समाचार

    Showing 1-10 of 650 items.
  • मनकारी विद्यार्थीहरू

    डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा मोरङ कोशी प्रदेशका विद्यार्थीहरूले गत भदौ १० गते आएको विनासकारी बाढी पहिरोबाट प्रभावित हुने जनताको दुःखमा साथ दिने उद्देश्यले स्वइच्छाले प्रधानमन्त्री राहत कोषमा मङ्गलबार रू ९९५।– (अक्षरूपी नौ सय पन्चानब्बे) आर्थिक सहयोग गरेका छन् । उनीहरूले एक दिनको खाजा खर्च कटौती गरी प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गरेका हुन् । विद्यार्थीहरू पवित्र प्रधान, पूजा यादव, सन्जु चौधरी, चाँदनी राई लगायतको नेतृत्वले रकम सङ्कलन गरी विद्यालयका शिक्षक मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । रकम थोरै भएतापन

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 91 पटक पढिएको
    • नेपाल रेखा
  • बाढीका पीडितलाई डब्ल्युएचओ आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ ।संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 338 पटक पढिएको
    • नेपाल रेखा
  • प्रभावित जिल्लामा तत्काल रकम पठाउने सरकारको निर्णय

    काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ ।आज बसेको विपद् परिषद्को आकस्मिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १–१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको जानकारी दिनुभयो ।उहाँले उक्त रकम जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको र थप निर्णय आजैको मन्त्रिपरिषद् बैठकबाट हुने जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • 391 पटक पढिएको
    • नेपाल रेखा
  • व्राईट भिजन ल कलेजको विराटनगरमा नमूना अदालत प्रतियोगिता

    कुमोद अधिकारीविराटनगर । कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले ब्राईट भिजन ल कलेज विराटनगरले ‘मुटकोर्ट’ (नमूना अदालत) प्रतियोगिता गरेको छ । गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगिता दोश्रो संस्करण सम्पन्न भएको छ । शनिबार सम्पन्न फाईनल प्रतियोगितामा विद्यार्थीले संगठित अपराध सम्वन्धी काल्पनिक मुद्दामा बहस गरेका थिए । निर्णायकमा उच्च अदालत विराटनगरका न्यायाधीशहरु महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुली हुनुहुन्थ्यो । फाईनल प्रतियोगितामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री गीता तिम्सिना उच्च अदालत, जिल्ला

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • 145 पटक पढिएको
    • नेपाल रेखा
  • सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

    भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत रु १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल नि

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • 462 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार

    इटहरी । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहभागी भएको छ ।नेकपाबाट खिनु लङ्वा लिम्बूको नेतृत्वमा जीवन आचार्य, गीता तिम्सिना र गोम्बु शेर्पाले मन्त्री तथा सपना परियारले सोमबार राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री परियारलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका थिए । मन्त्रिपरिषद् हेरफेरसँगै प्रदेश सरकारले मन्त्रीहरूको मन्त्रालयसमेत तोकेको छ ।हिक्मतकुमार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । इन्द्रमणि पराजुलीले स्वास्थ्य मन्त्रालय, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला

    • प्रकाशित मितिः भदौ २, २०८३
    • 142 पटक पढिएको
    • नेपाल रेखा
  • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै उहाँले सामाजिक सञ्जालमार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको छ । “नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,” भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 413 पटक पढिएको
    • नेपाल रेखा
  • जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

    झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । सङ्क्रमितमध्ये एक जना सात

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • 98 पटक पढिएको
    • नेपाल रेखा
  • बर्डफ्लु नियन्त्रणमा भएसँगै ‘अण्डा’ र मासुको खपत र मूल्य बढ्यो

    चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुुरु गरेको हो ।नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी (सात क्रेट)को रु दुई हजार ९०० बाट तीन हजार पुर्याइएको छ । एक्सेल अण्डा रु ५१५ बाट ५४५ पुगेको छ ।अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

    झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन् र श्रीमान्–श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । विद्यालयका

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 128 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]