अर्थ–वित्त

    Showing 201-210 of 279 items.
  • काभ्रे जिल्ला प्रशासन कार्यालयमा तीस जना मिटरब्याजीविरुद्ध उजुरी

    काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ ।सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो ।सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उ

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 122 पटक पढिएको
    • नेपाल रेखा
  • मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

    वीरगञ्ज । आर्थिक वर्ष २०७९। ८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो ।मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । बजेट प्रविष्ट नगरेका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको सूत्रमा बजेट विवरण प्रविष्ट गर्न परिपत्

    • प्रकाशित मितिः साउन २८, २०७९
    • 121 पटक पढिएको
    • नेपाल रेखा
  • जाँच केन्द्र हटाउन अदालतको आदेश

    झापा । उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो । झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाधरुपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ । जोरसिमलको जाँच केन्द्र गैरकानुनी भएको हुँदा त्यसलाई हटाइपाउँ भ

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 113 पटक पढिएको
    • नेपाल रेखा
  • जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो

    जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ। सो कार्यालयले आव २०७८÷७९ मा ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८÷७९ मा भन्सार महसुलतर्फ १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७÷७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भए

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 110 पटक पढिएको
    • नेपाल रेखा
  • रंगेलीमा बजार अनुगमन गर्दा ढक तराजुमा कैफियत

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मोरङको रंगेली बजारको अनुगमन गरेको छ । उपभोक्ताको हकहित संरक्षण तथा स्वच्छ बजारका प्रवद्र्धनका लागि बजार अनुगमन गरिएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले एकदर्जन किराना पसल मिठाइ तथा फलपुल लगायत बिभिन्न पसल तथा होटलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा खाद्यान्न वस्तुहरुको उत्पादन मिति, व्याच नम्बर तथा ढक तराजुमा कैफियत देखिएकाले त्यस्ता पसलहरुलाई सचेत गराइको इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख उपेन्द्र राईले बताए । अनुगमन टोलीमा मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, रंगेली नगरपा

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • ६० लाख भन्दा बढि नेपाली कामदार विदेशमा

    कुमोद अधिकारी विराटनगर । वैदेशिक रोजगारमा जानेहरुकालागि बनेको नीति तथा कानुनहरु प्रभावकारी कार्यान्वयन नहुदा कामदारहरु ठगिने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव अधिकारकालागि जनमन्च पिपुल फोरमले विराटनगरमा शनिबार वैदेशिक रोजगार कानुनसम्वन्धि संचारकर्मीहरुसंगको अभिमुखि कार्यक्रममा वक्ताहरुले सुरक्षित वैदेशिक रोजगारका लागि संचारकर्मीको भूमिका अहम् हुने बताए ।  खाडी राष्ट्रमा जाने कामदारका लागि सरकारले १० हजार तथा शुन्य शुल्क लाग्ने व्यवस्था गरेकाले  संचारकर्मीहरुले समाचार सम्प्रेषण गरेर त्यस्ता विषयलाई प्राथमिकता दिनुपर्नेमा उनीहरुले जोड दिए । पिपुल फोरमका संस्थापन अध्यक

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • वैदेशिक रोजगारीकालागि प्रभावकारी बन्दै सुरक्षित आप्रवासी परियोजना

    कुमोद अधिकारी विराटनगर । सुरक्षित वैदेशिक रोजगारका लागि संचालित सुरक्षित आप्रवासी सामी   परियोजना मोरङमा प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा दुई वर्षदेखि परियोजना संचालनमा छ ।  परियोजनाले वैदेशिक रोजगारमा जानेहरुलाई सहि सूचना दिने सहजिकरण गर्ने, विदेशमा अलपत्र परेका कामदारहरुको  उद्धार तथा ठगिमा परेकाहरुको रकम मेनपावर कम्पनिहरुबाट  फिर्ता लिएर पीडित पक्षलाई बुझाउनेजस्ता कार्य गर्दै आएको छ ।परियोजनाले विदेश जाने युवा–युवतीहरुलाई परामर्श दिदै विदेश जादा कस्तो मेन पावरको भरमा जादै हुनुहुन्छ, सिप सिक्नु भएको छ छैन त्यहाँ गएर के काम गर्ने विषयम

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर

    सर्लाही । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम भइरहेकोे उनले जानकारी दिए । घुम्ती शिविरले वडा कार्यालयमा भीडभाड कम हुनाका साथै

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 113 पटक पढिएको
    • नेपाल रेखा
  • थुलुङ दुधकोशी गाउँपालिकामा चालिस लाखको विपद कोष

    सोलुखुम्बु ।  थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद कोष निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले बाढिपहिरोलाई लक्षित गरि ४० लाखको कोष निर्माण गर्ने निर्णय गरेको हो ।यस्तै विपदमा परि पुर्ण बिस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने सिफारिस सहित १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिका वडा नम्बर–५ जुबु र वडा नं. ६ मुक्लिका केहि वस्ती जोखिममा परेको बताइएको छ ।सोही बैठकले गाउँपालिकाको बिभिन्न शाखामा रहि कार्यरत कर्मचारीको करार अवधी ६ महिनाकोलागि थप गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • भुक्तानी मौज्दातमा समस्या छैन : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताएका हुन् । उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा माप

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 127 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]