खेलकुद

    Showing ६१-७० of ११९ items.
  • इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल हुदै

    इटहरी । सुनसरीको इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल २०८० आयोजना हुने भएको छ ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा रोटरी क्लव अफ इटहरी युगलको सह आयोजनामा यही असोज १९ र २० गते कर्पोरेट क्रिकेट फेस्टिवल २०८० को आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।प्रतियोगिताको विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अब खेलकुदसंगै स्वास्थ्य र पर्यटन भन्ने नाराका साथै खेलकुदसंगै पर्यटन क्षेत्रको विकासमा रचनात्मक योगदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले जानकारी दिए । उन

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ३९९ पटक पढिएको
    • नेपाल रेखा
  • हाटखोलाको खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिँदै

    विराटनगर । विराटनगर–८ स्थित हाटखोला खेल मैदान पश्चिममा अवस्थित खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिएको छ । व्यायामशाला परिसरमा वृक्षरोपण र फूल रोपेर आकर्षक बनाउने गरी काम भइरहेको छ । जसअन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरी व्यायामशाला परिसरमा मौसमी फूल, साना विरुवा रोपिएको ८ नम्बर वडाका अध्यक्ष राम पोखरेलले जानकारी दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोग स्थापना गरिएको खुल्ला व्यायामशालालाई आकर्षक र सुन्दर बनाउन फूल रोपिएको वडाध्यक्ष पोखरेलले बताए । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, ७ नम्बर वडाका अध्यक्ष मधुबाबु तिवारी, ८ नम

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • ३७३ पटक पढिएको
    • नेपाल रेखा
  • अपाङगता भएका व्यक्तिहरुको मनोवल उच्च बनाउन क्षमता अभिवृद्धी तालिम

    इटहरी । अपाङगता भएका व्यक्तिहरुको खेल क्षमता अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको स्वीमिङ प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको छ । स्पाइनल इन्जुरी संघको आयोजना तथा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय प्रदेश खेलकुद बिकास बोर्डको आर्थिक सहयोगमा इटहरीको ओसियन पार्कमा आयोजित ५ दिने पौडी प्रशिक्षण सम्पन्न भएको हो ।शारीरिक रुपमा अपाङगता भएका व्यक्तिहरुको मनोवल उच्च पार्न साथै खेलकुदका गतीविधिप्रति अभ्यस्त गराइ खेलकुदको क्षेत्रमा अपाङगता भएका व्यक्तीहरुको योगदान सुनिश्चित गर्नका निम्ति प्रशिक्षण सहितको प्रतियोगिता आयोजना गरिएको जनाइएको हो ।असार १७ गते देखी सुरु भएको ५ दिने प्रशिक्षणमा २५ जना अ

    • प्रकाशित मितिः असार २४, २०८०
    • ४६९ पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेशस्तरीय लेजर रन प्रतियोगितामा कोसी प्रदेश पहिलो

    राजन केडीइटहरी । सुनसरीको इटहरी रंगशालामा भएको पहिलो प्रदेशस्तरीय लेजर रन प्रतियोगितामा कोसी प्रदेशले प्रथम स्थान हासिल गरेको छ । कोसी प्रदेशले ११ वटा गोल्ड मेडल, १० वटा सिल्भर मेडल र ८ वटा बराउन्च मेडल प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यसैगरि, प्रतियोगितामा वाग्मती प्रदेशले ५ वटा गोल्ड मेडल, ५ वटा सिल्भर मेडल ९ वटा बराउन्च मेडल प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको गण्डकी प्रदेशले १ वटा गोल्ड मेडल मात्र प्राप्त गरेको छ । प्रतियोगितामा कोसी, मधेश, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट विभिन्न उमेर समूहका १ सय जना खेलाडी सहभागि भएको आयो

    • प्रकाशित मितिः असार १७, २०८०
    • ९५९ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरले इटहरी रंगशाला आफु मातहत ल्याइ सञ्चालन गर्ने

    इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालालाई आफ्नो मातहत ल्याउने भएको छ । उपमहानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा इटहरी–९ मा सञ्चालित राखेपको स्वामित्वमा रहेको रंगशालालाई उपमहानगरपालिकले स्वामित्व लिइ सञ्चालन गर्न आवश्यक पहल गरिने उल्लेख छ । रंगशाला स्थानीय सरकारको स्वामित्वमा नआउदा संरक्षणमा समस्या हुने गरेको गुनासो बढेपछि उपमहानगरले आफु मातहत ल्याउन पहल गर्ने भएको हो । उपमहानगरले एक वडा एक खेल मैदान निर्माण गरिने समेत जनाएको छ । यस्तै इटहरी उपमहानगरपालिकामा दर्ता भएका खेलसँग सम्बन्धित संस्थाहरुलाई प्रतियोगिता सञ्चालनका लागि आवश्यक खेल सामग्रीहरु उपलब्ध गर

