संस्कृति

    Showing 121-130 of 138 items.
  • जथाभावि सवारी पार्किङ्गले थलिएको ट्राफिक ब्यवस्थापन

    जनक पाण्डेसुनसरी÷शडक किनारामा गरिने अब्यवस्थित सवारी पार्किङ्ग अहिले ईटहरीको ट्राफिक ब्यवस्थापनको लागि मूख्य चुनौति बन्दै गएको छ । ईटहरीको शहरी क्षेत्र भित्र मापदण्ड सहितको कुनै सवारी पार्किङ्गको उचित ब्यवस्थापन नहुँदा यस्तो समस्याको श्रृजना भएको हो । तिव्र शहरीकरण, घना बस्ती तर भौतिक संरचना र पूर्वाधारको पूर्ण मापदण्ड बिना निर्माण गरिएका संरचना र त्यसले श्रृजना गरेका अवरोध नै आज ईटहरी का लागि ट्राफिक ब्यवस्थापनको लागि टाउको दुखाई बनेको छ । ईटहरीका अधिकाँस ब्यावशायीक भवन, संघ संस्था, बित्तिय संस्था सुपर मार्केट, डिपार्टमेन्टल स्टोर आदिका आफ्ना निजी पार्किङ्ग नहुँदा शडकमा हुने पार्किङ्ग

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 326 पटक पढिएको
    • नेपाल रेखा
  • थारु पोखरीमा ब्रह्माको मूर्ति राखेको भन्दै आपत्ती

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर–४ स्थित थारु पोखरीमा यस अघिको इटहरी सरकारले निर्माण सुरु गरेको संरचना हालको इटहरी सरकारलाई समस्याको विषय बनेको छ ।२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित इटहरी सरकारले आर्थिक वर्ष २०७८–२०७९ को बजेटबाट इटहरी–४ स्थित थारु पोखरीमा ब्रह्माको मूर्ति बनाएको थियो । मूल्य अभिवृद्धि कर सहित ३ लाख ८७ हजार ४ सय ६ रुपैया ३२ पैसा लागतमा २०७९–१–८ गते आयोजना सुरु भइ २०७९–३–२९ गते सम्पन्न हुनेगरी सम्झौता अनुसार काम गरियो । तर थारु जातिको सांस्कृतिक पहिचान बोकेको उक्त पोखरीबाट सो संरचनाको थारु कल्याणकारी सभा–४ नम्वर वडा

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 269 पटक पढिएको
    • नेपाल रेखा
  • विविध कार्यक्रमसहित भानुको सम्झना

    इटहरी । इटहरी साहित्यिक समूहले बहु उद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा भानु जयन्ती, भव्य समारोहका बीच सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. बद्रीविशाल पोखरेलले काठमाडौँ निवासी छन्दोबद्ध वरिष्ठ कवि अनुपमा आचार्यलाई १५ हजार रुपियाँको नगद पुरस्कार सहित सम्मान प्रदान गरेका थिए । डा. पोखरेलले मन्तव्यका क्रममा भानुभक्त आचार्यले भाषा साहित्यका क्षेत्रमा गरेको योगदानलाई सिर्जनात्मक रुपमा उपयोग गर्नु पर्ने बताए । उनले नेपालको भाषिक सांस्कृतिक क्षेत्रमा बाह्य प्रभाव र दवाव कम गर्ने हो र हटाउने हो भने एउटै मात्र भाषा साहित्य मात्र होइन नेपालका सबै राष्ट्र भाषाभाषीका बीच सिर्जनात्मक तथा सां

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 149 पटक पढिएको
    • नेपाल रेखा
  • भानुकला केन्द्रद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टा सम्मानित

    कुमोद अधिकारी विराटनगर । विराटनगर स्थित भानुकला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अवसर पारेर भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । विराटनगरमा आयोजित कार्यक्रममा ‘भानु भाषा साहित्य सम्मान’ बाट साहित्यकार सरला चापागाईं, ‘भानु चतुर्भुज आशावादी कला सम्मान तथा पुरस्कार’ बाट कलाकार मातृका संग्रौला, भानु पत्रकारिता सम्मानबाट पत्रकार मोहन मानन्धर सम्मानित भए । त्यसैगरी अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, डा. विजय पण्डि

    • प्रकाशित मितिः असार २९, २०७९
    • 160 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश सरकारद्वारा ३७ जना श्रष्ठा सम्मानित

    विराटनगर । भाषा, कला तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने श्रष्टाहरुलाई प्रदेश १ सरकारले विराटनगरमा सम्मान गरेको छ ।पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनमा भएको श्रष्टा सम्मान कार्यक्रमा गत वर्ष र यो वर्ष छनौट भएका प्रदेश नं. १ का ३७ जना श्रष्टाहरुलाई नगद र कदपत्र सहित सम्मान गरिएको हो । उनीहरुलाई बालकृष्ण पोखरेला भाषा, साहित्य सम्मान, प्रदेश भाषा साहित्य कला सम्मान तथा नवोदित भाषा कला साहित्य सम्मान विधामा सम्मान गरिएको हो ।प्रदेस नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उनीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै उनले भाषा कला संस्कृती देशको पहिचान भएकाले यसको संरक्षण सम्वद्र्धनमा

