मुख्य समाचार

    Showing 21-30 of 108 items.
  • पुल निर्माण र मर्मतमा बिभागको अनदेखा

    मोहन ढकाल / नेपालरेखा / इटहरी । कोशी राजमार्ग मुल नहर खनारमा रहेको पुल जर्णि अवस्थामा रहेको छ । पुलको आयु डेड भइसकेको छ । जेनतेन कामचलाउको अवस्थामा छ । रेलङि भत्केका छन् । पुलमाथकिो ढलान उक्कएिर ठूलठूला खाडल उबड-खाबड बनेको छ । रानी भन्सारदेख िछुटेका मालवहाक ट्रक, वरिाटनगरबाट छुटेका कुनैपन िसवारी साधन पुर्व पश्चमि राजर्माग इटहरीसम्म जोड्ने यह िनहरमाथ िबनेको पुलले देशका सहरहरु जोड्ने पुलको काम गरेको छ । कथंनकदाचति पुल भत्कएिमा नहरमा बनेका अन्य पुलहरुको दुरी नकिै टाढा पर्दछ, नहरको बाटो र अन्य वैकल्पकि बाटोमा कालोपत्रे सडक बनेका छैनन् । त्यो अवस्थामा परविहन क्षेत्रलगायत औद्योगकि क्षेत्र

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 492 पटक पढिएको
    • नेपाल रेखा
  • विकृति हटाउन सबैको साथ आवश्यक छ–प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितिका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो ।आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो ।जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 166 पटक पढिएको
    • नेपाल रेखा
  • निर्माणाधिन कोशी राजमार्गको बिषयमा अख्तियारलाई ध्यानाकर्षण

    नेपालरेखा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कोशी राजमार्ग धरान देखि बिराटनगर, जोगबनी सम्मको ६ लेन सडकमा ब्यापक भ्रष्टाचार भएको आशंकाको ठहर गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले सोमवार ईटहरी स्थित प्रदेश नं. १ को अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयलाई पत्र मार्फत ध्यानाकर्षण गराएको छ । सडकको निर्मित अवस्था कमजोर र सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ २५÷२५ मिटरको मापदण्ड पुरा नभएको गुणस्तरहिन सडक निर्माण भईरहेको प्रति आम जनमानसको निष्र्कष लाई मध्यनजर गर्दैैै समाजले अख्तियारको ध्यानाकर्षण गराएको हो । सडक निर्माणको क्रममा राजनीतिक प्राविधिक लगायत स्थानिय जनप्रतिनिधिहरुवाट नीतिगत एवं आ

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • आचार्य आत्मदाहको घटनामा राज्य गैर जिम्मेवार

    नेपालरेखा । ईलामका प्रेम प्रसाद आचार्य आत्मदाहको घटनामा राज्यको गैर जिम्मेवारीपन दोषी रहेको ठहर स्वतन्त्र नागरिक समाज सुनसरीले गरेको छ । घटनाका बारे प्रेस बिज्ञप्ती जारी गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले, अक्ष्यम राज्य सत्ताको कारण आचार्यले आत्मदाह हुनु अघि लेखेको पच्चिस बुंदा सहितको आत्म बृतान्त मार्फत दिएको सामाजिक संन्देशले राज्यको यस्तो गैर जिम्मेवारी लाई शासन मान्नु सुशासन नभएको बताएका छन् । स्वतन्त्र नागरिक समाज सुनसरीले प्रेस बिज्ञप्ती मार्फत लोकतन्त्रमा नागरिक सर्वोच्चता र सामाजिक नेतृत्वको आधार प्रमुख मानिएता पनि भ्रष्टाचार, अनियमितता, सामन्ती, शोषण, नवसामन्त र लुटेराहरुको अभिमुख

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 175 पटक पढिएको
    • नेपाल रेखा
  • छ लेन सडक निर्माणमा नीतिगत भ्रष्टाचार भएको नागरिकको आशंका

    इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 494 पटक पढिएको
    • नेपाल रेखा
  • स्कूल बसबाट अभिभावक आतंकित