    • प्रकाशित मितिः असार १२, २०८०
    • ५६४ पटक पढिएको
    • नेपाल रेखा
  • पुलिस क्लबले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

    इटहरी । विभागीय टोली नेपाल पुलिस क्लबले मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका जितेको छ । इटहरीमा बिहिबार सांझ सम्पन्न फाइनल खेलमा अर्को बिभागीय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो । उपाधीसंगै पुलिसले नगद ३ लाख रुपैया हात पारेको छ । उपबिजेतामा सिमित बनेको एपीएफले १ लाख ५० हजार रुपैया पाएको छ । इटहरी रंगशालामा भएको खेलको पहिलो सेट २५–१९ ले जितेको पुलिसले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द घोषित हुद

    • प्रकाशित मितिः असार १, २०८०
    • ४०४ पटक पढिएको
    • नेपाल रेखा
  • ओखलढुंगामा मुख्यमन्त्री फुटबल प्रतियोगिता हुदै

    इटहरी । तेस्रो संस्करणको मुख्यमन्त्री नक आउट फुटबल प्रतियोगिता ओखलढुंगामा हुने भएको छ । आयोजक कोशी प्रदेश खेलकुद बिकास बोर्डले बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी असार ४ देखी ९ गतेसम्म ओखलढुंगा खेलकुद बिकास समितिको संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । पहिलो र दोस्रो संस्करण सुनसरीमा आयोजना भएको मुख्यमन्त्री नकआउट फुटबल पहिचानबादीहरुको आन्दोलनका बिच ओखलढुंगामा आयोजना हुन लागेको हो ।ओखलढुंगामा अहिलेसम्म यत्तिको ठुलो प्रतियोगिता आयोजना नभएकाले पनि प्रदेशको फुटबललाई बिकेन्द्रित गर्ने उद्देश्यले भौगोलिक बिकटताको बाबजुद प्रतियोगिता आयोजना गर्न लागिएको कोशी प्रदेश खेलकुद

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • ३१२ पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेश स्तरीय मोर्डन पेन्टाथलोन संघ गठन

    इटहरी । कोशी प्रदेश स्तरीय मोर्डन पेन्टाथलोन संघ गठन गरिएको छ । मंगलबार कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेको विशेष उपस्थिती तथा विकास बोर्ड सदस्य एवम् मोर्डन पेन्टाथलोन संघ केन्द्रीय सदस्य रितेश श्रेष्ठको पहलमा कोशी प्रदशस्तरीय संघ गठन गरिएको हो । कोशी प्रदेश स्तरीय मोर्डन पेन्टाथलोन संघको अध्यक्षमा कमलबहादुर विश्वकर्मा (राकेश), उपाध्यक्षमा दीपककुमार काफ्ले, उपाध्यक्ष दीपक कार्की र महासचिवमा प्रमोद नेपाल (सचिन) रहेका छन् ।त्यसैगरि, सचिवमा मानवीर मगर, कोषाध्यक्षमा इन्द्रकला नेम्वाङ्ग रहेका छन्। सदस्यहरुमा गोपाल मगर, मैना रानामगर, जब्बर कार्की, पवित

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ५२१ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी रंगशालामा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुदै

    राजन केडीइटहरी । सुनसरीको इटहरी प्रादेशिक रंगशालामा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता (रात्रिकालिन बेलुका ५ बजेदेखि) हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नेपालको राष्ट्रिय खेल भलिबल भन्ने नाराका साथ यही जेठ २९ गतेदेखि ३२ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८० हुने भएको हो । प्रतियोगिता रात्रिकालिन हुने कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बिहीवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।रंगशालामा फ्लर्ड लाईट जडान गरिएपछि रात्रिकालिन प्रतियोगिता गराउन सहज हुनेछ । रंगशालामा फ्लड लाईट जड

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • ७५२ पटक पढिएको
    • नेपाल रेखा
  • बर्जु ताल र विराट दरबारमा पर्यटक बोलाउन म्याराथन

    सुनसरी । मोरङको विराटनगर–१८ भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रबाट सुरु भएको म्याराथन सुनसरीको बर्जुमा पुगेर समापन भएको छ ।ऐतिहासिक चर्चा पाएको विराट राजाको दरबार क्षेत्रमा धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन सम्पन्न गरिएको हो । म्याराथनको शनिबार उद्घाटन गर्दै कोसी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री जिवन आचार्यले भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा म्याराथनले सहयोग पुग्ने बताए । खेलकुदमार्फत कोशी प्रदेशको राजधानी आसपासका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्द

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • ४८० पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]