शिक्षा–स्वास्थ

    Showing १११-१२० of १८७ items.
  • पूर्व विद्यार्थीद्वारा इटहरी अस्पताललाई स्वास्थ्य उपकरण तथा सामाग्री हस्तान्तरण

    इटहरी । सुनसरीको इटहरीमा रहेको बोर्डिङ्ग माध्यमिक बिद्यालय (सेकेण्ड्री बोर्डिङ्ग स्कूलमा बि.स.२०४९÷५० सालमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको समूहले कोविडको महामारीका समयमा आम नागरिकले सुलभ र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले करीब ३ लाख ३७ हजार बराबरका स्वास्थ्य उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गरेका छन् । पूर्व बिद्यार्थी समाजका संयोजक डा. बेन लिम्बूले इटहरीका नगरप्रमुख द्वारिकलाल चौधरीलाई उक्त सामाग्रीहरु इटहरी अस्पतालमा वुधवार एक कार्यक्रम बीच हस्तान्तरण गर्नु भयो । हस्तान्तरण समारोहमा डा. लिम्बूले आफू पनि इटहरीको बासिन्दा भएको, आफ्ना आमा बुबा पनि यही इटहरीमा रह

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • १८४ पटक पढिएको
    • "नेपाल रेखा"
  • कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

      सुनसरी । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका योद्धा कृष्ण सेन इच्छुकको १९ औँ स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल प्रदेश नं. १ र सुनसरी जिल्ला समितिले विहीबार नेपाल पत्रकार महासँघ सुनसरीलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । प्रदेश र जिल्ला समितिको सक्रियतामा विभिन्न सहयोगदाताहरुबाट सङ्कलित स्वास्थ्य सामाग्री प्रदेश र जिल्ला समितिको तर्फबाट प्रदेश इन्चार्ज राजन केडीले पत्रकार महासँघ सुनसरी अध्यक्ष जनकक्रृषि राईलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर, आयुर्वेदिक औषधि लगायत छन् । कोभिड–१९ महामारीका बावजुद स्थलगत पत्रकारितामा क्रियाशिल पत्रकारहर

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • ७२६ पटक पढिएको
    • "नेपाल रेखा"
  • ‘पूरस्कारले प्रेरणा दियो, अवकासले अवसर’

      “पूरस्कार र सम्मानले आफु अझै ६० वर्षको उमेर नपूगेको बरु यूवा जोस–जाँगर ईमान्दारीता र जिम्मेवारी थपिएको महशुस भईरहेको छ’ ।, शैक्षिक र सामाजिक क्षेत्रमा योगदान जारी राख्न राज्यले अझै हौसला र उत्पे्ररणा जगाई दिएर मेरो जिम्मेवारी बोध गराई दिएको छ ।, यो अवसर पनि हो ।” जनक पाण्डे/नेपालरेखा ।लामो समय ३७ वर्ष १० महिना २९ दिन शिक्षा सेवामा योगदान गरेर अनिवार्य अवकास प्राप्त गरेका सुनसरीको शैक्षिक क्षेत्रमा भैरव सापकोटा एक चिरपरिचित नाम हो । शिक्षा सेवाबाट अनिवार्य अवकाश प्राप्त भएपनि सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान गरिराख्न यूवा जोस जाँगरका साथ आफु उत्प्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १,००४ पटक पढिएको
    • "नेपाल रेखा"
  • बन्दाबन्दिमा गाडी नपाउदा एक ७७ वर्षिय बृद्धाले घर फर्किन पाएनन्

