कृषि

    Showing 201-207 of 207 items.
  • अत्यावश्यक उद्योग संचालन गरिदै

    काठमाडौँ । सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म बढाएसँगै कृषि, पशुपक्षी, औषधि, खाद्यान्न र विकास निर्माणसँग सम्बन्धित उद्योग खोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि निश्चित मापदण्ड अपनाएर अत्यावश्यक क्षेत्रका उद्योग, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका तथा सहरी विकास आयोजनालाई स्वास्थ्य सजगतासहित निश्चित मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।खुला गरिने उद्योग, व्यवसायऔषधिरस्वास्थ्य सामग्री उद्योग, दुग्ध प्रशोधन, खाद्यान्न, खानेपानी, पशुपक्ष

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 409 पटक पढिएको
    • "नेपाल रेखा"
  • फरवार्डले २५ लाख राहत दिने

    दुहबी । कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले २५ लाख राहत दिने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले २५ लाख मध्ये संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख रुपैया प्रदान गर्ने निर्णय भएको संस्थाकी अध्यक्ष भगवति चौधरीले बताउनुभयो । उहाँका अनुसार वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहेको प्रदेश नं. १ मा प्रदेश सरकारलाई १ लाख र कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारल

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 494 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा थप १७ जना कोरोना संक्रमित थप भए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्प

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 253 पटक पढिएको
    • "नेपाल रेखा"
  • श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन माग

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका बिभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’ त्यस्तै उनले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भा

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • 252 पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउन अझै एक साता लम्ब्याउने तयारी

    काठमाडौं / उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो । समितिको सिफारीसमा नै पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि लकडाउन थपिएको थियो । -सञ्चारपाटीबाट

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 168 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीका दलहरु एक ठाम, राहत प्रक्रिया व्यबस्थित बनाउन सर्वदलिय संयन्त्र

    इटहरी/ इटहरी उपमहानगरपालिकाको राहत वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन राजनितिक दलहरुले नियमन र अनुगमन गर्ने भएका छन् । इटहरीमा क्रियाशिल राजनीतिक दलहरुका बिचमा सर्वदलिय संयन्त्र बनाई स्थानीय सरकारलाई कोभिड १९ का बिरुद्ध लड्न आवश्यक सल्लाह र र नीति बनाउन समेत सहयोग गर्न दलहरु त्यार भएका छन् ।कोरोना भाईरस( कोविड १९)का कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा केही समस्या देखिएको भन्दै, वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक रहेकाले सवैदलिय संयन्त्र मार्फत काम गर्न सहमति जुटेको हो । संवाद समुह सनुसरीले आयोजना गरेको अनलाईन संवादमा सहभागी दलका प्रमुखहरुलदे हरुले कठिन समयमा प्रदान

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 269 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रतिष्ठानका उपकुलपति गिरीको गैरजिम्मेवारीले धरानमा जोखिम भयाे-मेयर राई

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपतिको गैरजिम्मेवार पूर्ण कामले धरानमा जोखिम बढेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । स्थानीय तहसँग समन्वय नगरि काम गर्दा प्रतिष्ठानमा कार्यरत नर्स, चिकित्सक तथा प्रहरीसमेत जोखिममा परेको उनले बताएका छन् । समन्वय नभएको कारण संक्रमितको पुर्नः पुष्टी गर्ने क्रममा धरानमा कोरोनाको जोखिम बढेमा प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले जवाफदेहिता बहन गर्नुपर्ने उनले बताए । ‘४ दिनदेखि लगातार फोन गरिरहेको छु । भिसी सापलाई फोन उठ्दैंन् । कल ब्याक पनि गर्नु भएको छैन । म प्रतिष्ठानको सिनेट सदस्य पनि हु ।’ उन

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 191 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]