कृषि

    Showing 91-100 of 207 items.
  • खोटाङ जिल्लाको रावाबेंसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची फल्यो

    खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ द

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 480 पटक पढिएको
    • नेपाल रेखा
  • मुलुकभर ३८ प्रतिशत रोपाइँ

    काठमाडौँ । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिनुभयो । सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ । आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा २५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको

    • प्रकाशित मितिः असार २४, २०८१
    • 337 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण

    विराटनगर । विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कृषि औजार वितरण गरे । कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको मेयर नागेश कोइरालाले बताए । महानगर

    • प्रकाशित मितिः असार २१, २०८१
    • 376 पटक पढिएको
    • नेपाल रेखा
  • किसानको हौसला बढाउँदै कोशी प्रदेश सरकार

    कोकिला भण्डारी धनकुटा । बिहान झिसमिसेदेखि गोधुली साँझसम्मै खेतबारीमा दश नंग्रा खियाउँदा पनि भनेजस्तो आम्दानी नहुँदा कुनै बेला अगमशेर राई दिक्क हुन्थे । धनकुटा–४ का अगुवा किसान राईका लागि कृषिकर्म रुचिको विषय त थियो तर यसमा गर्नुपर्ने कठोर मिहेनत र झन्झट अनि त्यसको दाँजोमा हुने न्यून आम्दानीले दिक्क पारेको अनुभव उनको छ । तर, प्रविधिको विकासले उनको कृषिकर्मलाई विस्तारै सजिलो पार्दै लगेको त छ नै, आम्दानी बढ्ने तुल्याएर आकर्षण पनि थप्दै लगेको छ । किसानको खेतबारीमा कृषि औजारको परिचालन बढेपछि झन्झट हट्दै गएको बताउने राई यो काममा कोशी प्रदेश सरकारले ठूलो सहयोग गरेको बताउछन् । &ls

    • प्रकाशित मितिः जेठ २९, २०८१
    • 345 पटक पढिएको
    • नेपाल रेखा
  • अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को प्रदेश १ को प्रथम सम्मेलन सम्पन्न

    इटहरी । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को प्रदेश १ को प्रथम सम्मेलन किसानहरूको हक, हित र अधिकार एवम् कृषि क्षेत्रको समग्र विकासका लागि समसामयिक प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । सुनसरीको तरहरामा शनिबार सम्पन्न भएको सम्मेलनबाट घनश्याम थापाको अध्यक्षतामा १ सय २५ सदस्यीय प्रदेश समिति गठन गरिएको छ । सम्मेलनबाट प्रदेश उपाध्यक्षहरूमा नरेन्द्र खतिवडा, चन्द्र न्यौपाने, तारा उपाध्याय, निशान किराँती, डम्बरकुमारी घिमिरेलाई चयन गरिएको छ । प्रदेश सचिवमा रुद्र अधिकारी र सहसचिवहरूमा. जीवन राई, झमक पराजुली (राजन), दिनेश फुयाँल रहेका छन्। प्रदेश कोषाध्यक्षमा पार्वती घिमिरे (कल्पना) रहेकी

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • 623 पटक पढिएको
    • नेपाल रेखा
  • मौरीपालन व्यवसायप्रति मोरङका किसानको आकर्षण

    कुमोद अधिकारी विराटनगर । मोरङ उर्लाबवारी नगरपालिका–४ विशाल टोलका सविन खड्काले मौरीपालन व्यवसाय शुरु गरेपछि उनको दैनिकिमा परिवर्तन आएको छ । सातवर्ष अघि एउटा घारबाट शुरु गरेको खडकासंग अहिले ६० वटा मौरीका घार छन् । घारबाट वार्षिक १५ क्वीन्टल मह उत्पादन हुन्छ । उत्पादित मह प्रतिकेजी एक हजार रुपैयामा विक्री हुने गरेको छ । सुरुमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको खड्काको भनाइछ । पहिले धार्मिक कार्यमा मात्र प्रयोग हुदै आएकोमा कोरोना पछि आयुर्वेदिक औषधिको रुपमा महको सेवन गर्नेको संख्या वढेकाले वजारको अभाव नभएको उनी बताउछन् । वर्षाया

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • 937 पटक पढिएको
    • नेपाल रेखा
  • अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो । जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ । यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो । “चालु आवमा जिल्लाम

    • प्रकाशित मितिः वैशाख २, २०८१
    • 530 पटक पढिएको
    • नेपाल रेखा
  • अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

    भोजपुर । भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् । मुख्यरुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलबायु नमूना कार्यक्रमअन्तर्गत अर्गानिक ख

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 287 पटक पढिएको
    • नेपाल रेखा
  • लकडाउनले बनायो दिलकुमार लामालाई ड्रागन कृषक

    बाबुराम कार्कीइटहरी । जागिरे जीवन बिताएर घर फर्किएपछि कोही घर गृहस्थी मै रमाउछन्, कोही व्यापार व्यावसाय गर्न थाल्छन् । उमेर भएकाहरु वैदेशिक राजगारीतिर पनि लाग्छन् । तर, धरान–१८ का नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी निरिक्षक दिलकुमार लामा सिउडी प्रजातिको ड्रागन फल खेतिमा लागेका छन् ।६६ वर्षीय दिलकुमार लामालाई दुई वर्ष अघिसम्म ड्रागन फलको बारेमा केहि थाहा थिएन । कोरोना कालको लकडाउनका बेला युट्युवमा हेरेको ड्रागन फल खेतीका जानकारीमूलक भिडियोहरु उनका लागि प्रेरणा बनेका छन् । त्यसबेला उनले हेरेको भिडियोले नै उनलाई व्यवसायिक ड्रागन खेतीसम्म पुर्यायो । युट्युवबाट ड

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 454 पटक पढिएको
    • नेपाल रेखा
  • दूध उत्पादनमार्फत किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

    सिन्धुली । कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिनुहुन्थ्यो । उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए ।गत वर्षको पुसमा हेफर इन्टरनेसनको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो । त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलो पटक गत माघ २३ गते बाच्छी &lsq

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 212 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]