    https://youtu.be/3KLAk9pnjSs  भिडियो हेर्न यो छेउको लिंकमा थिच्नुहोस । नेपालरेखा / सुनसरी । महामारी नियन्त्रण तथा रोकथामका लागि बिभिन्न जिल्लामा स्थानिय प्रसासनले निषेधाज्ञा जारि गरेपछि ईटहरीमा रोकिएका भोजपूरका एक ७७ बर्षिय बृद्धा घर कसरी फर्किने भन्ने बारे पिरोलिएका छन् । सुनसरीमा बैसाख १७ गते देखी यता निरन्तर निषेधाज्ञा जारी रहँदा ब्यावशाय, बजार, यातायात ठप्प रहेको छ । यातायात र बजार बन्दरहँदा आवतजावत पनि पूर्णतः बन्द नै रहेकोले घर फर्किन सवारी साधन नपाउँदा ईटहरीमा बिगत २२ दिनदेखी भोजपूरका ७७ बर्षिय बृद्धा लक्ष्मीबहादुर तामाङ्ग घर फर्किन नपाउदा चिन्तित बनेका हुन् । बिगत २२ दिनदे

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • ३१६ पटक पढिएको
    • "नेपाल रेखा"
  • कति सुरक्षित छन् स्थानिय आइसोलेसन सेन्टरहरु

    https://youtu.be/HXlQ-v4kdGw जनक पाण्डे इटहरी÷सुनसरीमा आइसोलेसन सेन्टर निर्माण सहित कोरोना संक्रमितहरुलाई माया र हौसला दिदै उच्च मनोवल बढाउन बिभिन्न संघ संस्थाहरु मार्फत स्वस्फुर्त सामाजिक पहल कदमी बढाउन थालिएको छ । नेपालमा कोरोना संक्रमण दर तिब्र गतिमा बढिरहेकोले यो महामारी नियन्त्रण तथा रोकथामका लागि नागरिक स्तरबाटै यस्ता पहल कदमी बढाउन थालिएको हो । सुनसरीको इटहरीमा यहि साता दुईवटा आईसोलेसन सेन्टरहरु सञ्चालनमा ल्याउने तयारी भए । स्वास्थ्य मापदण्ड अनुरुपको जनाइएका आईसोलेसन सेन्टर एउटा इटहरी उपमहानगरपालिका र इटहरी अस्पतालको समन्वयमा इटहरी रंगशाला क्षेत्र वडा नं. ९ मा बिरामी राखेर सञ्च

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • २५६ पटक पढिएको
    • "नेपाल रेखा"
  • खोप कहिले सरकार...

    जनक पाण्डेसुनसरी÷मुलुकमा कोरोना संक्रमणको ग्राफ बढेसंगै अहिले स्थानीय स्तरमा समेत खोपबारे नागरिकहरुको चासो र चिन्ता बढ्न थालेको छ । मोरङ्गमा पहिलो डोजको खोप लगाएका नागरिकहरु दोस्रो डोजको खोप लगाउन पाइने हो या नपाइने हो कि त कहिले पाइने हो ? भनेर आ–आफ्नो पायक पर्ने नगरपालिकामा फोन गर्ने गरेको बिभिन्न पालिकाको कार्यालयहरुले जनाएका छन् । उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिकाहरुमा नागरिकले कोरोना भाईरस बिरुद्धको खोपबारे टेलिफोनबाट चासो ब्यक्त गर्ने गरेको नगरपालिकाको कार्यालयहरुले जनाएका छन् । त्यसैगरी, मोरङ्गकै सुन्दरहरैंचा नगरपालिकामा पनि खोपबारे नागरिकले सोध्ने गरेको नगर प्रमु

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • २३५ पटक पढिएको
    • "नेपाल रेखा"
  • मातातिर्थ औसी

    आज मातातिर्थ औसी । नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मध्ये मातातिर्थ औसी पनि एक महत्वपूर्ण पर्व हो । यस दिनलाई आमाको मुख हेर्ने दिन , मातृ औसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । यो पर्व विशेष महत्वका साथ मनाईने गरिन्छ । यस दिन जन्म दिने आमाको विशेष सम्मान, आदर र सम्झना गरिन्छ । यो पर्व पौराणिक कालदेखि नै मनाईदै आएको पाईन्छ । यो पर्वको आफ्नै किसिमको फरक साँस्कृतिक महत्व र अस्तित्व रहेको पाईन्छ । यो पर्वमा छोराछोरीहरुले आमालाई सम्झेर मुख हेर्ने दिनको रुपमा यस दिनलाई विशेष रुपमा मनाईने गरिन्छ । आजको दिन आमाहरुको दिन हो । जसले सवै सन्तानहरुलाई जन्म दिएका छन् । छोराछोरीहरुले आजको दिनमा आमालाई भेटे

