राजनीति

    Showing 161-170 of 225 items.
  • कालखण्डमा हाम्रो पत्रकारिता र हामी

    २०४७ साल यता राजनीतिक दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको साटो आफु पक्षधर पार्टी र धारको बिचार मात्र प्रवाह गर्ने र वास्तबिकता ढाकछोप गर्ने प्रबृत्तिको बिकाश हँुदै गयो । देशमा संञ्चार क्षेत्रमा ठुलो लगानी भएता पनि नेपाली पत्रकारिता पार्टीगत राजनीतिबाट अछुतो हुन नसकेकोले वाध्यकारी कारण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पनि राजनीतिक भागबन्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निश्पक्ष हुन सकिरहेको छैन । यो परिवेशमा संञ्चार माध्यमहरु राजनीतिक संरक्षणमा हुर्किरहेको देखिन्छ । यसरी संञ्चार माध्यमहरु पार्टीको मुखपत्र जस्तो बन्दै गईरहेको आवस्थालाई हे

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • 599 पटक पढिएको
    • नेपाल रेखा
  • नेकपा माओवादी केन्द्र सुनसरीले थाल्यो निर्वाचन लक्षित अभियान

    इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनसरीले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेको छ । चुनावको तयारीका लागि शुक्रबार जिल्ला समन्वय समितिको बैठक तथा प्रशिक्षणको आयोजना जिल्ला पार्टी कार्यालय इनरुवाको सभाहलमा गरिएको छ । कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्न बैठक आयोजना गरिएको नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला समन्वय समिति संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु) ले बताए । बैठकको अध्यक्षता साथै संचालन गर्दै नेताहरू गाउँ–गाउँ गएर राजनीतिक गतिविधि बढाई पार्टीको पक्षमा माहोल सिर्जना गर्न निर्देशन दिए । बैठकमा उपस्थित अगुवा कार्यकर्ताहरुलाई सो प

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 366 पटक पढिएको
    • नेपाल रेखा
  • जनताको अमुल्य मतको सदुपयोग

    जनताको माग भनेको राजनीतिक दलहरुले जनतालाई लाभ फाइदा हुने कार्यक्रम ल्याउनु पर्छ मुलुक र जनताको हितमा रहेर राजनीति गर्नेलाई मात्र भोट दिनु पर्छ भन्ने हो । गठबन्धन गरेर, जालझेल गरेर, कानुन मिचेर शक्तिको आडमा अझै जे मनलाग्यो त्यही गर्ने ? जनता गरिवी, अशिक्षा, भोकमरी, वेरोजगारीमा डुवी रहुन् वास्ता नगर्ने ? आफु र आप्mना परिवार नातागोता अकुत सम्पत्ती कमाउन र सत्तामा पुगेर ऐस आराम गर्नमा रम्ने जनताको दुःख सुख देखेर पनि नदेखेको बहाना गर्नेहरुलाई सचेत मतदाताले आउने मंसिर ४ गतेको निर्वाचनमा धुलो चटाउनै पर्छ ।       –शालिग्राम पाण्डे । नेपाली जनताले फेरी एक पटक आप्mनो अधिकार

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 575 पटक पढिएको
    • नेपाल रेखा
  • सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

    सुदूरपश्चिम । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाता प्रदेशमा यहीँ साउन १९ गतेसम्म जम्मा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा सङ्कलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेसँगै प्रदेश निर्वाचन कार्यालयले गर्नुपर्ने तयारीसम्बन्धी काम सुरु गरिसकेको छ । ‘‘निर्वाचनका

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • गठबन्धन अहिलेको आवश्यकता हो : वरिष्ठ नेता पौडेल

    चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने । उनले भने,“कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । उनले भने, “कुरा चल

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • बाँकेमा छ हजार नयाँ मतदाता

    बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा छ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिइन् । उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भ

    • प्रकाशित मितिः साउन २८, २०७९
    • 128 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता देखियोः महामन्त्री शर्मा

    झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् । डेमोक्रेटिक लयर्स एशोसिएशन झापाले चन्द्रगढीमा आयोजना गरेको ‘मुलुकको समसामयिक परिस्थिति’ विषयक अन्तरक्रियामा महामन्त्री शर्माले भने, “राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने हो, सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले नीतिगत अस्थिरताका कारण विदेशी हस्तक्षेप बढ्ने गरेको छ ।” उनले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याए ।आन्तरिक आम्दानीले मात्र मुलुकमा विक

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 118 पटक पढिएको
    • नेपाल रेखा
  • आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु

    काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरुआत गर्ने भएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो ।निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ । यसैगरी दलको केन्द्री

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी केन्द्र रामधुनी नगरपालिकामा अध्यक्षमा बलराम चौलागाईं

    धिरेन्द्रकुमार चौधरीरामधुनी । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) नगर कार्य समिति रामधुनीको अध्यक्षमा बलराम चौलागाईं चयन भएका छन् ।सोमबार बसेको माओबादी केन्द्र रामधुनी नगर कार्य समितिको दोस्रो पूर्ण बैठकले समितिलाई पूर्णता समेत दिदै चौलागाईंलाई अध्यक्षमा चयन गरिएको हो । नगर कार्य समितिको उपाध्यक्षमा श्यामकुमारी साह, राकेश चौधरी चयन भएका छन् । सचिवमा भने रमेश खत्री चयन भएका छन् । पार्टीको रामधुनी नगर समितिमा ६५ सदस्य समिति रहेको छ । बैठकमा सो पार्टीका केन्द्रिय सल्लाहाकार चन्द्रकुमार चौधरी, पार्टीकै प्रदेश नं. १ सल्लाहकार लिलु पौडेल, पार्टीकै रामधुनी नगर समितिका इन्चार्ज दिनेश चौधरी लगायत

    • प्रकाशित मितिः असार २०, २०७९
    • 443 पटक पढिएको
    • नेपाल रेखा
  • एमालेसँग वाम गठबन्धन सम्भव छैनः अध्यक्ष ओली

    कुमोद अधिकारी विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणामप्रति पार्टी सन्तुष्ट रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान संचारकर्मीसंग कुरा गर्दै उनले पार्टी एक्लै चुनाव लड्दापनि मतको संख्यामा आफ्नो ठुलो भएको दावी गरे । नेकपा एमालले स्थानीय तहको निर्वाचनमा पपुलर मत पाएकाले मंसिरमा हुने प्रदेश र संघिय निर्वाचनमा एमाले सवैभन्दा ठुलो पार्टी बन्ने उनको दावी थियो । लोकतन्त्रको रक्षाका लागि संविधानको पूर्ण पालना आवश्यक रहेको उनले बताए । सत्ता स्वार्थका लागि अहिले संविधान विपरीत काम भइरहेकाले आफैले बनाएको संविधानको दलहरुले  पालना गर्नुपर्ने 

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 194 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]