विचार

    Showing 81-86 of 86 items.
  • संचार संवेदनशिलता

    मानव जातिको विकास क्रममा संजोग र सन्दर्भले सन् २०२० लाई कोरोनाले संक्रमित वर्ष बनायो । अपरिचित भाइरसलाई मानव जीवनसंग जोडेर परिचय दिनका लागि भयानक र खतरनाक शब्दबाट सम्बोधन गर्ने विडम्बना मुस्किलले धान्नु परेको छ । विश्व स्वास्थ्य संगठनले कोविड–१९ नामाकरण गर्न केही समय लाग्यो । अन्तत सम्पूर्ण स्वास्थ्यकर्मी, बैज्ञानिक, चिकित्सा शास्त्रसंग विज्ञ रहेका व्यक्तित्वहरुको सरसल्लाहका साथ संसार भरिका मानिसहरुको मस्तिस्कमा सहज प्रवेश गर्ने गरि उद्गम मुलुक चिनको वुहानमा संक्रमित भएका मानिसहरु प्रतिको संवेदना साथ नामाकरण भयो । कोरोना भाइरसको उपजातिको रुपमा कोविड–१९ संक्रामक सुत्रको नामले विश्व

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 415 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोभिड–१९ को लडाइमा होमियोप्याथि बिकल्प बन्न सक्छ

    कोभिड–१९ ले अहिले विश्व महामारीको चपेटामा छ । २०१९ को ३० डिसेम्बर मा चीनको वुहान प्रान्तमा पहिलो पटक देखिएको यो भाइरसले विश्वकै सबैभन्दा सुदृढ स्वास्थ्य व्यवस्था भएको भनेर कहलिएका राष्ट्रहरु नै यो रोगबाट नराम्ररी थला परेका छन् । एशिया महादिपमा पनि यो संक्रमण फैलदा कोभिड–१९ को संक्रमणबाट नेपाल पनि अछुतो रहेन र संक्रमितहरुको संख्या दिननुदिन बढ्दै जानु दुखद तथा चिन्ताजनक अवस्था हो । विश्वका वैज्ञानिकहरु यस रोगको खोप तथा औषधि पत्ता लगाउन दिनरात लागिपरे पनि अहिलेसम्म ती अनुसन्धानबाट ठोस उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा कमजोर स्वास्थ्य व्यवस्था भएको हाम्रो जस्तो मुलुकमा होमियोप्याथि

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 532 पटक पढिएको
    • "नेपाल रेखा"
  • ढुक्क हुनुहोस्, हामी तपाईहरुकै साथमा छौं: शेरधन राई

    हामीहरु अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा छौं । यसको संक्रमण रोक्नका लागि देश लकडाउनको अबस्थामा रहेको पनि ७ हप्ता भएको छ । यति लामो अबधिसम्म तपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मान व्यक्त गर्दै बाँकी दिनहरुमा पनि यस्तै धैर्यताको अपेक्षा गर्दछु ।हाम्रो प्रदेशमा कोरोना संक्रमितको संख्या ३५ पुगे पनि निको भएर घर फर्कनु हुनेको संख्या पनि त्यत्तिकै मात्रामा छ । हालसम्म १६ जनाले कोरोनालाई जितेर घर फर्कनु भएको छ । कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज हुनुभएका सबैलाई बधाई सहित सु–स्वास्थ्यको कामना गर्दछु । चिकित्सक, स्व

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 444 पटक पढिएको
    • "नेपाल रेखा"
  • न्यायापालिकाको स्वतन्त्रता र न्यायाधीश नियुक्तिको प्रश्न

    आधुनिक राज्य निर्माणमा राज्यका महत्वूर्ण ३ वटा अंगहरुको शक्ति पृथकिकरणका बारेमा राजनीतिक र कानुनका बेत्ता sir A.V. Diase ले सताब्दी अगाडी नै महत्वपूर्ण राजनीतिक सिद्धान्तको परिकल्पना गरेका थिए । उनको यो परिकल्पना राज्यको निरंकुशताको विरुद्धमा कानुनी राजको पूर्ण परिपालनाको पूर्व सर्त थियो । यदि राज्यको महत्वपूर्ण अंगमध्ये कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई जो कोही मुलुकको सम्प्रभुको अन्तरवस्तु बनाइयो भने शक्तिको नितान्त दुरुपयोग हुन्छ भन्ने कुरामा विश्वको सबै राजनीतिक शक्तिहरु, चिन्तकहरु, राजनीतिक बेत्ताहरु, सहमत भएको देखिन्छ । तदअनुरुप नै विश्वको प्रजातान्त्रिक मुलुकहरुमा संविधान

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 563 पटक पढिएको
    • "नेपाल रेखा"
  • २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना

    काठमाडौ – भोली मे ३ अथार्त विश्व प्रेस स्वतन्त्रता दिवस लब डाउनका कारण औपचारिक कार्यक्रम नहुने भए पनि पत्रकारहरूले विभिन्न माध्यमबाट शुभ कामना आदान प्रदान गरी मनाउने भएका छन । दिवसका अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश दिएका छन । उनले अहिले पनि प्रेस स्वतन्त्रताको अवस्था चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गरेका छन । यस वर्ष पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका छन् । यसवाट ९४ पत्रकार तथा ३ संचार संस्था गरी ९७ पीडित बनेका छन् । अभिलेख अनुसार पत्रकार गिरफ्तारका ८ वटा घटना भएका छन् । त्यस्तै स्वतन्त्र

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 370 पटक पढिएको
    • "नेपाल रेखा"
  • राजनीतिक नेतृत्व र अध्यादेश

    कानुनको सकारात्मक सम्प्रदाय ९एयकष्तष्खष्कm० का प्रणेताहरु मध्ये महोदय अष्टिनले कानुनको परिभाषा गर्ने क्रममा उल्लेख गर्नु भएको “कानुन सम्प्रभुको आदेश हो” ९ीबध ष्क तजभ अयmmबलम या कयखभचष्नलभ० भन्ने परिभाषालाई आत्मसात गर्ने हो भने नेपालको संविधानको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने र बहुलबादी बैचारिकताका आधारमा संगठित भएका राजनीतिक दलहरुले आप्mनो राजनीतिक विचार र कार्यक्रम अनुरुप आवधिक निर्वाचनबाट प्राप्त मतको आधारमा संविधानको भाग ७ धारा ७४, ७५ र ७६ बमोजिम प्राप्त सम्प्रभु सत्तालाई उपयोग गर्दै मन्त्री परिषदले व्यवस्थापिका संसदमा पेश गरेका विधेयकहरु दुवै सदनबाट पारित भए पछि धारा ११

    • प्रकाशित मितिः वैशाख १५, २०७७
    • 1,083 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]