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • ७८१ पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी खानेपानीमा नौलो प्रविधिको प्रयोग

    जनक पाण्डेइटहरी / इटहरी खानेपानी उपभोक्ता संस्थाले पानी सहज आपूर्तिका लागि पहिलो प्रयोग गरिएको श्रृजनात्मक प्रबिधि बहु आपूर्ति र वितरण प्रणालीको अध्ययन अवलोकन गरीने प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् । सबै खानेपानी संस्थाका लागि उपयोगी र भरपर्दो भनिएको यो प्रणाली अनुकरणीय रहेको इटहरी खानेपानी संस्थाले बताएपछि मुख्यमन्त्री राईले खानेपानीको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । शनिबार इटहरी खानेपानीको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मूख्यमन्त्री राईले संस्थाको शीलालेख अनावरण गरेपछि संस्थाका अध्यक्ष रामप्रसाद चौँलागाईले मुख्यमन्त्री राईलाई

    • प्रकाशित मितिः चैत १४, २०७७
    • १९१ पटक पढिएको
    • "नेपाल रेखा"
  • मनपरी शुल्कको बिरुद्धमा बिद्यार्थीहरु आन्दोलित

    नेपालरेखा / सुनसरी । पढाई नभएको समयको पनि कलेजले शुल्क तिर्न बारम्बार ताकेता गर्दै आएको भन्दै इटहरीका निजी कलेजहरु विरुद्ध विद्यार्थीहरुले सडक संघर्ष नै थालेका छन । निजी कलेजहरुले बिगतमा पढाई नभएको लकडाउनको समयको समेत सबै शुल्क लिनखोजे पछि कलेजहरु संग पटक पटक त्यस्तो शुल्क नलिन आग्रह गर्दा पनि सुनुवाई नभएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन । ईटहरीका बिश्व आदर्श कलेज, कस्तुरी कलेज, सुस्मा गोदावरी कलेज लगायत कोशी सेन्टजेम्स कलेका बिद्यार्थीहरु संयुक्त रुपमा मनपरी शुल्कको बिरुद्धमा आन्दोलित भएका हुन् । इटहरी क्षेत्रका नाम चलेका कलेजहरुले नपढाएको समयको समेत मनपरी शुल्क उठाउदै आएको भन्दै विद्

    • प्रकाशित मितिः चैत ६, २०७७
    • १९९ पटक पढिएको
    • "नेपाल रेखा"
  • बिमाका बिरामीलाई ओपीडी टिकट लिन दोहोरो लाईन

    जनक पाण्डे / इटहरी । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिमाका बिरामीले ओपीडी टिकट लिन घण्टांै दोहोरो लाईन बस्नु पर्ने बाध्यता बनेको छ । बिमा कार्डमार्फत ओपीडी टिकट दर्ता गराउने बिरामीका लागि आउट डोर पेइसन्ट टिकट काउन्टरमा एउटै लाईनबाट सेवा उपलब्ध नहुँदा एकै प्रकृयाका लागि पटक–पटक लाईन बस्नु पर्दा बिरामी र आफन्तले दुःख पाउने गरेका हुन् । स्वास्थ्य क्षेत्रमा प्रदेश एक कै प्रतिष्ठित मानिएको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, घोपा क्याम्मको ब्यवस्थापकीय कमजोरीका कारण बिरामी र बिरामीका सहयोगी आफन्तहरुले दुःख र झन्झट खेप्नु परेको यो पहिलो घटना नभएको बिर

    • प्रकाशित मितिः चैत ६, २०७७
    • १३३ पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]