विराटनगर । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने वक्ताहरुले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् । युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल, सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए । कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझ
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका जसदेवी छन्त्याल ३० वर्षमै एकल हुन पुग्नुभयो । ब्रेन ट्युमरले तीन वर्षअघि श्रीमानको मृत्यु भएपछि छन्त्याललाई छोरा र छोरीको लालन पालन शिक्षा–दीक्षाकै चिन्ताले सताउन थाल्यो । खेती किसानीले मात्रै परिवार पाल्न धौधौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आउनुभएको छ। छन्त्यालले यस पटक भने वडा कार्यालयले सञ्चालन गरेको एकल महिला स्वरोजगार कार्यक्रममार्फत आफूलाई केही राहत भएको बताउनुभयो । कार्यक्रमअन्तर्गत आफैँ उपभोक्ता समितिको अध्यक्ष भएर उहाँ वडाका अन्य महिलालाई समेत कार्यक्रममा सहभागी गराएर स्वरोजगार बन्न थाल्नु
ढोरपाटन । बाग्लुङ जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरी रहेको पाइएको छ । बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ । वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय,
स्मरण रहोस् धरानमा व्रिटिसले गोर्खा सैनिक भर्ना हेतु एउटा क्यम्प स्थापना गरेको थियो । त्यसलाई मलाया क्याम्प भन्ने गरिन्थ्यो । त्यस क्याम सम्म सिधै पहुँचका लागि मालसामान ओसार प्रसार गर्न विराटनगरदेखि धरान सम्म दुई लाईनको रोड निर्माण गरेको थियो । यस रोडलाई मलाया रोड भन्ने गरिन्थ्यो । जुन आज कोशी राजमार्ग भएको छ । यस रोडको सडक सिमा दाँयाबाँया १५/१५ मिटर रहेको छ । ठाउँठाउँमा एध्म् लेखिएका सडक सिमा स्तम्भरहरु ठाउँठाउँमा अहिले पनि देख्न सकिन्छ । नापि साखाको ट्रेसिङ नक्सामा यहि सिमा कायम छ । मोहनप्रसाद ढकाल । कोशी राजमार्ग इटहरी उपमहानगरपालिकाको औधोगिक व्यापारिक करिडोर क्षेत्र भ
विराटनगर । जेठ २१ लाई छुवाछुत मुक्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै दलितहरुले बर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका छन् । ५८ औ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मंगलबार विराटनगरमा आयोजित कोसी प्रदेश स्तरीय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी दलितहरुले जेठ २१ गतेलाई छुवाछुत विरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेको भन्दै वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई धन्यबाद दिएका हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले अन्तरिम संसदले पहिलो पल्ट देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ लाई छुवाछुत मुक्त दिवसका रुपमा मनाउने वर्तमान
देशमा आज सम्म छलकपट, सामन्तवाद, अन्याय ,अत्याचार , दमन , जातिय विभेद, लिंगिय विभेद, धनी गरिव विचको विभेद आदी गलत कृयाकलापहरु हटाउने तथा त्यसको अन्त्य गर्न जनयुद्ध आवस्यक रहेको भनेर जनतामा हवला दिईयो । आखिर जनताले माओबादीले शुरु गरेको जनयुद्धबाट केही पाएनन् सत्तामा पहिले जे जस्ता विक्रिति विसंगति, अनियमितता थिए माओबादीका नेता प्रधानमन्त्री हूँदा पनि तिनै कुराले निरन्तरता पाएको अवस्था छ । जनताले अनुभुति गर्ने गरी के मा परिवर्तन भयो ? कहाँ परिवर्तन भयो ? राजनीतिमा आएका युवा नेताहरुका लागि यो खोजीको विषय बनेको छ । विश्वका कुनै पनि मुलुकमा सरकार रहेको हुन्छ र सरकारले देशका जनता, देशको
विराटनगर । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे । मेयर कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविध
हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ । “आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र
शिवकुमार राई । कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन । अभिनन्दन सम्मान, पुरस्कार प्रदान गर्नु राम्रो कुरा हो यसलाई हरेक क्षेत्रहरुमा मलजल गरी निरन्तरता दिनुपर्छ किनभने फरक फरक विद्या का व्यक्तित्वहरु लाई यो सम्मान दिनु भनेको हौसला प्रदान गर्नु हो अझै कर्मशी
शालिग्राम पाण्डे । रवि लामीछानेको नागरिकता वंशजको आधारमाहो, जन्मका आधारमा होइन, नेपालीहरु भारतमा र बेलायतमा फौजीमा काम गरेर निवृत्ति भरण पाँए पछि नेपालमानै आएर वसोवास गर्नेगरेको पाइन्छ । के ती फौजीमा गएका नेपालीहरु फौजीमा जानु अपराध हो, फौजीमा गएर आप्mनो डिउटी पुरा गरेर अवाकास प्राप्त भए पछि नेपाल आएर आप्mनो व्यवहार समाल्नु अपराध हो उनीहरुले फौजीबाट फर्के पछि पुन अर्को नागरिकता लिनु पर्ने हो । प्रचलन के छ ? त्यो अदालतलाई थाहा हुनु पर्छ पर्दैन । नेपालका शासकले निणर्य गरेर नेपालीलाई बेच्न पाउने हो ? भारतमा र बेलायतमा फौजीमा काम गर्न जाने नजाने अधिकार जनताको हो कसैलाई जानै पर्ने वाध्