समाज

    Showing 51-60 of 181 items.
  • सिंजामा खस सभ्यताबारे बहस

    जुम्ला । नेपाली खस भाषाको सुरुआत भएको स्थान यहाँको सिंजा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजना र यहाँका तीन स्थानीय तह सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा बृहत् भेला गरिएको हो । उक्त भेलामा यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस भएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगेनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद् नेपालको स्थापना भएको र यसपटक १३आँै सङ्गोष्ठी कर्णाली क्षेत्रमा

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 328 पटक पढिएको
    • नेपाल रेखा
  • गर्भवतीको हेलिकप्टरबाट उद्धार

    बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उहाँलाई

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 355 पटक पढिएको
    • नेपाल रेखा
  • मुस्लिम वस्तीको बर्थिङ् सेन्टरमा वच्चा जन्माउनेको चाप

    इटहरी । केही वर्षअघिसम्म मुस्लिम समुदाय बच्चा जन्माउन बर्थिङ् पनि जादैनथे । अब भने अनिवार्य बर्थिङ् सेन्टरमै जाने गरेका छन् । मुस्लिम समुदायका महिला बर्थिङ् सेन्टरमा जाने क्रम बढेसँगै सुनसरी भोक्राहा नरसिंह वडा नं. २ मा सञ्चालित स्वास्थ्य चौकीको बर्थिङ् सेन्टरमा जहिल्यै चाप हुने गरेको छ । मुस्लिम वस्तीमा परिवार नियोजन गर्ने र परिवार नियोजनको साधन प्रयोग गर्ने अनि बर्थिङ् सेन्टरमै बच्चा जन्माउने क्रम पुरै बढेको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई बताउँछन् । ‘म सानै केटाकेटा हुँदा देखि नै मुस्लिम वस्तीमा गएर हेर्दा महिलाहरु कोही नवआगन्तुक देखिने वित्तिकै मुन्टो बटार्थे

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 484 पटक पढिएको
    • नेपाल रेखा
  • आपसी भाइचारा र सहयोगलाई प्राथमिकता दिदै कार्कीढोली बन्धुहरूको भेला सम्पन्न

    इटहरी । आपसी भाइचारा र सहयोगलाई प्राथमिकता दिने उद्देश्यसहित मुडुला कार्कीढोली बन्धुहरूको भेलामा सयौं सहभागी बनेका छन् । शनिबार इटहरीको गंंगाजमुना होटलमा आयोजना गरिएको कार्यक्रमले मुडुला कार्कीढोलीहरुबीचमा एकता र समृद्धि बढाउनका लागि नयाँ पहलहरूको शुरुवात गरेको मुडुला कार्कीढोली बन्धु सेवा समाजका महासचिव यमन (बेदनिधि) कार्कीढोलीले बताए । कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य कमला दर्नालले यो भेलाले आपसी समझदारी र सहयोगलाई प्रोत्साहन गर्ने बताइन् । कार्यक्रममा समाजका सचिव कमल कार्कीढोली, उपाध्यक्ष पूर्णबहादुर कार्कीढोली र ज्ञानकुमार कार्कीढोलीले एक–अर्कासँग जीवनका अनुभव आदानप्रदान

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 524 पटक पढिएको
    • नेपाल रेखा
  • ‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयरसमेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो । मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थलगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो । देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरु बढ्दै जानु चिन्ताको विषय भए

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 470 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश सरकारका नमूना योजना

    धिरेन्द्र कुमार चौधरी केराबारी-९ मोरङका ५८ बर्षिय भिम प्रसाद ढकाल आठ बर्ष देखि टेम्पो चलाउदै आउनुभएको छ । केहि बर्ष अघि सम्म बिराटचौक देखि बिराटनगर सम्म टेम्पोमा पुग्न डेढ घण्टा लाग्थ्यो । ढकाल भन्नुहुन्छ “साघुरो बाटो त्यहि माथि खाल्डाखुल्डी कम्ता कष्ट थिएन बिराटनगर पुग्न । अहिले त चार लेनको कालोपत्रे सडक सरर्रर बिराटनगर पुग्न ४५ मिनेट पनि लाग्दैन ।” कोशी प्रदेश सरकारले नमूना गौरवका बहुबर्षेयोजना अन्र्तगत बिराटचौक घिनाघाट सडकको स्तरोन्नती गरि चारलेनको बनाएपछि बिराटचौक र बिराटचौकदेखि पूर्वका बासिन्दालाई बिराटनगर आउजाउ गर्न सहज भएको छ ।तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल भदौ

    • प्रकाशित मितिः असार ७, २०८१
    • 648 पटक पढिएको
    • नेपाल रेखा
  • तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

    - शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ

    • प्रकाशित मितिः असार १, २०८१
    • 624 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कोविदजंग कार्की

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समितिको गठन गरिएको छ ।अघिल्लो विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि पुनः अभिभावकहरुको भेलाले स्थानीय समाजसेवी कोविदजंग कार्कीको अध्यक्षतामा नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ । समितिको सदस्यहरुमा लीलादेवी रम्तेल, पवित्रा रिजाल, नारायणप्रसाद पोखरेल, राजकुमार भण्डारी र गायत्रादेवी दाहाल रहनु भएको छ । जनप्रतिनिधिबाट पदेन सदस्यमा रतन कार्की चयन हुनु भएको हो । त्यस्तै शिक्षक प्रतिनिधि सदस्यमा रोबनराज कार्की चयन हुनु भएको छ । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत सदस्य

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 434 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा सामुदायिक कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाइयो

    इटहरी । रेविज रोगको जोखिम अन्त्य गर्ने उद्देश्यले सुनसरीको इटहरीमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई नियन्त्रणमा लिएर रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्य गरेको छ ।इटहरी उपमहानगरपालिकाको सहयोगमा वुल्स एलेभेन क्लवले सामुदायिक कुकुरहरुलाई एन्टी रेबिज भ्याक्सिन लगाएको हो ।वुल्स एलेभेनले सञ्चालन गरेको सामुदायिक कुकुर लगायतलाई एन्टी रेविज भ्याक्सिन लगाउने शिविरमा ३२वटा कुकुरलाई भ्याक्सिन लगाइएको क्लवका उपाध्यक्ष रामु राईले जानकारी दिए । उनले एन्टी रेविज भ्याक्सिन नलगाईका सामुदायिक कुकुरहरुका कारण रेविज फैलन सक्ने तर्फ मध्यनजर गर्दै रेविज नियन्त्रणमा एक स्वास्थ्य एक गन्तव्य

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 555 पटक पढिएको
    • नेपाल रेखा
  • ‘चेपाङ संरक्षित क्षेत्र’ कार्यान्वयन गर्न माग

    चितवन । सीमान्तकृत चेपाङ समुदायले ‘चेपाङ संरक्षित क्षेत्र’ घोषणा भए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । चितवनको भरतपुरमा सम्पन्न नेपाल चेपाङ सङ्घको केन्द्रीय सातौँ राष्ट्रिय भेलामा सहभागी चेपाङ अगुवाले बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङलाई यसअघि नै संरक्षित क्षेत्र घोषणा गरे पनि कार्यन्यवनमा नआएको बताएका हुन् । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भन्नुभयो, “बागमती प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरेको छ । नाम मात्रको घोषणा भएको छ, हालसम्म कार्यन्वयनमा आउन सकको छैन ।” संरक्षित क्षेत

    • प्रकाशित मितिः पुस २९, २०८०
    • 370 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]