    जनक पाण्डे इटहरी । रफ्तारमा आएको स्कुल बसले आफुलाई झण्डै ठक्कर दिएको बारे मैले स्थानीय जनप्रतिनिधिलाई सुनाउँदा–‘तँपाई त आज एकपल्ट पर्नुभएछ; यहाँ त त्यस्तो कहिलेकाँही दिनमै ३÷४ वटा पनि भइदिन्छ’, ती जनप्रतिनिधिले भने–स्कुल आवरमा यो बाटो अतिनै ब्यस्त बन्छ । बाटो घुमाउरो छ, त्यसमा पनि यो बाटो स्कुल बसहरुको तिव्र गतिका कारण झनै जोखिमपूर्ण छ । ५ नं. वडा इटहरी स्थित नेप्से चौक र सिमरवना चोकका स्थानीय र अभिभावकहरु अहिले ती सडकहरुमा चल्ने स्कुल बसहरुको अश्वाभाविक गति देखेर चिन्ता संगै आक्रोशित देखिएका छन् । धेरै सम्झाउँदा पनि स्कुुल बसले अटेर गर्न थालेपछि आफुले गाडी

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 660 पटक पढिएको
    • नेपाल रेखा
  • चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण

    काठमाडौँ । हरेक नेपालीको घरमा बिजुली पु¥याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको खण्डमा आगामी दुई वर्षभित्र बाँकी रहेका सबै नेपालीको घरमासमेत स्वच्छ ऊर्जाको पहुँच पुग्नेछ ।सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद्युतीकरण भएका छन् । त्यस्तै दुई सय ४२ स्थानीय तहमा आंशिकरूपमा विद्युतीकरण भएको छ । आंशिकरूपमा विद्युतीकरण भएका स्थानीय तहमा पूर्णरूपमा सेवा उपलब्ध गराउने योजनाका साथ सरकार र नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।यस्तै ३५ स्थानीय तहमा प्राधिकरणले विद्युत् सेवा उपलब्ध गराउन सकेको छैन । ती स्थानीय तहल

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 408 पटक पढिएको
    • नेपाल रेखा
  • चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने रवीको बाचा

    नेपालरेखा / इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवी लामिछानेले आँउदो मंसीर ४ गते हुने आमनिर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर जिताएको खण्डमा चुस्त र दुरुस्त प्रसासन सञ्चालन गरेर देशलाई सुधार्ने बाचा गरेका छन् । सुनसरी स्थित ईटहरीको होटल ईम्पेरियलमा सोमवार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नगर, जिल्ला र प्रदेश कमिटी गठन गर्ने क्रममा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक रवी लामिछानेले यस्तो बताएका हुन । “एउटा सामान्य टेलिभिजन कार्यक्रममा काम गर्दा धेरैलाई सेवा गर्न सकें भने तँपाईहरुको समस्या सुन्ने ठाँउमा पुगेको अवस्थामा देशलाईनै काया पलट गर्न सक्छु

    • प्रकाशित मितिः भदौ २, २०७९
    • 187 पटक पढिएको
    • नेपाल रेखा
  • नागरिकता विद्येयक राष्ट्रपतिबाट फिर्तापछि नेता महतोको टिप्पणी

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ प्रमाणीकरण नगरी फिर्ता गरेर निश्पक्ष एवं अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।राष्ट्रपतिबाट नेपाल नागरिकता संशोधन विधेयक, २०७९ फिर्ता भएपछि नेता महतोले विधेयक फिर्ता गरिनु जनताप्रतिको अपमान भएको आरोप पनि लगाए । उनले भने, “एउटै विधेयक हिजोको सरकारले ल्याउँदा ठिक र अहिले अर्को सरकारले ल्याउँदा बेठिक भन्ने काम भएको छ, के कति कारणले अहिले ठिक भएन देश र जनतालाई जवाफ दिनुपर्छ ।”सङ्घीय संसदको दुबै सदनबाट पारि

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 107 पटक पढिएको
    • नेपाल रेखा
  • सप्तकोसी नदीद्वारा उदयपुरतिर कटान, बस्ती स्थानान्तरण, पीडितहरु राहत र उद्धारको पर्खाइमा

    उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।सप्तकोसीको पानीको बहावले जमिन कटान गरिसकेको बताइएको छ । कटान नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत छ

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 264 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]