पुल निर्माण र मर्मतमा बिभागको अनदेखा मोहन ढकाल

  • भदौ १५, २०८० / नेपाल रेखा
alt

मोहन ढकाल / नेपालरेखा / इटहरी । कोशी राजमार्ग मुल नहर खनारमा रहेको पुल जर्णि अवस्थामा रहेको छ । पुलको आयु डेड भइसकेको छ । जेनतेन कामचलाउको अवस्थामा छ । रेलङि भत्केका छन् । पुलमाथकिो ढलान उक्कएिर ठूलठूला खाडल उबड-खाबड बनेको छ ।


रानी भन्सारदेख िछुटेका मालवहाक ट्रक, वरिाटनगरबाट छुटेका कुनैपन िसवारी साधन पुर्व पश्चमि राजर्माग इटहरीसम्म जोड्ने यह िनहरमाथ िबनेको पुलले देशका सहरहरु जोड्ने पुलको काम गरेको छ । कथंनकदाचति पुल भत्कएिमा नहरमा बनेका अन्य पुलहरुको दुरी नकिै टाढा पर्दछ, नहरको बाटो र अन्य वैकल्पकि बाटोमा कालोपत्रे सडक बनेका छैनन् । त्यो अवस्थामा परविहन क्षेत्रलगायत औद्योगकि क्षेत्र र अन्य क्षेत्रले ठुलो समस्या भोग्नुपर्ने देखन्छि ।

370277273_1789002621556477_7788878236608052772_n (1)
दुई-चार महनिा अगाड िपुलको माथल्लिो ढलान क्षेत्रमा यस्तै ठूलठूला खाडल बनेका थएि । जसको कारण कयौँ सवारी साधनहरु नहरमा खसेका थएि । कयौँ यात्रुहरुले हातखुट्टा समेत भाँचेका थएि । स्थानीयले यो दुर्दशालाई मध्यनजर राखी सम्बन्धति क्षेत्रलाई ध्यानकर्षण र दबाब दनि केह िक्षण चक्का जाम समेत गर्नुपरेको ततिो सत्यपन िस्थानीय सामु यथार्थ छ ।


सडक वस्तिार आयोजनाले पुलको नर्मिाण छटिै गर्ने हो या सडक वभिागले पुलमाथ िढलाई वा कालो पत्रे गरी पर्न आउने जोखमि, दुर्घटना, भौतकि वा मानवयि क्षेत िहुनबाट रोक्ने प्रयास गर्ने हो । सम्बन्धति पक्ष अनदेखा गर िबसरिहन नमल्निे स्थानयि र सरोकार पक्षको भनाइ रहेको छ ।

370365473_1789002598223146_2340784509578635185_n 370577025_1789002408223165_1764895454554927488_n11111  

सूचनाको हक लोकतन्त्र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकत ...

सूचना प्रविधि क्षेत् ...

नेपाल सरकारले हरेक वर्ष मे २ लाई राष्ट्रिय सूचना सञ्चार ...

तिरुपति अटोसिटी इटहर ...

इटहरी । यामाहा शोरुम इटहरीमा मेगा एक्सचेन्ज मेला संचालन ...

इलाम–२ मा नेकपा (एमा ...

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर – २ मा नेप ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]