    • प्रकाशित मितिः असार २९, २०७९
    • 165 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल भाषाको संरक्षण गर्न सुझाव

    मोरङ । नेपाल भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले यसलाई संरक्षण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् ।प्रदेश नम्बर १ पर्यटन तथा संस्कृति मन्त्रालय  तथा झिःपुच  (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित नेवार जातिको भाषा लिपि संरक्षण सम्वन्धी गोष्ठीमा सहभागीहरुले नेपाल भरि छरिएर रहेका नेवार समुदायले आफ्नो घरमा परिवारका सदस्य एवं  बालबालिकासँग नेपाल भाषाको प्रयोग गर्न  जोड  दिएका छन् । पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले प्रदेशमा नेपाल भाषा आगामी दिनमा लोप हुने अवस्थामा रहेकोले यसको संरक्षण गर्नु हामी सबै लाग्नुपर्ने बताइ

    • प्रकाशित मितिः असार २७, २०७९
    • 150 पटक पढिएको
    • नेपाल रेखा
  • कुर्बानी (बलि) को फोटो–भिडियो सामाजिक संजालमा नराख्न इस्लाम धर्म गुरुको आग्रह

    विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद(ईद उल अजहा) विराटनगरमा हर्षोउल्लासका साथ मनाइएको छ ।यसै उपलक्ष्यमा आइतबार बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गरिएको छ । ठुलो शंख्यामा मुस्लिम समुदाय सहभागी भएर सामुहिक नमाज गरेका थिए ।इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर ईद रमजान पर्वको ७० औं दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्व समेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्

    • प्रकाशित मितिः असार २७, २०७९
    • 182 पटक पढिएको
    • नेपाल रेखा
  • थारु भाषामा स्थानीय पाठ्यसामग्री र पौराणिक गित झुम्कामा बिमोचन

    झुम्का । थारु भाषामा स्थानीय पाठ्यसामग्री र पौराणिक गित झुम्कामा बिमोचन गरिएको छ । स्थानीय थारु भाषाको पाठ्यसामग्री निर्माण समितिले थारु भाषाको कक्षा १ देखी ५ सम्म पठनपाठनमा योग्य हुने पाठ्यसामग्री  निर्माण गरेका हुन् । भने थारु भाषाको लोपोन्मुख चाचैर बिरहैन गित थारु चलचित्र तथा सांस्कृतिक संघले सुनसरीले निर्माण गरेको हो ।झुम्का स्थित थारू कल्याणकारीणि सभा भवनमा एउटै मन्चमा भएको दुईवटै कार्यक्रम पाठ्यसामग्री र गितको रामधुनी नगरपालिका नगरप्रमुख शंकरलाल चौधरीले बिमोचन गरेका थिए । सो अवसरमा उनले आफ्नो भेष, भुसामा कार्यक्रममा सजिएर आउने थारु महिलाहरूले आफ्नो अस्तित्व जोगाइरहेको चर्चा गर्दै भा

    • प्रकाशित मितिः असार १२, २०७९
    • 474 पटक पढिएको
    • नेपाल रेखा
  • नाच्दै, गाउदै मनाइयो साकेला

    इटहरी । प्रकृति पुजक किराँत राई समुदायले बैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने पर्व उभौली सुनसरीको इटहरीमा विभिन्न कार्यक्रमकाबिच धुमधामका साथ मनाइको छ ।किराँत राई वान्तवा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा इटहरीमा बहुउद्धेश्यीय साँस्कृतिक संग्रालय भवन शिलान्यास, साकेलासिली लगायतका जातीय नाच सहित धुमधामका साथ मनाइएको हो ।आदिमकाल देखि नै पूर्वी नेपालमा किराँत समुदायको सघन रुपमा बसोबास रहदै आएको छ । किराँत समुदायले मनाउने चाडपर्वहरुले पूर्वी नेपालको धार्मिक तथा सांस्कृतिक विविधतामा महत्व राख्दै आएको छ । प्रकृति पुजक किराँत समुदायले मान्ने महत्वपूर्ण चाड उभौली बाली लगाएपछि मनाउने गरिने किराँत र

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • धरानकी मेरिका बास्कोटा मिस नेपालको फाइनलमा, भोट गर्न गरिन आग्रह

    धरान । धरान उपमहानगरपालिका वडा नम्बर १४ बिजयपुरकी मेरिका बास्कोटा दि हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छन् ।देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए । देशका सात वटै प्रदेशमा भएको अडिसनबाट छानिएका २ सय जनाको गत जेठ–३ गते राजधानी स्थित होटल याक एन्ड यतिमा प्रतिष्पर्धा भएको थियो। उक्त प्रतिष्पर्धाबाट धरानकी मेरिका फाईनलका लागि उत्कृष्ट २४ मा पर्न सफल भएकी थिइन् । मेरिकाले आफूलाई भोट दिएर जिताउन सबैसंग आग्रह गरेकी छन् । उनलाई भोट दिनका लागि मोबाएलको प्ले स्टोरमा गएर खल्ति एप्स डाउनलोड गरि इभेन्ट सेक्सनमा गएर क्लीक गर्ने र त्यहाँ मिस

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 1,094 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]