमाथि कडा कार्बाही गर्न वाइसीएलको माग

    इनरुवा । सुनसरीको इटहरी रंगशालामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कबड्डी खेलमा सहभागी विद्यार्थीहरुमाथि इटहरी नगर प्रहरीद्वारा गरिएका अपशब्द प्रयोग र अपमानजनक व्यवहारप्रति वाइसीएल नेपाल इटहरी उपमहानगर कमिटीले कडा आपत्ति जनाएको छ । वाइसीएल नेपाल इटहरी उपमहानगर कमिटीका अध्यक्ष तेजु चौधरी र सचिव सन्जय न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै इटहरी नगर प्रहरीद्वारा विद्यार्थीहरूलाई मनोबल गिर्ने र भावनामा ठेस पर्ने गरि अपशब्द बोल्दै गरिएको गैरजिम्मेवार र अशोभनीय व्यवहारले विद्यार्थी असुरक्षित भएको जनाइएकोछ । यही फागुन २० गतेको भएको प्रतियोगितामा इटहरी नगर प्रहरीबाट त्यस्तो व्यवहार भएको व

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 840 पटक पढिएको
    • नेपाल रेखा
  • सबै नागरिकलाई साक्षर बनाउनेतिर ध्यान दिन स्थानीय तहहरुलाई अध्यक्ष प्रचण्डको आह्वान

    सप्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्राबधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । सप्तरीको खडक नगरपालिकाले आजदेखिअ सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गराउदै अध्यक्ष प्रचण्डले अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 416 पटक पढिएको
    • नेपाल रेखा
  • काँग्रेसका पुराना नेता जयराज लिम्बु सहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

    मोरङ । मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान गर्नुभएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । लामो समय काङ्ग्रेमा योगदान गर्नुभएका लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको थियो ।जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । त्यस्तै जसपाका महासमिति सदस्य नारायण कार्की पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 420 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

    मोरङ । नेकपा माओवादी केन्द्रले वुधबारेदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली मंगलबार दोस्रो दिन मोरङ पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका–६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेको छ ।सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग भने भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताउनुभयो । सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 437 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]